Sajhamanch Archive

झापाका पाँच पालिकामा सेना परिचालन

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on झापाका पाँच पालिकामा सेना परिचालन.

विर्तामोड । झापाका पाँच पालिकामा सेना परिचालन गरिएको छ । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको हो ।। मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए । भारतीय सीमासँग जोडिएका पालिकाहरुमा कोरोना भाइरस […]

जिल्ला प्रशासन कार्यालय झापाद्वारा निषेधाज्ञा जारी

Published: in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on जिल्ला प्रशासन कार्यालय झापाद्वारा निषेधाज्ञा जारी.

विर्तामोड । झापामा कोरोना भाइरस सक्रमण तिब्र गतिमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बैशाख १९ गते राती १२ बजेदखि २६ गतेसम्मलाई निषेधाज्ञा गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । झापा कोरोना संक्रमणको संवेदनशील जिल्लामा परेपछि निषेधाज्ञा लागु गरिएको हो । निषेधाज्ञा लागु गर्दै प्रशासन कार्यालयले सार्वजनिक […]

प्रदेश १ सरकारद्वारा सुुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालन

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ सरकारद्वारा सुुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालन.

विराटनगर । प्रदेश १ सरकारले आजदेखि कोरोना संक्रमितको उपचारकालागि सुविधा सम्पन्न ९६ वेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्तलगानीमा निर्माण गरिएको कोभिड अस्पताल आज देखि सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि विरामी भर्ना शुरु गरिएको छ । विरामी भर्ना गर्नु अघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री […]

विर्तामोड नगरका हस्पिटलहरुले कोरोनाको उपचारका लागि बेड छुट्याउने

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on विर्तामोड नगरका हस्पिटलहरुले कोरोनाको उपचारका लागि बेड छुट्याउने.

विर्तामोड । झापाको विर्तामोड नगरपालिका भित्र सञ्चालनमा रहेका हस्पिटलहरुले २० देखि ५० प्रतिशत वेड कोरोना उपचारको लागि छुट्टयाउने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गईरहेका बेला नगरपालिकाले हस्पिटल सञ्चालक तथा प्रतिनिधिहरुसँग शुक्रवार गरेको छलफलमा सञ्चालन वेड क्षमताको २० देखि ५० प्रतिशतसम्म वेड कोरोना उपचारको लागि छुट्टयाउने निर्णय भएको हो । छलफलमा सबै हस्पिटलले […]

कमलमा व्यवसाय प्रवद्र्धनको लागि घुम्ती कोषको सुरुवात

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on कमलमा व्यवसाय प्रवद्र्धनको लागि घुम्ती कोषको सुरुवात.

कमल । १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले हामीलाई आवश्यक पर्ने सामान मात्र उत्पादन गर्ने हो भने वार्षिक अरवौ रुपैया विदेश जानबाट रोकिने बताएका छन् । झापाको कमल गाउँपालिका न ले पहिलो पटक सुरु गरेको व्यवसाय प्रवद्र्धन घुम्ती कोष हस्तान्तरण कार्यक्रमको उद्घाट मन्त्री कार्कीले हामीलार्ई आवश्यक पर्ने अन्न, दुध, माछा, मासु […]

देशभरमा थप ४,८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु,

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, स्वास्थ्य by . Leave a Comment on देशभरमा थप ४,८९७ जनामा कोरोना संक्रमण, १७ को मृत्यु,.

काठमाडौं  । नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको […]

झापामा ५० सहित प्रदेश १ मा २५६ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा ५० सहित प्रदेश १ मा २५६ संक्रमित थपिए.

विराटनगर ।  प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा […]

कोरोना रोकथाम तथा नियन्त्रण समितिद्वारा दमक बजार अनुगमन

Published: (Updated: ) in विविधा, स्थानीय तह by . Leave a Comment on कोरोना रोकथाम तथा नियन्त्रण समितिद्वारा दमक बजार अनुगमन.

दमक । कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको एक टोलीले आज दमकमा अनुगमन गरेको छ । दमक नगर पालिकाको कोरोना रोकथाम तथा नियन्त्रण नगर समन्वय समितिको टोलीले दमक बजारको केही पसल सरकारी कार्यालयहरुमा अनुगमन गरेको हो । नगर पालिकाको शिक्षा शाखा प्रमुख दिनेश न्यौपाने नेतृत्वको टोलीले मालपोत कार्यालय ,नापी कार्यालय दमक ,गोरखा डिपाटमेन्ट स्टोर […]

दमकका सरकारी कार्यालयमा सेनिटाइज गरियो

Published: in विविधा, समाज by . Leave a Comment on दमकका सरकारी कार्यालयमा सेनिटाइज गरियो.

दमक । सेवाग्राहीहरुको धेरै भिडभाड हुने दमकको दुई सरकारी कार्र्यालयमा कोरोनो भाइरस रोकथाम नियन्त्रणका लागि सेनिटाईजर स्प्रे गरिएको छ । सानो प्रयास युवा समाज र ह्याप्पी नेपाल दमकको टोलीले आज बिहान इलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय दमक परिसरमा सेनिटाईजर स्प्रे गरेको हो । युवा समाज र हेप्पी नेपालको टोलीले सेवा लिन आउने सेवाग्राहीलाई […]

इटहरीका महिलाहरुले बनाए, थाकलबाट व्याग र ह्याट

Published: in विविधा, समाज, स्थानीय तह by . Leave a Comment on इटहरीका महिलाहरुले बनाए, थाकलबाट व्याग र ह्याट.

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर १८ का महिलाले जंगलमा त्यतिकै खेर गइरहेको थाकल वाट सुन्दर ब्याग र ह्याट वनाएका छन । इटहरी उपमहानगर उपमेयर आत्निर्भर कार्यक्रम अन्र्तगत १५ दिने तालिमका क्रममा चौधरी समुदायिका महिलाले सुन्दर सुन्दर ब्याग र ह्याट वनाएका हुन ।तालिमको चन्द्रावती चौधरीले सहजीकरण गरेकी थिइन् । तालिम समापन कार्यक्रममा तालिमका सहभागीहरुले थाकलवाट […]