गौरीगंज । कोरोना भाइरसको दोस्रो लहर फैलन थालेपछि गौरीगञ्ज गाउँपालिकाको वडा नं. १ ले लकडाउन गर्ने निर्णय गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. १ मा सामुदायिक स्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले लकडाउन गर्ने निर्णय गरेको हो । वडा अध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा आज विहान वसेको वैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने […]
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप २८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० […]
काठमाडौं । इराकको एक कोरोना अस्पतालमा अक्सिजन ट्यांक पड्किँदा ठूलो आगलागी भएको छ । यस घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । राजधानी बग्दादमा शनिबार राति खतिब अस्पतालमा भएको आगलागीमा परेर अन्य दर्जनौं घाइते भएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन् । […]
कमल । नेपाल जेसीजको आयोजना तथा कमलनगर जेसीजको आतिथ्यतामा शनिवार एरिया ए प्रेसिडेण्ट मिट सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नम्वर ५ स्थित होटल रोडवेज एण्ड पाटी प्यालेसमा सम्पन्न एरिया ए प्रेसिडेण्ट मिटमा मलङ्गवा पूर्व रहेका ४१ वटा जेसीज शाखाका अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी मरिससको अवैधानिक वाणिज्य राजदुत गणेश कार्की […]
बिर्तामोड । झापाको बिर्तामोडमा प्रधानकार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले बालबचतकर्ता अनिमेष राजवंशीलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । मेचीनगर–१४धाइजनघर भएका सात वर्षीय राजवंशी शरीरमा रगतउत्पादननहुने समस्या (थालासिमिया) बाट पीडित छन् । उनको उपचारका लागि संस्थाकातर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले बताए । सदस्य सेवा केन्द्र […]
कमल । झपाको कमल गाउँपालिकामा विहीबार कोरोना भाइरसको दोस्रो लहर चलेसँगै कोभिड १९ बाट हुन सक्ने संक्रमणलाई न्युनिकरण गर्नका लागी विभिन्न निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा बसेको बैठकले कोभिड १९ को संक्रमण बाट बच्नकालागी प्रचार प्रसार गर्ने, क्वारेन्टाइन र आईसोलेसनलाई तयारी अवस्थामा […]
शिवसताक्षी । आज बिहानको हावाहुण्डरी र चट्याङले जिल्लाका विभिन्न भागमा नोक्सानी गरेको छ । शिवसताक्षीको वडा नम्बर १ धरमपुरस्थित एउटा घरमा चट्याङ परेको छ । चट्याङबाट स्थानीय ३८ वर्षीय पवन तामाङ सख्त घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । चट्याङबाट घाइते तामाङको उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भव नहुने भनी […]
दुवई । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसँग युएईमै रहेको ूसगरमाथा साहित्य प्रतिष्ठान नेपालूको एक टोलीले आज ०८ बशाख बुधबार भेटवार्ता गरेको छ । राजदूत ढकालको कार्यकक्षमा भएको भेटमा सगरमाथा साहित्य प्रतिष्ठान नेपालले गर्दै आएको साहित्यिक गतिविधिको बारेमा संस्थाको तर्फबाट जानकारी गराइएको थियो । परदेशमा रहेर पनि साहित्यिक गतिविधिलाई चलायामान गरिराखेको प्रति राजदूत ढकालले सगरमाथाको […]
चन्द्रगढीमा रोटरीले बनाउने भयो सार्वजनिक शौचालय भद्रपुर । झापा सदरमुकाम रहेको चन्द्रगढीमा व्यवस्थित सार्वजनिक शौचालय नहुँदा सेवा लिन आइपुग्ने सेवाग्राही शौच गर्न नपाएर समस्या झेल्दै आइरहेकामा अब समस्या हल हुने भएको छ । भद्रपुर नगरपालिकाभित्र पर्ने सरकारी कार्यालय नजिक रहेको चन्द्रगढी स्थित महेन्द्र पार्कमा सार्वजनिक शौचालय बन्ने भएपछि सेवाग्राहीको शौच समस्या हल हुने भएको हो […]
बुद्धशान्ति । बुद्धशान्ति १ ९ए० गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा वडा नम्बर ६ लाई ३–० ले पराजित गर्दै वडा १ को (ए) ले फाइनलको यात्रा तय गरेको हो । यसअघि वडा ६ ले ३ लाई १–० ले र वडा १ (ए) ले […]