Sajhamanch Archive

नेप्सेमा जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्सेमा जीवन विकास लघुवित्तको आईपीओ सूचीकृत.

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । नेप्सले बुधबार जीस्वन विकासको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत गरेको हो । नेप्सेमा सूचीकृत भएसँगै यस संस्थाको आईपीओ अब दोस्रो बजारमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले जीवन विकासलाई न्युनतम् ३०५ रुपैयाँ २७ पैसादेखि अधिकतम ९१५ रुपैयाँ […]

व्यवसायीलाई कोरोना विरुद्धको खोप दिन बिउवा संघको माग

Published: in अर्थतन्त्र, समाज, स्वास्थ्य by . Leave a Comment on व्यवसायीलाई कोरोना विरुद्धको खोप दिन बिउवा संघको माग.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायी तथा आवद्ध श्रमिक कर्मचारीलाई तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघको तर्फबाट अध्यक्ष प्रकाश शिवाकोटीले बिर्तामोड नगरपालिकालाई खोप उपलब्ध गराउन मागसहित ध्यानाकर्षण गराएका हुन् । गत जेठ ३१ गते नै संघले खोपका लागि सरोकारवाला निकायसँग माग गर्दै ध्यानाकर्षण गराए पनि हालसम्म सुनवाई नभएको […]

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, जलविद्युतमा झुम्मिए लगानीकर्ता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा, जलविद्युतमा झुम्मिए लगानीकर्ता.

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो । यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । मंगलबार बजार शुरु हुनासाथ उच्च […]

भदौदेखि कर्मचारीलाई १० दिने भ्रमण छुट्टी

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भदौदेखि कर्मचारीलाई १० दिने भ्रमण छुट्टी.

काठमाडौं । आगामी भदौदेखि सरकारले ल्याएको कर्मचारी १० दिने भ्रमण काज छुट्टी कार्यान्वयनमा आउने भएको छ । विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८/७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो । यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको […]

साधारणसभा सम्बन्धी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट १५ बुँदे निर्देशन

Published: in अर्थतन्त्र, सहकारी by . Leave a Comment on साधारणसभा सम्बन्धी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट १५ बुँदे निर्देशन.

इटहरी । प्रदेश सहकारी रजिस्ट्रारको कार्यालय इटहरीले पालिकास्तर वा वडागत रूपमा समूह बनाई सदस्यको इकाइमार्फत यो वर्षको साधारणसभा गर्न प्रदेश १ का सहकारी संस्थालाई निर्देशन दिएको छ । प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले साधारणसभा सम्पन्न गर्ने सम्बन्धी १५ बुँदे निर्देशन पठाउँदै यस्तो निर्देशन गरेको हो । प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाले प्रतिनिधिमूलक रूपले साधारणसभा सम्पन्न गर्ने […]

नेप्से परिसूचक र कारोबार दुबै घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेप्से परिसूचक र कारोबार दुबै घट्यो.

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको तीन करोड […]

अरुका नाममा आइपिओ भर्नेहरू पत्ता लगाउन सफ्टवेयर बन्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अरुका नाममा आइपिओ भर्नेहरू पत्ता लगाउन सफ्टवेयर बन्दै.

काठमाडौं । अरुकै नाममा आइपिओ भरेर नाफा लिने प्रवृत्ति हटाउन सिडिएस एण्ड क्लियरिङले नयाँ सफ्टवेयरको विकास गर्दैछ। नयाँ सफ्टवेयर विकासका लागि परेको टेन्डर आह्वानमा ३ वटा कम्पनी ‘सर्टलिस्ट’मा परेका छन्। ‘तीमध्ये अब एउटा कम्पनी छनौट गरेर उसँग सम्झौता हुनेछ’ सिडिएससीका सिइओ पूर्णप्रसाद आचार्यले भने। सम्झौतापछि ३–४ महिनाको समयभित्र कम्पनीले तोकिएका विशेषतासहितको सफ्टवेयर तयार गरी सिडिएससीलाई […]

नेपाली चियालाई बजारको समस्या : विदेशबाट आयात हुन्छ तयारी चिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on नेपाली चियालाई बजारको समस्या : विदेशबाट आयात हुन्छ तयारी चिया.

इलाम । नेपाल सवैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा आत्मनिर्भर छ । देशका विभिन्न ठाउँहरु (इलाम, झापा, पाँचथर, ताप्लेजुङ्ग आदिमा) चिया खेती गरिन्छ । तर, मुलुक आत्मनिर्भर रहेपनि विभिन्न देशबाट नेपालमा तयारी चिया आयात भइरहेको अवस्था छ । पछिल्लो पाँच वर्षको अवधिमा १६ लाख किलो तयारी चिया नेपालमा आयात भएको छ । चिया तथा […]

पुँजी बजार हालसम्मकै उच्च बिन्दुमा

Published: in अर्थतन्त्र by . Leave a Comment on पुँजी बजार हालसम्मकै उच्च बिन्दुमा.

काठमाडौं । कारोबार साताको पहिलो दिन सेयर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर कारोबार भएको छ । रेकर्ड ब्रेकको बाटोमा रहेको सेयर बजार आइतबार ३०५८ को बिन्दुमा पुगेको हो । आइतबार भएको नेप्सेको वृद्धिलाई कारोबार रकमले पनि साथ दिएको छ । आइतबार नेप्से परिसूचक ५४.३१ अङ्कले उकालो लागेर ३०५८.६३ को बिन्दुमा पुगेको हो । सेन्सेटिभ इन्डेक्स पनि […]

शेयर बजारमा नौ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on शेयर बजारमा नौ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो.

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार कारोबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । आज बैकिङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको […]