काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ६.९ अंकले बढेको छ । बुधबार स्थिरजस्तै रहेको बजारमा बिहीबार भने कारोबार रकममा पनि निकै सुधार देखिएको छ । बिहिबार २२३ कम्पनीका पाँच करोड ८५ लाख २ हजार १०९ कित्ता सेयर ७३ हजार २७२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ८ अर्ब १४ करोड ३६ […]
काठमाडौं । गएरातिदेखि लागू हुनेगरी नेपाल आयल पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ एक/एक रुपैयाँका दरले घटाइएको हो । निगम घाटामा हुँदाहुँदै पनि पाँच विद्यार्थी सङ्गठनको माग अनुसार एकरएक रुपैयाँ घटाइएको निगमको भनाइ छ । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर एक सय २८ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ । आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य […]
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आज (बुधबार) देखि संयुक्त विद्यार्थी संगठनले इन्धन वितरणमा रोक लगाउने घोषणा गरेको छ । पाँच विद्यार्थी संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असार ३० देखि देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् । उनीहरुले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्षलाई ध्यानाकर्षण गराउँदै […]
काठमाडौं । सेयर बजार परिसूचक नेप्से १६.३४ अंकले बढेको छ । सरकार परिवर्तनको घटनाक्रमसँगै हरियाली बनेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने साढे चार अर्बको गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक बढेर २ हजार ८७१ दशमलव ३ अंकमा पुगेको छ । सोमबार दोस्रो बजारमा सेयर कारोबार भएको १३ उपसमूहमध्ये १२ उपसमूह हरियाली बन्यो […]
काठमाडौं । नेपाल लगानी बोर्डले भारतको सतलज जल विद्युत निगम लिमिटेडसँग ६७९ मेगावाटको तल्लो अरुण जल विद्युत आयोजनाको विकासको लागि आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। सो द्वीपक्षीय हस्ताक्षरबाट भारत–नेपाल व्यापार र लगानी सम्बन्धले नँया मोड लिएको जनाइएको छ। आईबीएनले जारी गरेको विज्ञप्ति अनुसार सो सम्झौता पत्रमा नेपाली पक्षबाट नेपाली लगानी बोर्डका अध्यक्ष सुशील भट्टले […]
काठमाडौं । कारोबारको दोस्रो दिन आज (सोमबार) सेयर बजार ओरालो लागेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ४४.९८ अंकले घटेर २ हजार ८५४ दशमलव ९८ अंकमा आइपुगेको छ । आज बजारमा कारोबार रकम ९ अर्ब ९८ करोड पुगेको छ । आज दोस्रो बजारमा २२९ कम्पनीको दुई करोड ६० लाख २१ हजार १०४ कित्ता […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने व्यक्तिले शेयर खरीद प्रक्रियामा भाग लिन पाउने व्यवस्था […]
काठमाडौं । आज आइतबार सेयर बजार कारोबारको पहिलो दिन उकालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले उकालो लागेर २ हजार ८ सय ९८ दशमलव ४३ अंकमा पुगेको छ । आज कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । नेप्सेमा कारोबार हुने सबै समूहगत सब इन्डेक्स बढेको छ […]
काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिविरुद्धमा ५ संयुक्त विद्यार्थी संगठनले आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न […]