Sajhamanch Archive

कृषिको दिगो विकासमा सहकारी व्यवसायको सम्भावना

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on कृषिको दिगो विकासमा सहकारी व्यवसायको सम्भावना.

नेपालमा हरेक वर्ष असारको १५ गतेलाई धान दिवसको रुपमा मनाइन्छ । नेपालीको मुख्य खानामा भात पर्छ र धानको भात खाने चलन छ । धानको उत्पादन बढाउने अनेक घोषणा गरिए पनि सोचेजस्तो उपलव्धी भएको छैन । खाद्यान्नका मुख्य बालीहरु धान, मकै, गहुँ, कोदो, फापर, जौ, आलु सबैको हालत उस्तैउस्तै छ । माथि उल्लेख गरिएका कुनै पनि […]

सेयर बजारमा दोहोरो अंकको गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सेयर बजारमा दोहोरो अंकको गिरावट.

काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट आयो । बजार परिसूचक नेप्से १६.९७ अंकले झरेर २८ सय १ दशमलव १३ विन्दुमा आइपुग्यो । यस दिन नेप्से झरेर २७ सय ९४ विन्दुमा आएको थियो । पछि नेप्से केही सच्चिँदै २८ सय १ विन्दुमा थामिएको हो । लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु कारोबार भएका सबै […]

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड : १ लाख ८४ हजार ८०१ जनालाई १०/१० कित्ता, ५ जनाले पाए ११ कित्ता

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड : १ लाख ८४ हजार ८०१ जनालाई १०/१० कित्ता, ५ जनाले पाए ११ कित्ता.

काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बुधबार सेयर बाँडफाँड गरेको हो । सेयर आवेदन दिएका मध्ये १ लाख ८४ हजार ८०१ जनाले १०/१० कित्ताका दरले र ५ जनाले ११र११ कित्ता सेयर पाएका छन् । १८ लाख […]

श्रमिकलाई खोप नहुँदा उद्योग क्षेत्रमा असर

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, स्वास्थ्य, by . Leave a Comment on श्रमिकलाई खोप नहुँदा उद्योग क्षेत्रमा असर.

विराटनगर । प्रदेश नम्बर–१ का उद्योगी, व्यवसायी र ट्रेड युनियनका पदाधिकारीबीच सामाजिक सुरक्षा कोषको पछिल्लो संशोधित व्यवस्था तथा कोषमा आबद्ध हुन सरकारबाट दिइएका पछिल्लो सुविधाको विषयमा छलफल भएको छ । मोरङ व्यापार संघले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ट्रेड युनियनसम्बद्ध पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो । संघका अध्यक्ष प्रकाश मुन्दडाले औद्योगिक करिडोरका विभिन्न प्रतिष्ठानहरुमा कार्यरत श्रमिकको […]

शेयर बजार लगातार ओरालो लाग्दै, कारोबार रकम पाँच अर्ब पनि पुगेन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on शेयर बजार लगातार ओरालो लाग्दै, कारोबार रकम पाँच अर्ब पनि पुगेन.

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमवार (आज) पनि घटेको छ । व्यापार, उत्पादन, म्युचल फन्ड, अन्य र लगानी समूहबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ११ दशमलव ७८ अङ्कले घटेर दुई हजार आठ सय २२ दशमलव ७३ विन्दुमा झरेको छ । आज बैंकिङ समूहको शेयर सात अङ्कले घटेको छ । यस्तै विकास बैंक समूहको शेयर […]

चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह

Published: in अर्थतन्त्र by . Leave a Comment on चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह.

काठमाडौं । चीनसँगको आयात निर्यातलाई थप सहज बनाउन तथा एकीकृत सेवा दिन मुस्ताङको कोरलामा प्रस्तावित सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ । अध्ययनले कोरलामा सुक्खा बन्दरगाह उपयुक्त हुने निष्कर्ष निकालेको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी प्रमुख आशिष गजुरेलले चीनसँगको व्यापारलाई थप सहजीकरणका लागि निर्माण गर्न लागिएको कोरला सुक्खा बन्दरगाहको सम्भाव्यता […]

५ अर्बमा सीमित भयो सेयर कारोबार रकम

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ५ अर्बमा सीमित भयो सेयर कारोबार रकम.

काठमाडौं । पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो । साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ अंकले […]

साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढ्यो.

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । बिहीबार नेप्से १९.१२ अंकले वृद्धि हुँदा २८.४३ अंकमा बन्द भएको हो । बुधबार २८२३.८८ अंकमा बन्द भएको नेप्से ‘प्रि–ओपन’ सेसनमा करिब १० अंकले बढेर २८३३.५६ अंकमा खुलेको थियो । कारोबार अवधिभर बजारमा उतार–चढाव देखिँदा ‘इन्ट्रा–डे’ कारोबार २८६७.२५ अंकसम्म […]

राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्र बैंकको नाममा अनधिकृत फेसबुक पेज, कारबाही गर्ने चेतावनी.

काठमाडौं । नेपाल राष्ट्र बैंकको नाममा फेसबुक पेज बनाएर भ्रामक सूचना फैलाउनेलाई कारबाही गर्ने बैंकले चेतावनी दिएको छ । राष्ट्र बैंकले सूचना निकालेर अहिलेसम्म राष्ट्र बैंकको कुनै पनि आधिकारीक फेसबुक पेज नरहेको र बैंकबाट कुनै पनि प्रकारको सूचना जानकारी तथा आह्वान फेसबुक पेजमार्फत नगरिएको जनाएको छ । अनधिकृत रूपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी […]

सबै गन्तव्यमा नियमित आन्तरिक उडान

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सबै गन्तव्यमा नियमित आन्तरिक उडान.

काठमाडौं । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मुलुकका सबैजसो गन्तव्यमा आन्तरिक नियमित उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि सुरु भएको नियमित आन्तरिक उडानलाई संक्रमणरहित बनाउन विमानस्थल तथा एयरलाइन्सले विशेष स्वास्थ्य सावधानी अपनाएर सेवा सञ्चालन गरेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आजदेखि सबै गन्तव्यमा नियमित आन्तरिक उडान […]