Sajhamanch Archive

जनकपुर–जयनगर रेल असारभित्रै सञ्चालन

Published: in अर्थतन्त्र by . Leave a Comment on जनकपुर–जयनगर रेल असारभित्रै सञ्चालन.

जनकपुरधाम । जनकपुर–जयनगर जोड्ने रेल सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिए । सो रेल […]

आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on आन्तरिक वायुसेवा कम्पनीले थाले टिकट बुकिङ.

काठमाडौं । आगामी १७ असारबाट हुने नियमित उडानका लागि आन्तरिक वायुसेवा कम्पनीले टिकट बुकिङ थालेका छन् । बुद्ध एयर र यति एयरलाइन्सले टिकट बुकिङ शुरु भएको जानकारी गराएका छन् । सरकारले साविकको तुलनामा ५० प्रतिशत पनि ननाघ्ने गरि उडान संख्या तय गरि आन्तरिक उडान शुरु गर्ने निर्णय गरेको हो । सरकारले एक साताको समय राखी […]

नेपालको अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघ्यो

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालको अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघ्यो.

काठमाडौँ । नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ । यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपियाँ पुगेको हो । अघिल्लो जेठको […]

भारतले मागेजति रासायनिक मल नेपाललाई नदिने

Published: in अर्थतन्त्र by . Leave a Comment on भारतले मागेजति रासायनिक मल नेपाललाई नदिने.

झापा । भारतले सरकारले नेपाल सरकारलाई मागेजति रासायनिक मल नदिने जानकारी पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने सम्झौताको मस्यौदा भारतलाई पठाउँदा भारतले सो जानकारी दिएको हो । भारतसँग जीटुजीमार्फत मल खरिद गर्न भनि मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएपछि सम्झौताका लागि भारतलाई अन्तिम मस्यौदा पठाएको थियो । […]

कमल गाउँपालिकामा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकामा ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित.

कमल । कमल गाउँपालिकाको आगामी आर्थिक वष २०७८÷०७९मा सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित कुल ७१ करोड ५९ लाख ९३ हजार रुपैयाको बजेट पारित भएको छ । गाउँपालिकाका उपाध्यक्ष बेनु सिकाकोटीले आज नवौं गाउँसभामा प्रस्तुत गर्नु भएको बजेट अन्तर्गत चालु तथा प्रशासनिकतर्फ ३६ करोड ५३ लाख ९५ हजार रुपैया र पुँजीगततर्फ ३५ करोड ५ लाख ९८ […]

भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित

Published: in अर्थतन्त्र, विविधा, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकाको ८३ करोड १३ लाखको बजेट पारित.

भद्रपुर । प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७८ ०७९ का लागि ८३ करोड १३ लाख दुई हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बुधबार झापा उद्योग संघको सभाहलमा शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले सो बजेट प्रस्तुत गरेकी हुन् । नगरप्रमुख जीवनकुमार श्रेष्ठले नीति तथा कार्यक्रम […]

आव २०७८/०७९ का लागि बिर्तामोडको बजेट १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँ  

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, स्थानीय तह by . Leave a Comment on आव २०७८/०७९ का लागि बिर्तामोडको बजेट १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँ  .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ३० करोड ७७ लाख ७९ हजार ५०० रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज सुरु भएको सातौं नगरसभा बैठकमा नगरपालिकाका उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त अंकको बजेट प्रस्ताव गरेकी हुन् । नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा […]

सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on सेयर बजारमा दोहोरो अंकको गिरावट, १४७ कम्पनीको सेयर मूल्य घट्यो.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से २१६.९६ अंकले घटेर २८४३ अंकमा बन्द भएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक उचाइमा पुगेको नेप्से यही सोमबारसम्म लगातार पाँच कारोबार दिनमा २८३४ अंकसम्म झरेको थियो । तर, मंगलबार नेप्सेमा ७९ […]

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख.

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार महानगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजस्व तथा आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेकी हुन् । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार […]

वैदेशिक रोजगार कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on वैदेशिक रोजगार कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा.

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि वैदेशिक रोजगार ऐनअनुसार ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक रोजगार ऐनबमोजिम दर्ता भएका कम्पनी ८५४ रहेकामा ७३१ वटा खारेजीको जोखिममा छन् । हालको कानुनी […]