Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on पेट्रोलियम पदार्थको मूल्य वृद्धि.

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले गयराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले बढाएको हो । मूल्य बढेपछि काठमाण्डौ उपत्यकामा पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टीतेल एक सय […]

स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट आज ल्याउँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on स्थानीय तहको नीति तथा कार्यक्रम र बजेट आज ल्याउँदै.

काठमाडौँ । स्थानीय तहको सरकारहरुले आज आगामी आर्थिक वर्ष २०७८ /०७९को नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छन् । अधिकांश स्थानीय तहहरुले आआफ्नो गाउँसभा/ नगरसभामा आज (बिहीबार) बजेट प्रस्तुत गर्न लागेका हुन् । केही स्थानीय तहहरुले भने यसअघि बजेट ल्याइसकेका छन् । मुलुक संघीय संरचनामा गएपछि स्थानीय सरकारहरुले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम […]

सर्वसम्मतरुपमा प्रदेश १ को बजेट पारित

Published: in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on सर्वसम्मतरुपमा प्रदेश १ को बजेट पारित.

बिराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याएको बजेट बुधबार प्रदेशसभामा सर्वसम्मतले पारित भएको छ । दुई दिनसम्म चलेको बजेट माथिको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नहरुको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका थिए । मन्त्री आङ्बुहाङले बुधबार प्रदेशसभा बैठकमा आउँदो वर्षका लागि बजेट कार्यान्वयन गर्न ल्याएको विनियोजन विधेयक विचार गरियोस् […]

मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँको क्षति.

काठमाडौं । गएको हप्ताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद […]

नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, रोचक कुरा / टिप्स, by . Leave a Comment on नेप्से ७९ अंकको ‘बाउन्स ब्याक’पछि पुनः ‘डाउन ट्रेन्ड’मै : कारोबार रकम पनि घट्दै.

काठमाडौं । साताको तेस्रो कारोबार दिन हिजो ‘बाउन्स ब्याक’ भएको सेयर बजारमा आज पुनः करेक्सन भएको छ । गएको साता नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त भन्दै विभिन्न ५१ कम्पनीका विवरण सार्वजनिक गरेपछि लगातार एक सातासम्म ‘डाउन ट्रेन्ड’मा देखिएको सेयर बजारमा मंगलबार भने अचानक ७९ अंकको ‘बाउन्स ब्याक’ भएको थियो । तर, उक्त बाउन्स ब्याकले निरन्तता पाउनेभन्दा […]

मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाले ५ लाख सहयोग गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज, by . Leave a Comment on मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाले ५ लाख सहयोग गर्ने.

बुटवल । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावित परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राहतस्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । असार १ गते आएको बाढीले मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भएकोले विपद्को समयमा राहतस्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । ‘एउटा पालिकामा विपद् पर्दा अर्को पालिकाले सक्दो सहयोग […]

दमकमा निर्माणाधीन भ्यूटावरको ४० प्रतिशत निर्माण सम्पन्न

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on दमकमा निर्माणाधीन भ्यूटावरको ४० प्रतिशत निर्माण सम्पन्न.

झापा । झापाको दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । एक सय मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले जनाए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको […]

चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on चार्टर्ड उडानमा यात्रु ठगिएको गुनासोपछि छानबिन समिति गठन.

काठमाडौं । चार्टर्ड उडानको नाममा सर्वसाधारण ठगिएको गुनासोपछि सरकारले छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । चार्टर्ड उडानका नाममा निजी वायुसेवा कम्पनीले वैदेशिक रोजगारीमा जाने श्रमिकसँग चर्को भाडा असुलेको गुनासो आएपछि छानबिन समिति गठन गरिएको महानिर्देशक […]

लगातार एक सातासम्म घटेको सेयर बजारमा हरियाली, ६८ अंकले बढ्दा २९०० अंक नाघ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by . Leave a Comment on लगातार एक सातासम्म घटेको सेयर बजारमा हरियाली, ६८ अंकले बढ्दा २९०० अंक नाघ्यो.

काठमाडौं । एक सातासम्म लगातार घटेको सेयर बजारमा आज भने हरियाली छाएको छ । गएको जेठ ३१ गते ३०२५.८३ अंकको ऐतिहासिक विन्दुमा पुगेर घट्न सुरु भएको सेयर बजारमा आज भने हरियाली छाएको हो । सुरुवतदेखि नै तीव्र उतार–चढाव देखिएको नेप्से बजार खुलेको १० मिनेटमा नै ५० अंकभन्दा माथिले बढेर २८२५ अंक नाघेको थियो । त्यसको […]

प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, by . Leave a Comment on प्रदेश १ को बजेटमाथि सांसदहरूको टिप्पणी.

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको बजेटमाथिको छलफल सुरु भएको छ । प्रदेशसभाको बैठकमा सोमबारबाट बजेटमाथिको छलफल सुरु भएको हो । बजेटमाथिको छलफलमा सांसदहरूले सरकारले ल्याएको बजेट कार्यान्वयनमुखी भन्दा पनि औपचारिक मात्र रहेको टिप्पणी गरेका छन् । एमालेका सांसद राजेन्द्र कुमार राईले पटकपटकको बजेट फेल भएको भन्दै मुख्यमन्त्री शेरधन […]