काठमाडौं । उद्योग संगठन मोरङले आगामी मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ११ बुँदे सुझाव दिएको छ । संगठनका अध्यक्ष सुयश प्याकुरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोभिड १९ को पहिलो भेरियन्टबाट प्रभावित भएको उद्योग/व्यवसाय क्षेत्रलाई दोस्रो भेरियन्टले थप प्रभावित वनाएकाले यस क्षेत्रको समग्र हित र पुनःउत्थानलाई मध्यनजर गरी मौद्रिक नीति ल्याउन आग्रह गरे । उद्योग/व्यवसाय […]
काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कामय भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजारमाथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोभिड–१९ महामारी कम भएपछि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने बताएका छन् । सो रेल सेवा सञ्चालनका लागि जनशक्ति र कानुनलगायतका तयारी भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनले स्पष्ट मन्त्री नेम्वाङको सचिवालयले जनाएको छ । मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले […]
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक तीन हजार नजिक नजिक पुगेको छ । सातको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव ३२ अंकले वृद्धि भएर २ हजार ९ सय ८३ दशमलव ११ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगैै कारोबार रकममा समेत उल्लास देखिएको छ । ३ करोड ७० लाख ७६ हजार […]
काठमाडौं । नेपाल सरकारले अनिश्चितकालका लागि बन्द गरेको आन्तरिक हवाई उडान अन्यौलमा परेको छ । सरकारले उडान सञ्चालनमा ल्याउने सम्बन्धमा छलफल नै नगरेका कारण तत्काल उडान खोल्ने सम्भावना पनि छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार यो विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयबाट कुनै पनि सिफारिस आइसकेको छैन । पछिल्लो […]
काठमाडौं । निषेधाज्ञाको समयमा दैनिक झण्डै १० लाख यातायात मजदुरको रोजगारी गुमेको छ । निषेधाज्ञाका कारण सार्वजनिक गाडी नचल्दा यातायात क्षेत्रमा आबद्ध १० लाख मजदुर बेरोजगार भएका नेपाल यातायात व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाले यातायात व्यवसायमा आश्रित झण्डै ४० लाख परिवार समस्यामा परेका छन् । […]
काठमाडौं । कोरोना संक्रणमको दोस्रो लहरको नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६ वैशाखदेखि २५ जेठसम्ममा उल्लेखित परिणाममा खाद्यान्न आयात भएको हो । निषेधाज्ञाबीच दाल, चामल, तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, एलपीजी ग्यास, पेट्रोललगायत उल्लेख्य आयात भएको पाइएको छ […]
काठमाडौं । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ । आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू […]
काठमाडौं । पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिएका हुन् । भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री क्युरेशी […]
काठमाडौं । कतार एयरवेजले आधिकारिक यूएफा युरो २०२० पोडकास्टको प्रायोजन गरेको छ । विशिष्ट फुटबल खेलाडी, विशेषज्ञ र सेलिब्रेटीहरूको एक टोलीले प्रतियोगिताको आधिकारिक एयरलाइन प्रायोजक कतार एयरवेजको सहयोगमा प्रस्तुत गरिने आधिकारिक युएफा युरो २०२० पोडकास्ट ‘द युरो सो’ मा भाग लिने जनाइएको छ । पोडकास्ट विशेषज्ञहरूको विश्लेषण, पर्दा पछाडिको अन्तर्वार्ता, टिम अपडेट र अन्य धेरै […]