काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । नेविसंघ महामन्त्री बलदेव तिमल्सिना कोभिड १९ को आहतका बेला राहत दिनुपर्नेमा ओली सरकार जनताको चुलो बन्द गराउने बाटोमा लागिरहेको बताए । नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको थियो । नेविसंघले […]
काठमाडौं । ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ गैरआवासीय नेपाली संघले शुरु गरेको अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन […]
विराटनगर । प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताए । गृह जिल्ला आएका उनले प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि करीब रु ३४ अर्बको हाराहारीकोे […]
विराटनगर । प्रदेश १ को आठौं तथा बजेट अधिवेशन जेठ २४ गतेका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमवार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकार मन्त्रिपरिषद्को हिजो बैठकले गरेको अधिवेशन आह्वानको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेश […]
बिर्तामोड । यहाँस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको एग्रो विजनेस यूनिटले सदस्य कृषकहरुलाई उन्नत जातको घाँसको बिउ वितरण थालेको छ । संस्थाको झापास्थित २७ वटा सेवा केन्द्रमार्फत् प्रतिकृषक सदस्य ३ केजीका दरले घाँसको बिऊ वितरण सुरु गरिएको हो । संस्थाको एग्रो विजनेस युनिटका प्रमुख डा. कमलेश्वर भाटले दिएको जानकारी अनुसार टिओसेन्टी र सुडान […]
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेप्से २९.१२ अंकले बढेर २८५६.२४ विन्दुमा आइपुगेको छ । यसैगरी, १६ अर्ब ९० करोड ७० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो उच्च कारोबार रकममध्येमा पर्छ । यसअघि अहिलेसम्मै उच्च जेठ १६ गते १७ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । बिहीबार भएको खरिदबिक्री रकम यही […]
काठमाडौं । सबै नेपालीले कोरोनाविरुद्धको खोप लगाएपछि मुलुकको अर्थतन्त्र नयाँ चरणमा प्रवेश गर्ने अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । सोही कारणले खोपका लागि आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमा खोपका लागि मात्रै २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उनले नागरिक जीवनको रक्षा, राहत र पुनःस्थापनामार्फत अर्थतन्त्रलाई […]
काठमाडौं । बुधबार सेयर बजारको कारोबारमा ५५.७६ अंकले बृद्धि भएको छ । २.१ प्रतिशतले बढेको बजार २८२७.१२ बिन्दुमा अडिएको छ । कारोबार रकम भने घटेको छ । त्यस्तै आज ११ अर्ब ३५ करोड बराबरको सेयर कारोबार भएको छ । म्युचुअल फण्ड बाहेक सबै समुह उचालिएको छ । सानिमा माइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर […]
विराटनगर । प्रदेश १ सरकारले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, २०७४ संशोधन गर्ने निर्णय गरेको छ । यसलाई संशोधन गर्न बनेको अध्यादेश प्रदेश प्रमुखसमक्ष पेस गरिएको छ । प्रदेश–१ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अध्यादेश पेस गर्ने निर्णय गरेको र ऐन संशोधन गरी १५ दिनअगावै पूर्वबजेट छलफल गराउनुपर्नेमा अब अध्यादेशमार्फत […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने दावी गरेकी छन् । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले आज मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले त्यस्तो धारणा राखेकी हुन् । ‘प्रति व्यक्ति ११ लिटर दूध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पूरा गर्छौं […]