Sajhamanch Archive

निर्माता संघले गर्यो सरकारको कदमको स्वागत

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on निर्माता संघले गर्यो सरकारको कदमको स्वागत.

नेपाल चलचित्र निर्माता संघले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा सार्वजनिक गरेको भन्दै सरकारको कदमको स्वागत गरेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै स्वाधिनताको हाम्रो आफ्नो बेग्लै गौरवमय इतिहास रहेको बताएका छन् । अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘हामी आफ्नो स्वाधिनता र सार्वभौमिकतालाई बचाई राख्नका लागि आइपर्ने […]

१० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on १० वर्षमा दोश्रो पटक इदमा रिलिज भएन सलमानको फिल्म.

एजेन्सी । बलिउडमा नायक सलमान खानको चलचित्र रिलिज कहिले हुन्छ भनेर सोध्ने हो भने सबै जनाले सजिलै उत्तर दिन सक्छन्। किनकि नायक सलमान खानले इदमा हरेक वर्ष आफ्नो चलचित्र रिलिज गर्दै आएका थिए। इदमा सलमानसँग टक्कर दिन चलचित्र रिलिज गर्ने हिम्मत अरू निर्माताले गरेका थिएनन् । यसैले इदमा सलमानको चलचित्र नआउँदा यो वर्ष उनका फ्यान […]

कलाकारको चरित्र हत्या गर्ने काम भएको भन्दै कलाकार संघको उजुरी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विविधा by . Leave a Comment on कलाकारको चरित्र हत्या गर्ने काम भएको भन्दै कलाकार संघको उजुरी.

चलचित्र कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कासहितको टोलीले प्रहरीलाई उजुरी बुझाएको हो। पछिल्लो दुई दिनमा दुई जना नायिकाहरूको नक्कली पोर्न भिडियो बनाएर सार्वजनिक गरिएको छ । यस्तै, दर्जन […]

वर्षा सिवाकोटीको अपिल– ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on वर्षा सिवाकोटीको अपिल– ‘मेसेज पठाउनु अगाडि नाम र थर हेर्ने कष्ट गर्नुहोला ।’.

शनिबार बेलुकादेखि नायिका वर्षा राउत आफ्नो बोलीका कारण आलोचनामा परेकी छिन् । वर्षाले बोल्ने क्रममा नेपाल र भारतको मिडियाका कारण आफूलाई भारतीय साथीहरुसँग कुरा गर्न गाह्रो भएको तर्क प्रस्तुत गरेकी थिइन् । वर्षाले यो बिषयमा माफि पनि मागिसकेकी छिन् । तर, नाम एउटै भएका कारण अर्की नायिका वर्षा सिवाकोटीलाई भने समस्या परेको छ । धेरै […]

गीत गाउन सिक्नका लागी आयो नेपाली ‘क्यारीओकी’

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on गीत गाउन सिक्नका लागी आयो नेपाली ‘क्यारीओकी’.

नेपाली टेलिभिजनहरूमा गायन रियालिटी शोको संख्या बढ्दैजाँदा देश विदेश जताततै बस्ने नेपालीहरूमा यस्ता कार्यक्रममा सहभागिता जनाउने चाहना बढ्दै गएको छ। एकै पटक पाईने नाम र दाम ९नेम फेम०को कारण यस्ता प्रतियोगितामा सहभागी हुनैका लागी गायनको अभ्यास गर्ने र कक्षा लिनेहरुको सँख्या बढिरहेको छ। साथै स्थापित गीतहरूबाट शैली सिक्नेहरू पनि बढिरहेका छन् जसलाई प्रविधिले पनि साथ […]

संगीतमार्फत अशान्त मनलाई शान्त पार्दै विवेक ( भिडियोसहित ) 

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on संगीतमार्फत अशान्त मनलाई शान्त पार्दै विवेक ( भिडियोसहित ) .

बिश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरु अहिले कोरना माथि विजय पाउन संघर्ष गरिरहेका छन । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाकी हुन्थ्यो र । कोरना कहर बिच गायक विवेक झाले  आशाको गीत ‘भिड’ लिएर दर्शक स्रोता माझ […]

काठमाडौंको प्रविधिलाई चुनौती दिँदै पूर्वी नेपालमा म्यूजिक भिडियो (म्यूजिक भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on काठमाडौंको प्रविधिलाई चुनौती दिँदै पूर्वी नेपालमा म्यूजिक भिडियो (म्यूजिक भिडियोसहित).

झापा । पछिल्लो समय पूर्वी नेपालबाट निकै राम्रा अनि काठमाडौलाई चुनौती दिने किसिमका सांगीतिक तथा मनोरञ्जनात्मक कार्यहरु हुन थालेका छन् । उत्कृष्ट हास्य टेलिश्रृङ्खलादेखि गुणस्तरीय म्यूजिक भिडियोसम्म पूर्वमै मै तयार हुन थालेका छन् । यसले गर्दा धेरै लुकेका प्रतिभालाई स्थान पनि पाउन सहज हुँदै आएको छ । यसै शिलशिलामा हास्य टेलिश्रृङ्खला दोबाटेमा चिबे बुढाको भूमिकामा […]

जुन सहरमा भाडाको कोठामा बस्थिन् नेहा कक्कड, त्यहीँ किनिन् ठूलो घर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on जुन सहरमा भाडाको कोठामा बस्थिन् नेहा कक्कड, त्यहीँ किनिन् ठूलो घर.

बलिउडकी चर्चित गायिक नेहा कक्कड सामाजिक सञ्जालमा सक्रिय छन्। उनले हालै सामाजिक सञ्जालमार्फत् नै आफ्ना बारेमा एउटा जानकारी दिएकी छन्, जसले धेरै प्रशंसकको ध्यान आकर्षित गरेको छ। नेहाले हालै ऋषिकेशमा एउटा ठूलो घर किनेकी छन्। यसको तस्बिर उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा राखेकी छन्। ऋषिकेशस्थित उनको घरको फोटो राख्दै उनले आफ्नो पुरानो कथा पनि भनेकी छन् […]

चर्चा बटुल्दै ‘छोराछोरी’ बोलको गीत

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on चर्चा बटुल्दै ‘छोराछोरी’ बोलको गीत.

झापा । नेपालको वर्तमान सामाजिक परिवेशलाई मध्यनजर गरेर बनाइएको ‘छोराछोरी’ बोलको गीतले चर्चा बटुल्न थालेको छ । आर्थिक अवस्था कमजोर भएपछि विदेशिनु पर्ने बाध्यात्मक अवस्थालाई शव्दमा उतारेर भिडियो समेत बनाइएको सो गीतले छोराछोरीलाई विदेश पठाएका आमाबुबाले नेपालमा भोग्नुपरेका अनेकन समस्यालाई शव्दमा उतारेर बनाइएको सो म्यूजिक भिडियोलाई यतिवेला धेरैले रुचाएका छन् । हालै युटुर्व मार्फत सार्वजनिक […]

काठमाडौंमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला जारी

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी by . Leave a Comment on काठमाडौंमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला जारी.

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आज शुभारम्भ भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा कमलादीस्थित प्रज्ञा भवनमा शनिबार दशौं अन्तराष्ट्रिय लोक सांस्कृतिक मेलाको शुभारम्भ गरिएको हो । मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, […]