Sajhamanch Archive

झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने

Published: in मिडियाबाट साभार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on झापामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तहरूका लागि मतदानको सहज व्यवस्था गरिने.

झापा । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचन सफल बनाउन झापाका नागरिक समाज, अधिकारकर्मी, निजी क्षेत्र तथा विभिन्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । संवाद समूह झापाको संयोजनमा आइतबार बिर्तामोडमा भएको छलफलमा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित, विश्वसनीय, उत्साहजनक सहभागिता र व्यवस्थित रुपमा सम्पन्न गर्न सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका […]

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १० जना घाईते

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सवारी दुर्घटनाबाट १ जनाको मृत्यु १० जना घाईते.

झापा । सुनसरीको बराहक्षेत्र नगरपालिकापा–४ पिडारी चतारा झुम्का भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । हिजो दिउँसो पौने १ बजे चताराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस अनियनन्त्रीत भई नहरको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा बस धनि बराहक्षेत्र नगरपालिका–१ चतरा […]

सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु

Published: in मिडियाबाट साभार by . Leave a Comment on सल्यानमा जेसीबी पल्टिदा चालकको मृत्यु.

सल्यान । सल्यानको बागचौर नगरपालिका–६ सिमखोलास्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्र बहादुर विकको जिल्ला अस्पताल सल्यानमा […]

३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी.

मोरङ । ३३ प्रतिशत महिला उम्मेद्ववार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो। गठबन्धनका कारण महिलाहरुले पाउने ३३ प्रतिशत पनि कुण्ठित हुने अवस्था आएपछि महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ […]

गठबन्धन दलले चुनावी तालमेलबारे आज आइतबार बेलुकामात्रै टुंगो लगाउने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गठबन्धन दलले चुनावी तालमेलबारे आज आइतबार बेलुकामात्रै टुंगो लगाउने.

काठमाडौं । सत्तारुढ गठबन्धनले आइतबार बेलुकामात्रै कहाँ चुनावी तालमेल गर्ने र कहाँ नगर्ने भन्नेबारे निर्णय लिने भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको निर्वाचनमा देशभर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् भने महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाट तालमेल गरेका छन् । अब […]

महानगर र उपमहानगरपालिकामा एमालेका उम्मेदवारको सूचि सार्वजनिक

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on महानगर र उपमहानगरपालिकामा एमालेका उम्मेदवारको सूचि सार्वजनिक.

काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारहरु टुंगो लगाएको छ । एमाले केन्द्रीय सचिवालय बैठकबाट महानगरपालिकातर्फ विराटनगर र उपमहानगरपालिकातर्फ जनकपुर र जितपुर सिमरा बाहेक अन्य पालिकाको प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंमा केशव स्थापित प्रमुख र सुनिता डंगोललाई उपप्रमुखको उम्मेदवार बनाइएको छ । ललितपुरमा हरिकृष्ण ब्यञ्जनकार प्रमुख र […]

वडाध्यक्षले कुटे सचिव, टाउकोमा लगाइयो १२ टाँका

Published: in मिडियाबाट साभार by . Leave a Comment on वडाध्यक्षले कुटे सचिव, टाउकोमा लगाइयो १२ टाँका.

जनकपुरधाम । सर्लाहीमा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेका छन् । शुक्रबार बलरा नगरपालिका–७ का वडाध्यक्ष अवधेश मण्डलले आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् । वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएको नगर प्रमुख अभय कुमार सिंहले जानकारी दिए । उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो । नगर प्रमुख सिंहकाअनुसार वडाध्यक्ष मण्डलले […]

राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश, एसियाली खेलकुदमा २३ खेलमा सहभागिता.

बिर्तामोड । सरकारले नवौँ राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गर्ने र एसियाली खेलकुदमा नेपालले २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद -राखेप_ बोर्ड बैठकले नवौँ राष्ट्रिय खेलकुदको खेल संख्या र चीनको होङझोउमा हुने १९औँ संस्करणको एसियाडका लागि सहभागी खेल संख्या निर्धारण गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा […]

पेप्सिकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on पेप्सिकोलामा जिपमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु.

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सीकोलास्थित मदरल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदीश […]

नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on नगरपालिकाहरुले दर्ता गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ सुरु.

काठमाडौ् । संविधानसँग बाँझिएका कानूनहरु खारेजीको माग गर्दै नगरपालिकाहरुले दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ । संविधान जारी भएको साढे ६ वर्ष बितिसक्दा पनि पुराना कानून खारेज नभएको भन्दै देशभरका नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो । त्यो निवेदन शुक्रवारको संवैधानिक इजलासमा पहिलोपटक सुनुवाइ […]