Sajhamanch Archive

चार महिनायताको उच्च विन्दुमा नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on चार महिनायताको उच्च विन्दुमा नेप्से.

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइबार चार महिनायताकै उच्च विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा बन्द भएको छ । यो विन्दु फागुन २ गतेयताकै उच्च हो । फागुन २ गते नेप्से परिसूचक २१०५.४६ विन्दुमा बन्द भएको थियो । त्यसयताका दिनमा नेप्सेले उक्त विन्दु पार […]

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्ने.

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण गराएको छ । […]

एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on एसईईको नतिजा असार १८ भित्रै, अन्तिम तयारीमा परीक्षा बोर्ड.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार विद्यार्थीको प्राप्तांक इन्ट्रीको काम सकिएको छ भने अहिले अन्तिम चरणमा अंक पुनर्जाँचको काम भइरहेको छ । यसपटकको एसईईमा नयाँ ग्रेडिङ प्रणाली […]

प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकास : गृहमन्त्री

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रहरी जवान र हवल्दारलाई १६ वर्षमै अवकास : गृहमन्त्री.

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने गरी कानुनको मस्यौदा तयार भइसकेको बताए । ‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा […]

विराटनगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on विराटनगरले ल्यायो ३ अर्ब २८ करोड ५० लाखको बजेट.

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ। शनिबार नगरसभाको बाह्रौं अधिवेशनमा उपप्रमुख शिल्पा निरला कार्कीले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्। बजेट वक्तव्यमा चालूतर्फ १ अर्ब ५१ करोड ८३ लाख २५ हजार रुपैयाँ र पूँजीगततर्फ १ अर्ब ७१ […]

ईपियस कार्यालय ग्वार्कोमा नाराबाजी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ईपियस कार्यालय ग्वार्कोमा नाराबाजी.

काठमाडौँ । ललितपुरको ग्वार्कोको स्थीत ईपियस कोरिया पठाउने कार्यालयमा सयौँको सख्यामा कोरिया जाने तयारी गरेका कामदाहरुले कार्यालय अगाडि नारावाजी लगाएका छन।पहिला कोरिया गएर स्वदेश फर्किसकेका कामदारहरुले नाराबाजी गरेका हुन। आज विहान उनीहरुले आफूहरूले पनि कोरियाको भिसा पाउनु पर्ने माग राख्दै नाराबाजी गरेको जिल्ला प्रहरी परिषद् ललितपुरले जानकारी दिएको छ।

वडाले घरमै राहत ल्याइदिएपछि खुसीले रोए जेष्ठ नागरिक

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on वडाले घरमै राहत ल्याइदिएपछि खुसीले रोए जेष्ठ नागरिक.

झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध।झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ले दिएको राहत लिएर जाँदै वृद्ध। पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको कान छेउमा गएर बोलायो भने मात्र सुन्छन्। अनि सकेको जवाफ र दोहोरो कुराकानी गर्छन्। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ […]

मेयर शाह विरुद्ध अवहेलनाको उजुरी

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on मेयर शाह विरुद्ध अवहेलनाको उजुरी.

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् । उनले पेश गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले […]

चैते धानले पायो दोब्बर मूल्य, किसान उत्साहित

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on चैते धानले पायो दोब्बर मूल्य, किसान उत्साहित.

बेलबारी । गत वर्षभन्दा यस वर्ष चैतेधानको मूल्य दोब्बर भएपछि मोरङका किसान उत्साहित भएका छन्। गत वर्ष मनको पाँच सय ५० देखि छ सय रुपैयाँसम्म मूल्य पाएको चैतेधानले यस वर्ष एक हजार एक सयदेखि एक हजार दुई सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ। चैतमा रोपेर असारमा काटिने चैतेधानलाई खेतमै पुगेर व्यपारीले राम्रो मूल्य दिन थालेपछि […]

गाडी दुर्घटनामा मृत्यु भएका चापाकोटका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरूद्ध जाहेरी

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on गाडी दुर्घटनामा मृत्यु भएका चापाकोटका पूर्वमेयर गिरीका परिवारले दिए चालकविरूद्ध जाहेरी.

काठमाडौं । गाडी दुर्घटनामा परी मृत्यु भएका स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीका परिवारले चालकविरूद्ध जाहेरी दिएका छन्। गिरीको दुर्घटनामा परी मृत्यु भएको नभई उनको हत्या भएको र त्यसमा गाडीका चालकको संलग्नता रहेको आशंकामा उनका परिवारले चालक सुरज नेपालीविरूद्ध जाहेरी दिएका हुन्। आइतबार दिवंगत गिरीका भाई बलरामले जिल्ला प्रहरी कार्यालय स्याङ्जा पुगेर गाडीचालक नेपालीविरूद्ध जाहेरी […]