Sajhamanch Archive

गठबन्धनले छापामार शैलिमा महाअभियोग ल्याएर स्थानीय निर्वाचन भाँड्न खोज्यो : उपाध्यक्ष नेम्वाङ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on गठबन्धनले छापामार शैलिमा महाअभियोग ल्याएर स्थानीय निर्वाचन भाँड्न खोज्यो : उपाध्यक्ष नेम्वाङ.

काठमाडौ, एमाले उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउने सत्ता साझेदार दलको प्रस्तावलाई अलोकतान्त्रिक भनेका छन्। उनले देश स्थानीय तह निर्वाचनतर्फ गइसकेको अवस्थामा आएको महाअभियोग प्रस्तावले गम्भीर राजनीतिक संकट निम्त्याउने पनि बताएका छन्। एमालेले स्थानीय तह निर्वाचनमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम नै थालिसकेको अवस्थामा आएको महाअभियोगले संसदीय प्रणालीमै थप […]

कमल थापाले बनाए राप्रपा नेपाल, फागुन ७ गते घोषणासभा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाले बनाए राप्रपा नेपाल, फागुन ७ गते घोषणासभा.

काठमाडौं, राष्ट्रिय प्रजातन्त पार्टीमा विद्रोह गरी दलत्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ दलको नाम घोषणा गरेका छन्। आफूले विगतमा बनाएकै दल राप्रपा नेपालमा उनी अध्यक्ष बनेका हुन्। ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरुको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका […]

प्रधानन्यायाधीश विरुद्द महाअभियोग पछि साँझ ६ बजे एमालेले बोलायो सचिवालय बैठक, संसदीय दलको बैठक सोमबार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानन्यायाधीश विरुद्द महाअभियोग पछि साँझ ६ बजे एमालेले बोलायो सचिवालय बैठक, संसदीय दलको बैठक सोमबार.

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए । यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उनले जानकारी दिए । सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित […]

बुधबारसम्मका लागि संसद बैठक स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on बुधबारसम्मका लागि संसद बैठक स्थगित.

काठमाडौ, प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक फेरि स्थगित भएको छ। संसद सचिवालयले बुधबारसम्मका लागि संसद बैठक स्थगित गरिएको सूचना आइतवार प्रकाशित गरेको हो। संसद सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको थियो। तर, विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जानकारी संसद सचिवालयले दिएको हो। प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ […]

कानुन मन्त्री बडूले गराए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कानुन मन्त्री बडूले गराए प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता.

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद्‍मा महाभियोग प्रस्ताव दर्ता भएको छ। ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। सांसदहरुको हस्ताक्षर लिएर कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलहरु नेपाली कांँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद् सचिवालय पुगेका थिए। संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार ३ जना प्रस्तावक र […]

आज पनि बस्दै छ कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, भातृ संस्था नेतृत्वको बारेमा निर्णय हुन सक्ने

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on आज पनि बस्दै छ कांँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक, भातृ संस्था नेतृत्वको बारेमा निर्णय हुन सक्ने.

काठमाडौ, नेपाली कांँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (आइतबार) पनि बस्दै छ। यसअघि गएको शुक्रबार पनि कांँग्रेस कार्यसम्पादन समितिको बैठक बसेको थियो। आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। आजको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए। […]

नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध : अध्यक्ष दाहाल.

काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीद्वारा १० वर्षसम्म सञ्चालित जनयुद्धलाई पृथ्वीनारायण शाहले गरेको राज्य विस्तारको युद्धसँग तुलना गरेका छन्। २७औं जनयु्द्ध दिवसका अवसरमा आज बिहान काठमाडौंमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पृथ्वीनारायण शाहले गरेको युद्धपछि नेपाललाई नयाँ युगमा लाने युद्ध जनयुद्ध नै भएको दाबी गरेका हुन्। उनको […]

एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : अध्यक्ष ठाकुर

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका विषयमा निरर्थक विवाद सिर्जना : अध्यक्ष ठाकुर.

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसीसी विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको बताएका छन्। जनकपुरमा शनिबार सञ्‍चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसीसी परियोजना विशुद्ध रुपमा विकासँग जोडिएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको बताएका छन्। उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटनाउनको लागि यो महत्वपूर्ण विषय भएकोसमेत बताए। अध्यक्ष […]

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने.

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बस्ने भएको छ । स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डका बारे विशेष छलफल हुने बैठकमा समसामयिक विषयवस्तुमा समीक्षा हुने नेता सुन्दर पाण्डेले जानकारी दिए । जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट […]

माओवादी अध्यक्ष दाहालले ले झिल्केमिल्के कुरा गरे : वरिष्ठ उपाध्यक्ष पोखरेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on माओवादी अध्यक्ष दाहालले ले झिल्केमिल्के कुरा गरे : वरिष्ठ उपाध्यक्ष पोखरेल.

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दूर्भाग्यपूर्ण अभिव्यक्ति दिने गरेको बताएका छन्। शनिबार काठमाडौं महानगरपालिका–४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले दाहालले  एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याईं गरिरहेको आरोप लगाए। पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले जनतालाई […]