Sajhamanch Archive

फेरि पनि सर्‍यो माओवादी केन्द्रीय कमिटी बैठक

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on फेरि पनि सर्‍यो माओवादी केन्द्रीय कमिटी बैठक.

काठमाडौं– यही शुक्रबार र शनिबारका लागि तय भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्। केन्द्रीय कमिटी, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो कमिटीलाई पूर्णता दिन केन्द्रीय कमिटी बैठक बोलाइएको थियो। माओवादीको विधानमा एक अध्यक्ष, […]

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन केन्द्रित एजेन्डा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन केन्द्रित एजेन्डा.

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। १४ औँ महाधिवेशनपछि पहिलोपटक कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो। बुधबार बसेको पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको छ। बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भ्रातृ […]

देउवा, दाहाल र नेपालबीच एमसीसीबारे छलफल

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, , by . Leave a Comment on देउवा, दाहाल र नेपालबीच एमसीसीबारे छलफल.

काठमाडौं– सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री एवम् कांँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो। शीर्ष नेताबीच एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा छलफल भएको स्रोतले जानकारी दियो। दाहाल र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। दाहाल […]

कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै.

काठमाडौँ, नेपाली कांँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांँग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री एवं […]

माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे काँग्रेस नेता डा. शेखर

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे काँग्रेस नेता डा. शेखर.

काठमाडौं- सत्तारूढ नेपाली कांँग्रेसका नेता डा.शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनको निवास खुमलटार पुगेका छन्। पछिल्लो समसामयीक राजनीति र एमसीसीका विषयमा छलफल गर्न नेता डा. कोइराला खुमलटार पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। एमसीसी विवाद चर्किएको समयमा कोइरालाले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्। यसअघि गत मंगलबार कोइरालाले […]

प्रधानमन्त्री देउवा भेटन माओवादी अध्यक्ष दाहाल पुगे बालुवाटार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवा भेटन माओवादी अध्यक्ष दाहाल पुगे बालुवाटार.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालबीच बुधबार छलफल भएको छ। बुधबार साँझ ५ बजेपछि दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। अमेरिकी आर्थिक परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्ने तयारीमा रहेका प्रधानमन्त्री देउवा सत्ता साझेदार पाँच दलबीच सहमति नजुटेपछि आज (बुधबार) का लागि बोलाएको संसद बैठक स्थगित […]

कमल थापाले छाड्दैमा राप्रपालाई असर पर्दैन : अध्यक्ष लिङ्देन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कमल थापाले छाड्दैमा राप्रपालाई असर पर्दैन : अध्यक्ष लिङ्देन.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडे पनि केही असर नपर्ने बताएका छन् । बुधवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष थापाले पार्टी परित्याग गरे पनि पार्टीको आगामी जीवनमा केही फरक नपर्ने बताएका हुन् । राप्रपा अझै दृढ, संगठित र सशक्त रुपले अगाडि बढ्ने उनको […]

कांँग्रेसको जिल्ला अधिवेशन र भातृ संस्थाबारे कार्यसम्पादन समितिले निर्णय गर्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेसको जिल्ला अधिवेशन र भातृ संस्थाबारे कार्यसम्पादन समितिले निर्णय गर्ने.

काठमाडौं– नेपाली कांँग्रेसको पदाधिकारी बैठक सकिएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठकमा कार्यसम्पादन समितिको बैठक, जिल्ला अधिवेशन र भातृ संस्थालाई पूर्णता दिनेबारे छलफल भएको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा भोलि हुने कार्यसम्पादन समितिको बैठकको अजेण्डाबारे आज केही छलफल भएको छ। कार्यसम्पादन समितिमा सबैले आफ्ना धारणा राख्नुहुन्छ। निर्वाचनमा पार्टी कसरी जाने बारेमा भोलिको बैठकमा […]

मन्‍त्रिपरिषद् विस्तारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मन्‍त्रिपरिषद् विस्तारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार.

सुर्खेत, उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उच्च अदालतका कायममुकायम मुख्यन्यायाधिस शेषराज सिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। कर्णाली प्रदेश मन्त्रिपरिषद् गठन समावेशी नभएको जनाउँदै अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टिका विष्टले […]

स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तह निर्वाचन रोक्न माग गदै सर्वोच्चमा दायर भयो रिट.

काटमाडौ, राजनीतिक वृत्तमा यो चर्चा र छलफलका साथै आशंका भइरहँदा महोत्तरीको भँगाहा नगरपालिकाका मेयर संजिवकुमार साह सर्वोच्च आएका छन्। तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन्। आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने उनको जिकीर छ। सर्वोच्च अदालतमा दर्ता प्रक्रियामा मात्र रहेको तर, दर्ता […]