Sajhamanch Archive

गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्छ

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्छ.

झापा ।  एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन, उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो […]

प्रदेश १ मा मन्त्रीको जिम्मेवारी हेरफेर, कांँग्रेसले जनायो असन्तुष्टि

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रदेश १ मा मन्त्रीको जिम्मेवारी हेरफेर, कांँग्रेसले जनायो असन्तुष्टि.

विराटनगर– प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले नियुक्त गरेका मन्त्रीहरुको शपथग्रहण आइतबार बिहान ११ बजे प्रदेश प्रमुखको कार्यालयमा राखिएको थियो। मन्त्रीहरुको शपथग्रहण बिहान ११ बजे हुने थाहा भएपछि एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बिहान साढे १० बजेदेखि नै प्रदेश प्रमुखको कार्यालय प्रवेश गर्ने मुख्य सडकमा अवरोध गरी प्रर्दशन शुरु गरिसकेका थिए। एमाले निकटका युवा […]

कर्णाली क्याबिनेटमा गैरसांसद मन्त्री बन्दा महिला कोही परेनन्

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कर्णाली क्याबिनेटमा गैरसांसद मन्त्री बन्दा महिला कोही परेनन्.

सुर्खेत- नयाँ सरकार बनेको ९६ दिनपछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। सत्तारुढ गठबन्धनले आइतबार प्रदेश सरकारलाई पूर्णता दिएको हो। मन्त्रालय भागबन्डाको लामो रस्साकस्सीपछि गठबन्धनले प्रदेश सरकारलाई पूर्णता दिएका छन्। ९६ दिनसम्म सत्तारुढ दलहले शक्ति सन्तुलन र मालदार मन्त्रालयको विषयलाई लिएर निकै रक्सासक्सी गरेका थिए। किस्ता–किस्तामा मन्त्रिपरिषद विस्तार गर्दै आएका थिए। लामो समयपछि केन्द्रीय गठबन्धनले […]

एमालेले अहिलेकै अवस्थामा सदन चल्न नदिने

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमालेले अहिलेकै अवस्थामा सदन चल्न नदिने.

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन चल्न नदिने दोहोर्‍याएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बालुवाटारमा बोलाएको बैठकमा सहभागी एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई नहटाएसम्म सदन चल्न नदिने बताएका हुन्। सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागी बैठकमा एमालेले फेरि पनि सभामुख अग्नि सापकोटाको भूमिकामाथि प्रश्न उठाएको छ। बैठकपछि पत्रकारसँग […]

स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय निर्वाचनपछि मात्र एमसीसी अघि बढाउन माओबादी अध्यक्ष दाहालको प्रस्ताव.

काठमाडौं– सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय चुनावपछि मात्र एमसीसी अघि बढाउन प्रस्ताव गरेका छन्। आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन्। छलफलमा सहभागी एमाले नेता शंकर पोखरेलका अनुसारदाहालले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री देउवाको धारणा भने एमसीसीलगायत विषयलाई अघि […]

यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : नेता श्रेष्ठ

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on यथास्थितिमा एमसीसी सम्झौता स्वीकार गर्न सकिँदैन : नेता श्रेष्ठ.

काठमाडौं, सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता स्वीकार गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएकोबारे सामाजिक सञ्जालमा उल्लेख गर्दै नेता श्रेष्ठले यथास्थितिमा एमसीसी संसदीय अनुमोदनको प्रक्रियामा अघि […]

एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीका बारेमा दाहाल र नेपालमा पनि भ्रम देखियो -वरिष्ठ पौडेल.

पोखरा– नेपाली कांँग्रेसका नेता रामचन्द्र पौडेलले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी)का विषयमा गठबन्धनका नेताहरु पुष्पकमल दाहाल र माधव कुमार नेपालमा भ्रम रहेको बताए। जनतामा रहेको जस्तै भ्रम नेताहरुमा पनि रहेको पौडेलले टिप्पणी गरे। पोखरामा नेपाली कांँग्रेसको गण्डकी प्रदेश कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले आफूले गठबन्धनको बैठकमा दाहाल र नेपाललाई एमसीसीका बारेमा स्पष्ट हुने आग्रह […]

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्वास्थ्य, by . Leave a Comment on काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोर-बिजोर हटेपनि तत्काल विद्यालय भने नखुल्ने.

काठमाडौं, काठमाडौं उपत्यकामा सवारी साधनमा लगाएको जोरबिजोर हटाउने तयारी भएको छ। कोरोना संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले संक्रमणको जोखिम कम हुँदै गएको भन्दै केही सहज बनाउन सिफारिस गरेको हो। उपत्यकामा अहिले पनि ट्याक्सी र निजी सवारीमा जोर बिजोर कायम छ। सार्वजनिक यातायातमा भने गत साताबाट जोर बिजोर हटाइएको छ। सीसीएमसीको सिफारिस अनुसार निर्णय गर्न […]

प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on प्रधानमन्त्री देउवासित एमसीसी र स्थानीय निर्वाचन बारे छलफल गर्न एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल बालुवाटार.

काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ताका लागि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार छिरेका छन्। अध्यक्ष ओली एमाले महासचिव शंकर पोखरेललाई साथमा लिएर बालुवाटार छिरेका हुन्। त्यस्तै देउवासँग त्रिपक्षीय वार्ताका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन्। दाहाल र देउवाबीच आइतवार बिहान पनि बालुवाटारमै आधा घण्टा वार्ता भएको […]

प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय

Published: in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नं. १ मा मन्त्री परिषद विस्तार, सांसद दर्लामीलाई कृषि मन्त्रालय.

झापा । झापा क्षेत्र नं. ४ (क) का प्रदेश सांसद झलकसिंह दर्लामी मगरले कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गर्दै दर्लामीलाई कृषि, सहकारी तथा पशुपंक्षी विकास मन्त्रीमा नियुक्त गरेका हुन् । आइतबार भएको मन्त्रिपरिषद् विस्तार मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ । जसमा खानेपानी‚ […]