Sajhamanch Archive

प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५७४ जनामा कोराना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा […]

सामाजिक विकास मन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको अनुगमन

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सामाजिक विकास मन्त्री साम्सोहाङद्वारा कोभिड अस्पतालको अनुगमन.

विराटनगर । प्रदेश १ मा नवनियुक्त सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको आज अनुगमन गरेका छन् । मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत विरामीको अवस्था, आईसीयु, एचडियू वेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका हुन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउन […]

गएको २४ घण्टामा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on गएको २४ घण्टामा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, ते¥हथुममा २, धनकुटामा […]

ईक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेर रजत जयन्ती मनायो

Published: in प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on ईक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेर रजत जयन्ती मनायो.

झापा । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)को २५औं वार्षिकोत्सवको अवसर पारेर ईक्यान पूर्वाञ्चलले तीनवटा संस्थालाई सहयोग गरेकोे छ । बिराटनगर १ स्थित सयपत्री परोपकार आधारभूत विद्यालयमा बोर्ड तथा सिलिङ पंखा, ईटहरी ४ स्थित हेल्पलेस चिल्ड्रेन वेल्फेयर मिसनमा आश्रित बालबालिकाका लागि खाद्यान्न र धरान ३ स्थित भानु स्मृति माविमा वालपंखा प्रदान गरी ईक्यान पूर्वाञ्चलले रजत जयन्ती […]

प्रदेश १ मा कोरोना ग्राफः ४९७ जना जातिभए, ४८३ जनामा संक्रमण, ७ जनाको मृत्यु

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोना ग्राफः ४९७ जना जातिभए, ४८३ जनामा संक्रमण, ७ जनाको मृत्यु.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ४९७ जना जातिभए भने ७ जनाको मृत्यु भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा […]

नेपाल राष्ट्रिय बङ्गाली समाज सुनसरी जिल्ला कमिटी गठन

Published: in प्रदेश तह, समाज by . Leave a Comment on नेपाल राष्ट्रिय बङ्गाली समाज सुनसरी जिल्ला कमिटी गठन.

इनरुवा । नेपाल राष्ट्रिय बङ्गाली समाज केन्द्रीय कमिटीले जिल्ला तथा पालिकास्तरमा नयाँ नेतृत्व गठन गर्ने अभियानलाई तीव्रता दिएको छ । देशभर छरिएर रहेका बंगाली समुदायको पहिचान गर्दै उनीहरूको हक अधिकार सुनिश्चितताका लागि जिल्ला तथा पालिकास्तरमा कमिटी विस्तार गर्न थालेको हो । यसै क्रममा जिल्ला कमिटी सुनसरी पनि गठन गरिएको छ । सुनसरीस्थित इनरुवा बोडिङ्ग स्कुलमा […]

एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, सहकारी by . Leave a Comment on एनएमसीबाट ‘कष्टम हायरिङ सेवा’ सञ्चालनमा.

मेचीनगर । बहुव्यवसायमा अग्रसर नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले पूर्वमै पहिलोपटक कस्टम हायरिङ सेवाको विधिवत प्रारम्भ गरेको छ । संस्थाको तेस्रो व्यवसाय एकीकृत नमूना कृषि फर्म परिसरमा भदौ ११ गते शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी कस्टम हायरिङ सेवाको उद्घाटन गरिएको हो । प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीले प्रमुख आतिथ्यता गर्दै सेवाबोर्ड अनावरण गरेर यसको […]

शुक्रबार प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on शुक्रबार प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा […]

विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, विविधा, स्वास्थ्य by . Leave a Comment on विहीबार प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, […]

प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रदेश १ मा भीम आचार्यले लिए मुख्यमन्त्रीको सपथ.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिए पछि नयाँ मुख्यमन्त्रीमा एमालेका केन्द्रीय सचिव भीम आचार्य नियुक्त भएका छन् । आजै उनले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । मुख्यमन्त्री हेरफेर अघि नेकपा एमाले संसदीय दलले दलको नेता परिर्वतन गरेको थियो । राईले राजीनामा दिएका थिए भने […]