विराटनगर । प्रदेश एकका दुई ठुला सरकारी अस्पतालमा अब गरीब तथा विपन्न वर्गले अब आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने भएका छन्। गरीब तथा विपन्न वर्गका लागि विराटनगरको कोशी अस्पताल र धरानका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन लागेका हुन्। कोशी अस्पताल संघीय सरकार मातहतमा रहेको छ। संघीय सरकारले गरीब तथा […]
विराटनगर । प्रदेश १ मा आज १६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा ३४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १९ महिला र १५ पुरुष छन् । सुनसरीकै […]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०५, सुनसरीमा ९, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् । मोरङको […]
विराटनगर । प्रदेश १ मा आइतबार ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ५७, सुनसरीमा ११, झापामा ४, पाँचथरमा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा १३ महिला र २५ पुरुष छन् । मोरंगको कटहरीमा ५ […]
विराटनगर । संविधान दिवसका अवसरमा शनिबार नेपाल पत्रकार महासंंघ प्रदेश १ समितिले आफनै भवनमा कार्यलय सारेको छ । संंघियताको जग्गामा बनेको समितिले एउटा महत्वपूर्ण काम सम्पन्न गर्न लागेको र अनुकुल समयमा भवन उदघाट्न हुने महासंघका अध्यक्ष बिक्रम लुँईटेलले बताए । भवनको लक्ष्य चार तला रहेको र हाल दुई तला सम्पन्न भएको उनले बताए । महासंघ […]
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-३ मा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । भालुको आक्रमणबाट जंगलमा मालिङ्गो काट्न गएका महाकुलुङ-३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । यस्तै, घाइते भएका कुलुङका भाइ २२ वर्षका चतुर कुलुङ, महाकुलुङ […]
विराटनगर । प्रदेश १ प्रदेशसभाको भवन बिहीबार शिलान्यास भएको छ । विराटनगरमा हाल रहेकै स्थानमा भवन निर्माण थालनी भएको हो । प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाएका थिए । तर अब विवाद अन्त्य भएको छ । जिल्ला समन्वय समितिको भवनमा बैठक सञ्चालन हुँदै आएको थियो । प्रदेश सरकारले […]
विराटगनर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे सरकारी निवासबाटै कोरोना जित्न सफल भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि १८ दिनदेखि उनी आफ्नै सरकारी क्वार्टरमा आइसोलेसनमा बसेका थिए । मन्त्री घिमिरेलाई भदौ १५ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएका उनको रिपोर्ट बिहीबार बिहान नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला […]
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन् । आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् । आफूलाई […]
विराटनगर । प्रदेश १ मा भदौ महिनामा तीन हजार ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार भदौको ३१ दिनको अवधीमा ३ हजार ९० कोरोना संक्रमित थपिएका हुन् । बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार एक सय छ । जसमध्ये ५२ जनाको मृत्यु भएको छ । भदौमा […]