Sajhamanch Archive

एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षण

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षण.

बिर्तामोड । कोरोना संक्रमण रोकथामका लागि बिर्तामोड नगरपालिकाले एतिहासिक तवरबाट कार्य गरिरहेको पाइएको छ । यसको पछिल्लो उदाहरणका लागि सिटी रिक्सा चालकहरुको सामुहिक पिसिआर परीक्षण गरिनुलाई लिन सकिन्छ । एकैदिन ६ सय ५६ जना सिटी तथा टेम्पो चालकहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको नगरका कोभिड संयोजक ओमबहादुर खड्काले बताएका छन् । टेम्पो चालकहरु धेरै […]

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर […]

प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए,१४ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ८७ कोरोना संक्रमित थपिए,१४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा मंगलबार ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला र २२ पुरुष, इटहरीमा ३ महिला र १८ पुरुष, दुहवीमा ३ महिला र ४ पुरुष, धरानमा १ महिला […]

प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्न सुझाव

Published: in प्रदेश तह, शिक्षा, समाज by . Leave a Comment on प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्न सुझाव.

विराटनगर । प्रदेश १ मा जोर-बिजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल सुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर-बिजोर कक्षा सञ्‍चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । […]

प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ का सामाजिक विकासमन्त्री घिमिरेलाई कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देखि लगातार पखाला लागेको र सोमबार ज्वरोसमेत आएपछि मन्त्री घिमिरेको सोमबार स्वाब संकलन गरिएको थियो।  मन्त्री घिमिरेको स्वास्थ्य अवस्था सामान्य नै रहेको उनको सचिवालयले जनाएको छ । उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रदेश १ मा थपिए ५६ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ५६ जना कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला, १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्‍ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला, ६ पुरुष, […]

प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिए.

विराटनगर । शनिबार कोरोना भाइरसका १ सय १२ जना संक्रमित प्रदेश १ मा थपिँदा ९ जना डिस्चार्ज भएका छन्। मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मोरङको विराटनगरमा १० महिला, ११ पुरुष, कटहरीमा ६ महिला, ९ […]

प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणमुक्त भएर २० जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार सुनसरीमा ४१, मोरङ र झापामा १४-१४, संखुवासभामा दुई, पाँचथरमा एक र प्रदेश १ बाहिरका दुई जना रहेका छन् । सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुष, धरानमा पाँच […]

प्रदेश १ मा थपिए ९० जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ९० जना कोरोना संक्रमित.

झापा । प्रदेश १ मा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३८ संक्रमित थपिएका छन् । २० महिला र १८ पुरुषमा संक्रमण देखिएको छ । मोरङको कटहरीमा ३ महिला, ४ पुरुष […]

प्रदेश २ का प्रयोगशालामा चार हजार बढी स्वाब थुप्रियो

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश २ का प्रयोगशालामा चार हजार बढी स्वाब थुप्रियो.

सप्तरी । प्रदेश २ मा ४ हजारभन्दा बढी स्वाब अहिले पनि थन्किएको छ । बुधबारसम्मको तथ्यांक हेर्दा ४ हजार १ सय १३ स्वाबको नतिजा आउन सकेको छैन । सबैभन्दा बढी सप्तरीमा १ हजार २७, सर्लाहीमा ८ सय, धनुषामा ७ सय, महोत्तरीमा ४ सय ५०, बारामा ३ सय ८१, सिरहामा ३ सय २२, रौतहटमा २ सय […]