सुनसरी । इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ। भर्खरै सम्पन्न नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले बताए। वडाअध्यक्षको सल्लाहाबमोजिम लकडाउन गरिएको जनाइएको छ। लकडाउन लगाइए पनि अतिआवश्यकीय बस्तु बिक्री गर्न भने पाइने छ। भिडभाड गर्न बन्देज लगाइएको छ। लकडाउन उल्लंघन गर्नेलाई संक्रमण […]
विराटनगर । प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर– ५ स्थयी ठेगाना भएका मुख्य न्यायाधिवक्तासहित उनको परिवारका तीनजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको हो । केही दिन अघि ज्वरो आएपछि मुख्य न्यायाधिवक्तासहित उनको परिवारका सदस्यले आइतबार कोरोना जाँचका लागि स्वाब संकलन गरेका थिए । सोमबार पोजेटिभ रिपोर्ट आएको […]
इलाम । इलामको सूर्योदय नगरपालिकाले आफ्ना १४ वटै वडाभित्र गठन गरिएको टोल विकास संस्थाहरुमध्ये सर्वोत्कृस्ट ठहर गरिएको वडा नं. १३ को किरण टोल किास संस्थालाई आज प्रशंशापत्रसहित सम्मान गरेकोे छ । आर्थिक वर्ष २०७/०७८ को वार्षिक नगर विकास योजना सार्वजनिक कार्यक्रमको अवसरमा नगर कार्यपालिकाले किरण टोल विकास संस्थाका अध्यक्ष विशाल बिसीलाई प्रशंशा पत्र प्रदान गर्दै […]
बिर्तामोड । यहाँस्थित पूर्वाञ्चल एकता बहुउद्देश्यीय सेवा प्रा.लि.को प्रथम साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यक्रमहरु तय गरेको । बिहीबार बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले कर्मसिंह घिसिङको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति चयन गरेको नवनिर्वाचित सचिव राकेश सिंहले जानकारी दिएका छन् । कम्पनीको सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराज रिजाल, उपाध्यक्षमा गणेशबहादुर राय, […]
विराटनगर । प्रदेश १ मा बिहीबार १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा आठ, झापामा चार, सुनसरी, उदयपुर र सोलुखुम्वुमा दुई-दुई जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा पाँच पुरुष र तीन महिला, झापाको शिवसताक्षीमा तीन पुरुष, दमकमा एक महिला, सुनसरीको धरान र इटहरीमा एक- एक पुरुष, उदयपुरको बेलकामा एक महिला […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नम्बर २ र ३ मा अवस्थित धार्मिक, एतिहासिक, पुरात्वतिक एवम् पर्यटकिय क्षेत्र किच्कवधमा पार्कको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर ३ का प्रदेशसभा सदस्य बसन्त बानियाँले एक समारोहका बीच पार्कको उद्घाटन गरेका हुन् । २०७६ चैत १० गते शिलान्यास गरिएको पार्कको निर्माण कार्य सम्पन भएपछि उद्घाटन गरिएको हो । […]
विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा आइसोलेसन बेड अभाव भएको छ । प्रदेश सरकारले विराटनगरमा ५० र गोठगाउँमा १२५ बेड क्षमताको आइसोलेसन बनाएको छ । दुईवटै आइसोलेसन केन्द्रको बेड भरिएपछि नयाँ संक्रमितलाई व्यवस्थापन गर्न समस्या भएको हो । आइसोलेसन कक्ष प्याक भएका कारण बुधबारसम्म विराटनगरका १५ जना संक्रमित घरमै बस्न बाध्य छन् । आइसोलेसन […]
विराटनगर । विराटनगरको कोसी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द भएको छ । अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ । कोसी अस्पतालका चार स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो । अस्पतालले ओपीडी […]
बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ मा समुदाय स्तरमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना समुदायमा पुगेको लक्षण देखिएको हो । शुक्रबार प्रदेशसभाको बर्खे अधिवेशनको अन्त्यमा मुख्यमन्त्री शेरधन राईले तीन महिनासम्म क्वारेन्टाइनमा […]
विराटनगर । मोरङ जिल्लाको विराटनगर महानरपालिकाले कोरोना फैलन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अन्य सबै काम तथा सेवा बन्द गर्ने निर्णय गरेको छ। महानगरले सोमबारदेखि लागू हुने गरी नगरकार्यपालिकाको कार्यालय र वडा काार्यलयहरू समेतबाट प्रवाह हुने अति आवश्यक (स्वास्थ्य, वारुणयन्त्र, सरसफाई र एम्बुलेन्स) सेवा बाहेक अन्य सार्वजनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। महानगरले साउन १२ […]