Sajhamanch Archive

‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ‘नेकपालाई बधाई छ, पार्टी अफिस शीतल निवास सरेछ’.

विराटनगर । नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । सोमबार प्रदेश १ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले राजनीतिक चलखेल नगर्न राष्ट्रपतिलाई आग्रह गरे । ‘मुलुकको सर्वोच्च पदको गरिमा ख्याल गर्नुपर्छ’ कार्कीले भने ‘संवैधानिक भूमिकाभन्दा बाहिर राजनीतिक चलखेल नगरी बस्नै नसक्ने भए […]

देशभर दर्के झरी, कुन–कुन प्रदेशमा छ जोखिम ?

Published: in प्रदेश तह, समाज by . Leave a Comment on देशभर दर्के झरी, कुन–कुन प्रदेशमा छ जोखिम ?.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटानको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन विभागले आग्रह गरेको […]

कुन प्रदेशबाट कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशबाट कति कोरोना संक्रमित डिस्चार्ज भए ?.

झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६९५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८३० जना पुगेको छ भने ७५१ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार २९४ जना […]

कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट मृत्यु भएका वृद्धको परिवारका सबैलाई कोरोना.

सप्तरी । सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ । राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो । मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका वडा […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ६३७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८२८ जना पुगेको छ भने ७४९ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ३९२ जना […]

झापाका १३ सहित प्रदेश १ बाट थप २४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on झापाका १३ सहित प्रदेश १ बाट थप २४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा शुक्रबार कोरोना रोग ठिक भई थप २४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थायी केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएकाको हुन् । सामाजिक विकास मन्त्रालयले […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार ५३४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ८१५ जना पुगेको छ भने ७४४ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा २ हजार ७२७ जना […]

धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on धरानमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु.

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका एकजना कोरोना संक्रमित बिरामीको आज मृत्यु भएको छ। अस्ति बुधबार स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका सप्तरी जिल्लाको राजबिराज नगरपालिका वडानम्बर १ का ७३ वर्षीय बृद्धको मृत्यु भएको हो । ती वृद्धमा मुटु, उच्च रक्तचाप र मधुमेह रोगको समस्या रहेको प्रतिष्ठानले जनाएको छ। कोभिड–१९ सँग […]

नेपाल भारत सीमाना सुनसरीको देवानगञ्जमा तस्कर र प्रहरीबीच गोली हानाहान

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on नेपाल भारत सीमाना सुनसरीको देवानगञ्जमा तस्कर र प्रहरीबीच गोली हानाहान.

इटहरी । सुनसरी जिल्लाको भारतसँग सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ मा पर्ने पानीट्याङ्की नजिक आज राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । गोलाबारीमा दुईजना तस्कर घाइते भएका छन् भने अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज– २ का राजेश यादव र ३ का […]

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: (Updated: ) in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्क रहन विभागले आग्रह गरेको छ […]