Sajhamanch Archive

प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३३ जना कोरोना संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा बिहीबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ओखलढुंगामा १५, इलाममा ६, झापा र सुनसरीमा ४-४, मोरङमा ३ र उदयपुरमा एकजनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ओखलढुङ्गाको मानेभन्ज्याङ १५ जना पुरुष, इलामको इलाम नगरपालिकामा ६ पुरुष, सुनसरीको इटहरी र कोशी गाउँपालिकामा दुई -दुई पुरुष, झापाको […]

मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि.

मेचीनगर । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगर नगरपालिका वडा नं.४ स्थित बाहुनडाँगी सामुदायिक भवनको क्वारेन्टिनमा बसेकी २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । गत असार १७ गते भारतको दिल्लीबाट काँकरभिट्टा हुँदै उक्त क्वारेन्टिनमा आएर बसेकी थिइन् । उनको गत असार २९ गते पीसीआरको नमुना परीक्षण […]

कुन प्रदेशमा कति कोरोना संक्रमित डिस्चार्ज भए ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति कोरोना संक्रमित डिस्चार्ज भए ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २४९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा हालसम्म डिस्चार्ज हुनेको संख्या ७४४ रहेको छ । त्यस्तै क्वारेन्टिनमा २ हजार ९१४ जना रहेका छन् भने आइसोलेसनमा ६७ जना […]

प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in प्रदेश तह, समाज by . Leave a Comment on प्रदेश १ सहित पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना.

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर सामान्य बदली रही केही […]

कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति पुगे कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने ११ हजार २५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७८ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार ४१ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा तीन […]

समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश सरकारको तयारी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on समुदायमा कोरोना परीक्षण गर्ने प्रदेश सरकारको तयारी.

विराटनगर । १ नम्बर प्रदेशमा समुदायमा कोरोना जाँच गरिने भएको छ । प्रदेश १ मा क्वारेन्टाइनमा मात्र कोरोना संक्रमण देखिएको छ । समुदायमा संक्रमण देखिएको छैन । प्रदेश सरकारले नमूनाका रूपमा समुदाय स्तरमा पनि परीक्षण गर्ने तयारी गरेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । ‘क्वारेन्टाइनमा मात्र हैन समुदायमा पनि नमूनाका रूपमा परीक्षण गर्न आवश्यक देखियो,’ […]

कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कुन प्रदेशमा कति छन् कोरोना संक्रमित ?.

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या भने १० हजार ३२८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा अहिलेसम्म ७७५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै क्वारेन्टिनमा ३ हजार १४३ जना रहेका छन् भने पछिल्लो २४ घण्टामा नौं […]

प्रदेश १ को प्रहरी विधेयकमा सांसदहरु सर्वसम्मत

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on प्रदेश १ को प्रहरी विधेयकमा सांसदहरु सर्वसम्मत.

बिराटनगर । प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक प्रदेश १ को सभाले सोमबार सर्वसम्मतिले पारित गरेको छ । विधेयकमा संशोधनका लागि प्रमुख प्रतिपक्षी दलका लोकप्रसाद संग्रौला र शिवनारायण गनगाई, सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, उमिता विश्वकर्मालगायतले प्रदेशसभामा प्रस्तुत गरेका थिए । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उक्त […]

‘गन्धर्वको गीत सुन्न पारखीहरुले धाउनुपर्ने अवस्था बनाइन्छ’ : राज्यमन्त्री गजमेर

Published: in गीत/संगीत/मनोरञ्जन, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ‘गन्धर्वको गीत सुन्न पारखीहरुले धाउनुपर्ने अवस्था बनाइन्छ’ : राज्यमन्त्री गजमेर.

पथरियामा प्रदेश १ स्तरीय गन्धर्व गीत गायन प्रतियोगिताः उत्कृष्टले पाए नगद पुरस्कार कचनकवल । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजना तथा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाज कचनकवल गाउँपालिका २ पथरियाको समन्वयमा प्रदेश स्तरीय गन्धर्व सांगीतिक प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम झापाको कचनकवलमा सम्पन्न गरिएको छ । कचनकवल गाउँपालिका २ पथरियास्थित द्रोणाचार्य स्मृति भवनमा पूर्वाञ्चल गन्धर्व […]

संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन.

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नंं.१ बेसिन्दा गाउँमा आइतबार बिहान गएको पहिरोमा परेकाहरुको उद्धारको लागि सदरमुकाम खाँदबारीबाट गएको टोली घटनास्थल पुग्न सकेको छैन। सदरमुकाम खाँदबारीबाट पैदल हिँडेर एकदिन लाग्ने विकट सिलिचोङ गाउँपालिकासम्म यातायातको सुविधा छैन । ६० जनाको टोली आज दिउँसो मात्रै घटनास्थल पुग्ने नेपाली सेनाको बराह दल खाँदबारीका गुल्मपति सुमन श्रेष्ठले जानकारी दिए […]