Sajhamanch Archive

सहारा नेपाल साकोसः उद्यमी पशुपालक किसानलाई घाँसको विउ निःशुल्क

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on सहारा नेपाल साकोसः उद्यमी पशुपालक किसानलाई घाँसको विउ निःशुल्क.

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेर प्रदेश १ का ६ वटा जिल्लामा सेवा प्रवाह गरिरहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कार्यक्षेत्रका १ हजार ५०० पशुपालक उद्यमी किसानलाई यो वर्ष पनि उन्नत जातको घाँसको विउ वितरण गरेको छ । सहारा नेपाल साकोस एग्री विजनेश युनिटका प्रमुख डा. कमलेश्वर भाटका अनुसार संस्थाका सदस्य बनेका बाख्रा, […]

धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता

Published: in प्रदेश तह, राजनीति, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on धरानमा एमालेका उम्मेदवारहरुको मनोनयन दर्ता.

धरान । धरान उपमहानगरपालिकाकोे प्रमुखमा नेकपा एमालेबाट हालका उपप्रमुख मञ्जु भण्डारी र उपप्रमुखमा २०५४ मा १९ नं. वडाबाट वडाध्यक्षमा विर्वाचित पदम लिम्बूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आज सोमबार बाजागाजसहितको र्याली निर्वाचन कार्यालय धरान–१२ पुगेर नगरप्रमुख–उपप्रमुख र २० वटै वडाका ५–५ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका हुन् । धरान नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक […]

एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, समाज, स्थानीय तह by . Leave a Comment on एमालेबाट प्रदेश १ मा एक दर्जनभन्दा बढी महिला पालिका प्रमुखमा उम्मेदवार.

विराटनगर । स्थानीय चुनावमा एमालेले मात्र स्थानीय पालिकाहरुमा एक दर्जन महिलाहरुलाई प्रमुख उम्मेदवारको रुपमा अगाडि सारेको छ । एमालेले प्रदेश १ का १३७ वटा पालिकामध्ये नौ वटामा महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएर देशमै महिलामैत्री पाटीको दर्जामा राखेको छ । गठबन्धनको नाममा महिला उपबाट समेत हराउने अवस्था आएको भन्दै अन्य पार्टीका महिला नेत्रीहरु सडकको आन्दोलन गर्न […]

पाँच दलीय गठबन्धनका कारण महिला सहभागिता न्यून हुनेमा नेतृहरु चिन्तित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on पाँच दलीय गठबन्धनका कारण महिला सहभागिता न्यून हुनेमा नेतृहरु चिन्तित.

धरान । प्रदेश १ निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहकार्यमा जनता मिडिया हव धरानले राजनीतिमा महिलाहरुको उपस्थिति र पहँचका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । आज बिहीबार धरानमा आयोजित अन्तरक्रियामा महिलाहरुलाई राज्यका निर्णायक तहमा पुर्याउन राजनीतिक दलहरु भन्दा माथि उठेर अभियान चलाउनु पर्ने बक्ताहरुले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशसभा सदस्य सावित्री […]

प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on प्रेस युनियन सुनसरीद्वारा ५ लाख राशिको अक्षयकोष र पुरस्कार राशि स्थापना.

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले प्रेस युनियनको इतिहासमा अहिलेसम्मकै ठूलो राशिको अक्षयकोष र पुरस्कार स्थापना गरेको छ । युनियन सुनसरीले एसजी अर्गनाइजेसनसँगको  समन्वयमा पाँच लाख राशीको अक्षयकोषको स्थापना गरेको हो । इटहरीमा आज शनिबार आयोजित एक कार्यक्रमका बीच प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी र एसजी अर्गनाइजेसनका तर्फबाट अध्यक्ष शिव घिमिरेका प्रतिनिधिले साझेदारी पत्रमा […]

महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने मागसहित प्रदेश मन्त्रीलाई ज्ञापनपत्र बुझाइयो

Published: in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने मागसहित प्रदेश मन्त्रीलाई ज्ञापनपत्र बुझाइयो.

विराटनगर । महिला अधिकारका सवालमा काम गर्दै आएका सामाजिक संघ–संस्थाले महिलाका अधिकार सुनिश्चत गर्नुपर्ने मागसहित प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । आज बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानूम मन्त्री केदार कार्कीलाई मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै पीडितलाई न्याय र पीडकलाई कारबाहीको माग गरेका गरिएको हो । विद्यालयमै महिलाहरू असुरक्षित रहेको उल्लेख गर्दै समतामूलक समाज निर्माण […]

मधेश प्रदेशमा सूर्याेदय टेलिभिजनको प्रादेशकि कार्यालय उद्घाटन

Published: in अर्थतन्त्र, प्रदेश तह, समाज by . Leave a Comment on मधेश प्रदेशमा सूर्याेदय टेलिभिजनको प्रादेशकि कार्यालय उद्घाटन.

सर्लाही । सूर्याेदय टि भी एण्ड मिडिया प्रालि झापाद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले आज शुक्रबारबाट मधेश प्रदेशको सर्लाही जिल्ला अन्तर्गत हरिवन नगरपालिका ११ मा आफ्नो मधेश प्रदेश प्रादेशिक कार्यालय उद्घाटन गरेको छ । उक्त टेलिभिजनबाट ‘मेरो टेलिभिजन, हाम्रो टेलिभजिन, सूर्याेदय टेलिभिजन’ भन्ने मुल श्लोगानसहित ६ वर्षदेखिले समाचार, सूचना तथा मनोरञ्जनात्मक विभिन्न कार्यक्रमहरु प्रशारण गरिदै आएको छ […]

इटहरी उपमहानगरपालिकाले बनायो फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्ट

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on इटहरी उपमहानगरपालिकाले बनायो फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्ट.

इटहरी । इटहरीमा फोहोरबाट मोहोर बनाउन थालिएको छ । इटहरी उपमहानगर पालिका वडा नम्वर १० मा आधुनिक फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याएर फोहोरबाट मोहोर बनाउन थालिएको हो । फोहोर प्रशोधन केन्द्रबाट ग्याँस उत्पादन थालिएको छ । प्रशोधन केन्द्रको प्रदेश १ का पूर्व मुख्यमन्त्री भीम आर्चायले आज उद्घाटन गरेका हुन् । इटहरी उपमहानगरपालिका, वैकल्पिक उर्जा प्रवर्धन […]

मिल्स गोल्डकप : प्रतिभा फुटबल क्लब र साइनो स्पोर्टस क्लब फाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय by . Leave a Comment on मिल्स गोल्डकप : प्रतिभा फुटबल क्लब र साइनो स्पोर्टस क्लब फाइनलमा.

विराटनगर । गोलबजारको प्रतिभा फुटबल क्लब सिराहा दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगरस्थित जुट मिलको खेल मैदानमा आज भएको खेलमा दमक एकेडेमी झापालाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै गोलबजार फाइनलमा पुगेको हो । जितको लागि गोलबजारका कुलदेव कार्की, अलमान, संजीव कार्कीले गोल गरे । गोलबजारका विदेशी खेलाडी अलमानले एक्लै तीन […]

झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन.

झापा । बिर्तामोडमा आज झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयको उद्घाटन गरिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकार शान्ति सुरक्षाको विषयमा गम्भीर भएर लागिरहेको जिकिर गरे । सवारी साधन बढेसँगै पैदलयात्रुको चापले पनि बढी दुर्घटना हुने गरेको […]