Sajhamanch Archive

आफू बचौँ, अरूलाई पनि बचाऔं, यो नै मानवधर्म हो

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on आफू बचौँ, अरूलाई पनि बचाऔं, यो नै मानवधर्म हो.

म युएइको एक इन्टेरियर डिजाइन कम्पनीमा अफिस मेनेजरको पोस्टमा कार्यरत छु । कम्पनीका मालिक स्वीडेनका हुन् । १५ वर्षको युएई बसाइँमा मैले यति राम्रो कम्पनी र यति राम्रो मालिक कहिल्यै पाएको थिइनँ । यो कम्पनीमा काम गरेको ५ वर्ष पूरा भयो । मेरो जिन्दगीले ४० वसन्त पार गरिसक्यो । मैले आजसम्म यसरी संसारमै तहल्का मचाउने […]

मिसन रिबिल्ड नेपालद्वारा शिवगञ्जमा खाद्यान्न वितरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मिसन रिबिल्ड नेपालद्वारा शिवगञ्जमा खाद्यान्न वितरण.

शिवसताक्षी । अमेरिकामा रहेका नेपालीहरुद्वारा संचालित सामाजिक संस्था मिसन रिबिल्ड नेपालले झापाको शिवगन्जमा खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरसको भयका कारण नेपाल पूर्णरूपमा लकडाउन भएको अवस्थामा दैनिक ज्यालादारी गरी खाने गरिब नेपालीहरुलाई केही सहायता पुगोस् भनी सामाजिक उत्तरदायित्व सम्झेर खाद्यान्न वितरण गरेको संस्थाका अभियन्ता डा. मदन उप्रेतीले जानकारी दिएका छन् । पहिलो चरणमा शिवसतासी नगरपालिका […]

झापाको बाह्रदशीमा चम्लागाईं परिवारद्वारा खाद्यान्न वितरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on झापाको बाह्रदशीमा चम्लागाईं परिवारद्वारा खाद्यान्न वितरण.

झापा । कोरोनाको त्रासले लकडाउनमा परी नेपाली जनजीवन आफ्नै घरभित्र बस्दा बिपन्न परिवारमा आउन सक्ने खाद्यान्न संकटलाई टार्न झापाको एक परिवार अगाडि सरेको छ । बाह्रदशी गाउँपालिकाको चम्लागाई परिवारले आफ्नो गाउँपालिकाका ७ वडामा रहेका गरिब परिवारलाई ३ हजार ५०० केजी चामल र ३५० केजी नून वितरण शुरु गरेको स्थानीय युवा मातृका लम्सालले जानकारी दिएका छन् […]

कोराना त्रासः अस्ट्रेलियामा यस्तो छ नेपाली समुदायको अवस्था

Published: in परदेश (प्रवास), मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on कोराना त्रासः अस्ट्रेलियामा यस्तो छ नेपाली समुदायको अवस्था.

सिड्नी । अस्ट्रेलियामा सोमबार दिउँसोसम्म ३७५ जना कोरोना भाइरसबाट संक्रमित बिरामी फेला परेका छन् । ५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अष्ट्रेलियामा एक जना नेपालीमा समेत कोरोनाको संक्रमण देखिएको छ । नेपालीमा नै कोरोनाको संक्रमण देखिएपछि कूटनैतिक नियोगहरु, सामाजिक संस्थाका र व्यवसायीहरुले सचेतना र सतर्कता अपनाएको बताएका छन् । एकभन्दा धेरै नेपालीमा कोरोना […]

कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने

Published: (Updated: ) in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on कुवेत सरकारले व्यावसायिक हवाई सेवा बन्द गर्ने.

काठमाडौं । कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै कर्मचारीहरूलाई पनि दुई साता बिदा दिइएको छ । विश्वव्यापी रूप फैलिइरहेको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत शुक्रबारदेखि लागू हुनेगरी व्यावसायिक हवाई सेवा बन्द गरिएको हो । कुवेत सरकारका अनुसार, कुवेत सिटी अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक उडान भोलिबाट बन्द रहनेछन् । […]

कर्णबहादुर बाँठाको उपचारका लागि अमेरिका बस्ने नेपालीबाट संकलित एक लाख २६ हजार सहयोग हस्तान्तरण

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्णबहादुर बाँठाको उपचारका लागि अमेरिका बस्ने नेपालीबाट संकलित एक लाख २६ हजार सहयोग हस्तान्तरण.

काठमाडौं । अमेरिकामा बस्दै आएका नेपालीहरुले धेरैथरि रोगबाट ग्रस्त रोल्पाका कर्णबहादुर बाँठा मगरको उपचारका निम्ति सवालाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । कर्णबहादुरको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले टेक्सास अमेरिकामा बस्दै आएका रोल्पा निवासी याशिका बाँठामगर र जीवराज बुढामगरको पहलमा संकलन गरिएको १ हजार ११० डलर (१ लाख २६ हजार ९८५ रुपैयाँ) बिरामी कर्णबहादुरलाई आज […]

मस्तिष्कघातका बिरामी पुरीलाई कतारबाट एक लाख रुपैयाँ उपचार सहयोग

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मस्तिष्कघातका बिरामी पुरीलाई कतारबाट एक लाख रुपैयाँ उपचार सहयोग.

कतार । खोटाङ सेवा समाज कतारले मस्तिष्क घातका बिरामी कुमार पुरी (खोटाङ)लाई उपचार सहयोगस्वरुप एक लाख रुपयाँ प्रदान गरेको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडानम्बर ५ महेश्वरी निवासी पुरी लामो समयदेखि मस्तिष्क घातबाट ग्रसित भई उपचाररत छन् । उनको परिवारको आर्थिक अवस्था नाजुक भएको जानकारी पाए पछि कतारमा कार्यरत नेपालीहरुको पहलमा बिरामीलाई उपचार खर्च जुटाउन […]

साउदी गएका महिलाले पाउँदैनन् तलब

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साउदी गएका महिलाले पाउँदैनन् तलब.

रोजगारीका लागि साउदी अरब गएका मध्ये सप्लाई र कन्ट्राक्टिङ कम्पनीमार्फत् काम गरिरहेका नेपाली महिलाले महिनौंदेखि तलबसुविधा नपाउने गरेको पाइएको छ । साउदी अरबका अन्य रोजगारदातासँग काम गरिरहेका धेरै नेपाली महिला तलब नपाएर विचल्लीमा पर्ने गरेको पाइएको हो । यसरी बिचल्लीमा परेर नेपाली दूतावासमा उजुरी दिनेमध्ये सप्ताइ र कन्ट्राक्टिङ कम्पनीहरुमा काम गरिरहेका नेपाली महिला धेरै छन् […]

साउदीमा बढेको तलब कामदारले पाएनन्

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on साउदीमा बढेको तलब कामदारले पाएनन्.

काठमाडौं। नेपाल सरकारले डेढ वर्षअघि नै साउदी अरबमा कार्यरत श्रमिकको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेपनि अधिकांश रोजगारदाताले वृद्धि गरिएको पारिश्रमिक कार्यान्वयन कार्यान्वयन नगरेको पाइएको छ । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी साउदी अरबमा वैदेशिक रोजगारीका विभिन्न क्षेत्रमा कार्यरत नेपालीको पारिश्रमिक वृद्धि गरे पनि रोजगारदाताले कार्यान्वयन नगरेका हुन् । नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी […]

सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सिक्किमका मुख्यमन्त्री गोले माघ २६ मा काँकरभिट्टा आउने.

मेचीनगर । काँकरभिट्टामा आयोजना गरिने एसियन ग्रामीण पर्यटन महोत्सवमा भारत सिक्किमका मुख्यमन्त्री पिएस गोले आउने भएका छन् । आयोजकले बुधवार गोलेलाई भेटेर निम्तो दिएपछि उनले आफू नेपाल आउन इच्छुक रहेको बताएका हुन् । महोत्सव आयोजकको प्रतिनिधिमण्डलले बुधबार सिक्किमको जोरथाङमा मुख्यमन्त्रीसँग भेट गरी महोत्सवको निम्तो दिएको थियो । निम्तो ग्रहण गर्दै मुख्यमन्त्रीले नेपाल आउन इच्छुक रहेको […]