काठमाडौं। संविधान जारी भएयता पनि रोजगारीका लागि विदेशीनेको संख्या बढिरहेको छ । श्रम स्वीकृति नवीकरण गर्नेको भीड थपिँदो छ । यो चार वर्षमा ४ लाख २७ हजारजति नयाँ कामदार कतार गइसके । गत वर्षमात्रै ५ लाख ८ हजार जना वैदेसिक रोजगारीमा गएका छन् । संविधानको धारा ३३ मा भनिएको छ,‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । […]
झापा । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस बिर्तामोड शाखाले अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि भदौ ३० गते परामर्शमुलक सेमिनार सम्पन्न गरेको छ । सेमिनारमा आएका करिब सय जना विद्यार्थी र तिनका अभिभावकले अष्ट्रेलियाका विभिन्न १० वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुसँग भेटेर प्रत्यक्ष कुराकानी गर्ने अवसर पाएका जनाइएको छ । सेमिनारमा उपस्थित भएका विद्यार्थीहरुले […]
काठमाडौं बेलायतमा अध्ययन सकेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई वर्षसम्म वर्किङ भिसाु पाउने भएका छन् । सरकारले सैक्षिक सत्र २०२०र२१ देखि यस्तो नियम लागू गर्ने घोषणा गरेको छ । सन् २०१२ मा तत्कालिन गृहमन्त्री टेरेजा मेको पालामा हटाइएको ‘पोष्ट स्टडी वर्क भिसा’ व्यवस्था पुन ल्याउन लागिएको होम अफिसको अध्यागमनसम्बन्धी पछिल्लो श्वेतपत्रमा उल्लेख छ । अहिले स्नातक वा […]
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेस अष्ट्रेलिया अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई उपयोगी हुनेगरी शैक्षिक परामर्श दिने अग्रणी संस्था हो । यस्तै परामर्श दिनका लागि एक्सपर्टले यही भाद्र ३० गते बिर्तामोडमा शैक्षिक परामर्शमूलक सेमिनार आयोजना गरेको छ । शैक्षिक सेमिनार र त्यसले नेपाली विद्यार्थीलाई उच्च शिक्षाको लागि कस्तो सहयोग पुर्याउँछ ? यस्तै महत्वपूर्ण विषयमा केन्द्रित रहेर […]
काठमाडौं । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगार खुला गर्न सहमति भएको छ । नेपाल र मलेसियाको श्रम मन्त्रालयका सहसचिव स्तरीय प्राविधिक समितिमा तत्कालै मलेसियाको रोजगारी खुला गर्ने सहमति भएको हो । अब नेपालबाट नयाँ कामदार कामदार मलेसिया जान पाउनेछन् । कामदारहरु अब ‘शून्य लागतमा मलेसिया जान पाउनेछन् । कामदार जाने प्रक्रियाको सबै खर्च रोजगारदाता […]
काठमाडौं । करिब डेढ वर्षदेखि बन्द मलेसिया रोजगारी पुनः सुरु गर्ने विषयमा दुवै मुलुकका प्रतिनिधिबीच दोस्रो दिनको छलफल बुधबार सकिएको छ । मलेसियाको राजधानी क्वालालाम्पुरको प्रमुख प्रशासनिक केन्द्र पुत्रजायामा भएको संयुक्त कार्यदल(जेडब्लुजी)को बैठकमा नेपाली कामदार पठाउन सुरु गर्नेबारे छलफल भएको हो । यस क्रममा दुवै मुलुकका प्रतिनिधिले आ–आफ्ना धारणा राखेका थिए । ‘वार्तामा दुवै मुलुकका […]
अमेरिका । गायिका दिपा तामाङको आवाजमा रहेको गीत ‘म त छम्म छम्म’को ‘विश्वव्यापी कभर डान्स प्रतियोगिता’आयोजना भएको छ । केही दिन अघिमात्र रिलिज गरिएको सो गीतको लागि ‘कभर डान्स प्रतियोगिता’को औपचारिक घोषणा गरिएको हो । अमासी राईको शब्द संगीतमा सजिएको ‘म त छम्म छम्म’को कभर डान्स प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ नगद तथा विभिन्न अवसरहरु […]
काठमाडौं । भारतको कोलकतास्थित बन्दरगाहसँगै नेपालको आफ्नै कन्टेनर फ्रेट स्टेसन(सिएफएस)सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले खिदिरपुरस्थित बन्दरगाहअगाडि बनेको सिएफएस बिहिबार उद्घाटन गरे । सो अवसरमा उनले भने,‘नेपालको व्यापारलाई व्यवस्थित बनाउँदै लैजानुपर्नेछ ।’ कोलकतामा अहिले आयातकर्ताले एक टन सामानबापत सिएफएसको भाडा प्रतिदिन भारतीय रुपैँया ४५ देखि ६५ सम्म तिर्छन् । नेपालको सिएफएसमा […]
सिक्किम । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० सुरु हुने मिति नजिकिँदै गर्दा निजीक्षेत्र पनि प्रचारप्रसारमा अग्रसर भएको छ । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्रायाउने महत्वकांक्षी योजना अघि सारेकाले सो को कार्यान्वयनका लागि पर्यटन व्यवसायी पनि सक्रिय भएका हुन् । सोही प्रयोजनका लागि ट्राभल संघ झापाको अग्रसरतामा […]
काठमाडौं । अस्ट्रेलियाले नगदमा हुने कारोबारलाई निरुत्साहित गर्ने उद्देअश्यले कडा नियम ल्याउने भएको छ । प्रस्तावित नयाँ कानुनअनुसार १० हजार भन्दा बढीको नगद कारोबार गर्नेलाई २ वर्षसम्म जेल सजाय र २५ हजार डलरसम्म जरिवाना हुने भएको छ । सरकारले संसदमा प्रस्तुत गर्न लागेको यस नयाँ कानुनमा उक्त रकम बराबरको वा सो भन्दा माथि कारोबार गर्नुपरे […]