Sajhamanch Archive

वैदेशिक रोजगारीमा ९६ करोड ठगी

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीमा ९६ करोड ठगी.

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७५÷७६ मा १५ करोड ८४ लाख ठगी भएको हो । अघिल्लो आवमा डेढ अर्ब ठगी भएको थियो । व्यक्तिगततर्फ ५६ करोड २१ लाख र संस्थागततर्फ ३९ करोड ६३ लाख ठगी भएको छ । ठगी बढ्दै गएपछि […]

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश, भ्रमणपछि उपलब्धी सुन्य

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश, भ्रमणपछि उपलब्धी सुन्य.

काठमाडौं। जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ। तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन्। भ्रमणपछिको उपलब्धि भने केही देखिएको छैन। सरकारले जनप्रतिनिधिको विदेश भ्रमणलाई कडाइ गरे पनि विदेश जानेको संख्या बढेको छ। सरकारले विदेश यात्रालाई व्यवस्थित, मर्या्दित र मितव्ययी बनाउन ‘विदेश भ्रमण सम्बन्धी निर्दे्शिका’ जारी […]

कतारमा ज्यान गुमाएका ललितको परिवारमा अर्को शोक

Published: in परदेश (प्रवास) by . Leave a Comment on कतारमा ज्यान गुमाएका ललितको परिवारमा अर्को शोक.

कतार । कतारमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका धनकुटाका ललित लिम्बूको परिवारमा अर्को शोक थपिएको छ । श्रीमानको मृत्यु भएको खबर सुनेर ललितकी श्रीमतीले पनि आत्महत्या गरेपछि परिवारमा शोक थपिएको हो । बकर इदको बिदा मनाउन समुद्री किनारामा पौडी खेल्ने क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं.३ का ३३ वर्षीय ललित लिम्बूको आइतबार ज्यान गएको थियो […]

साउदीमा ३५ नेपाली अलपत्र

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on साउदीमा ३५ नेपाली अलपत्र.

काठमाडौं । तीन महिनादेखि कामविहीन भई साउदी अरबको राजधानी रियादमा अलपत्र परेका ३५ जना नेपाली कामदार नेपाली दूतावास परिसरको सेल्टरमा बसिरहेका छन् । कम्पनीले उपयुक्त वास नदिएपछि उनीहरु दूतावासको शरणमा आएका हुन् । उनीहरुलाई दूतावासले एक सातादेखि शरण दिइरहेको छ । दूतावासमा बस्ने उपयुक्त ठाउँसमेत छैन । ‘हामीले दूतावासभित्र बस्न पाउनु नै ठूलो कुरो हो […]

एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक हजारभन्दा बढी सुरक्षाकर्मी अझै घरेलु कामदार.

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् । उनको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात […]

कुवेत जान खोज्दा जेल

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on कुवेत जान खोज्दा जेल.

काठमाडौं । बिर्तामोड–६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए । रुपा दिल्ली पुगेको एकसातापछि […]

नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on नेपालका विश्वविद्यालय काम नलाग्ने भए त ?.

काठमाडौं। विदेश पढ्न जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढेको तथ्यांकले देखाएको छ । शिक्षा मन्त्रालयले विदेश अध्ययनका निम्ति दिने ने अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनेको संख्या आठ वर्षमा करिब पाँच गुना बढेको छ । आर्थि वर्ष २०७५र७६ मा ६३ हजार २५९ जनाले एनओसी लिएका छन् भने २०६८र६९ मा १० हजार ३२४ जनाले लिएका थिए । […]

अष्ट्रेलियामा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियामा सडक दुर्घटनामा दुई नेपालीको मृत्यु.

अष्ट्रेलिया । अष्ट्रेलियामा सडक दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक भएको सडक दुर्घटनामा परी समीक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । शनिबार अस्ट्रेलियाको स्नोई माउण्टेनमा हिउँ खेल्न जाने क्रममा उनीहरुले चलाएको कार दुर्घटनामा परेको थियो । मोनारो हाइवेमा भएको उक्त दुर्घटनामा सिड्नीबाट शुक्रबार […]

राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेट, भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राजदूत आचार्य र भारतीय विदेशमन्त्रीबीच भेट, भारतीय राष्ट्रपतिको भ्रमणबारे छलफल.

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतीय विदेशमन्त्री एस जयशंकरसँग् भेटवार्ता गरेका छन् । भटेमा नेपाल र भारतबीचको द्विपक्षीय मुद्दा, उच्चस्तरीय भ्रमण र आपसी चासोका विषयमा छलफल भएको छ । परराष्ट्र मन्त्रालयले भारतसँग संयुक्त आयोगको पाँचौ बैठकका लागि ताकेता गरिरहेको अवस्थामा भेट भएको हो । जयशंकारले आयोगको बैठक केही समय पछिका लाग राखेको […]

चीनका १५ विमानस्थलमा पहुँच

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चीनका १५ विमानस्थलमा पहुँच.

काठमाडौं।  नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ । थपिएका ८ वटा विमानस्थलको नाम तोकिएको छैन । बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी (एमओयू) पत्रमा चिनीयाँ पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, संघाई, […]