Sajhamanch Archive

सिक्किमः २५ वर्षमा सत्ता पलट

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार by . Leave a Comment on सिक्किमः २५ वर्षमा सत्ता पलट.

सिक्किम । सिक्किममा पवन चाम्लिङको २५ वर्षे शासन सत्ता उल्टिएको छ । १७ औं विधानसभा चुनावमा पवनको पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ)ले नराम्रोसँग पराजय व्यहोरेको छ । सिक्किममा विधानसभाका ३२ सिटमध्ये प्रेमसिंह तामाङ (पी.एस. गोले) नेतृत्वको क्रान्तिकारी मोर्चाले १७ सिटमा जित हासिल गरेको छ । चाम्लिङ नेतृत्वको डेमोक्रेटिक फ्रन्ट १५ सिटमा विजयी भएको छ । जबकी […]

युएई एक्सचेञ्जको समर योजनाः युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार

Published: in अर्थतन्त्र, परदेश (प्रवास) by . Leave a Comment on युएई एक्सचेञ्जको समर योजनाः युएईमा घर, कार र दैनिक १० हजार दिराम पुरस्कार.

युएई । युएईको लिडिङ एक्सचेञ्ज कम्पनी युएई एक्सचेञ्जले आफ्ना ग्राहकहरुलाई लक्षित गरेर आकर्षक समर योजना सार्वजनिक गरेको छ । युएईमा आकर्षक घर, तीनवटा कारहरु र दैनिक १० हजार दिराम पाउन सकिने गरी युएई एक्सचेञ्जले नयाँ समर क्याम्पेन योजना ल्याएको हो । समर क्याम्पेन अप्रिल २४ मा शुरु भएर ७ जूनसम्म रहने युएई एक्सचेञ्जले सूचित गरेको […]

रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on रोजगारीमा गएका आठ नेपाली साउदी जेलमा.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा एउटै म्यानपावरबाट साउदी अरब पुगेका आठ जना नेपाली साउदी जेलमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। गत वर्ष माघमा साउदी पुगेका उनीहरू तीन महिनादेखि साउदीस्थित सफरा जेलमा छन्। पीडित राम बिहारी महत्तोका भाइ खुशीलाल महत्तोले परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गर्दा पनि सुनुवाइ हुन नसकेको बताए। उनले एक हप्ताअघि उद्दारका लागि […]

खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खोटाङ सेवा समाज कतारमा नयाँ नेतृत्व.

कतार । खोटाङ सेवा समाज कतारको १९ अप्रिल शुक्रबार सम्पन्न १०औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समाजको अध्यक्षमा रुद्र शर्मा (आचार्य) चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा डिल्लीशेर खड्का, दितीय उपाध्यक्षमा दिनेश कार्की, महासचिवमा कैलाश श्रेष्ठ, सचिवमा परशुराम श्रेष्ठ, कोषाध्यक्षमा बलराम लोप्चन तामाङ र सहकोषाध्यक्षमा रविन शेर्पा चयन भएका छन् । २१ […]

मलेसिया बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ जना घाइते, नामसहित

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मलेसिया बस दुर्घटनामा दुई नेपालीको मृत्यु, १२ जना घाइते, नामसहित.

काठमाडौं । मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ भने १२ जना घाइते भएको न्यू स्टार टाइम्समा उल्लेख छ । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११।१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा भएको दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा दुई नेपाली, […]

धनकुटाको हिलेमा ३०० पर्यटक अलपत्र

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on धनकुटाको हिलेमा ३०० पर्यटक अलपत्र.

धनकुटा । अन्तर्राष्ट्रिय साँस्कृतिक महोत्सवमा सहभागी हुन आएका करिब ३०० पर्यटक धनकुटाको हिलेमा अलपत्र परेका छन्। ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरे मिल्के जलजलेको टीएमजेको गुफापोखरीमा चैत २२ गते देखि २७ गतेसम्म हुने भनिएको महोत्सवका लागि आएका पर्यटकलाई स्थानीय प्रशासनले धनकुटाको हिलेबाट कार्यक्रमस्थल जान नदिएपछि उनीहरू बिचमै अलपत्र परेका हुन्। संखुवासभा र धनकुटा प्रशासनले शुक्रबारदेखि […]

दुवईका नेपाली व्यवसायी एकीकृत हुँदै

Published: in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on दुवईका नेपाली व्यवसायी एकीकृत हुँदै.

दुवई । यूएईको नेपाली व्यावसायिक क्षेत्रमा कुशलतापुर्वक व्यापार गरिरहेका तीन लोकप्रिय नेपाली ट्राभलहरु मर्ज भएका छन् । दुबईमा नेपालीले सञ्चालन गरेका तीनवटा ट्राभल एजेन्सी एउटै भएर कारोबार गर्न सहमत भएका छन् । बरदुवईमा सञ्चालित शुभयात्रा ट्राभल एन्ड टुरिजम, काठमाडौं ट्राभल एन्ड टुरिजम र अल जजिरा अल तविला टुरिजम एलएलसी आपसमा गाभिएर शुभयात्रा ट्राभल एन्ड टुरिजमको […]

विवाहोत्सवमा पाँच परोपकारी संंस्थालाई पाँच लाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on विवाहोत्सवमा पाँच परोपकारी संंस्थालाई पाँच लाख रुपैयाँ सहयोग.

झापा । अमेरिका निवासी झमक कार्की र नारायणी कुँवरकी छोरी सिज्जू कार्कीसँग नेपालमा आएर फागुन २६ गते सौरभ पौड्यालको विवाह भयो । अमेरिकाको बोस्टन सहरमा बस्ने शिवप्रकाश पौड्याल र ज्योत्सना मिश्रका छोरा सौरभको काठमाडौंमा आएर विवाह गरेकोमा चाहिँ समाचार बनाइएको पक्कै होइन । छोराको विवाहका अवसरमा पौडेल परिवारले प्रस्तुत गरेको समाचारयोग्य रचनात्मक कार्यले यसतर्फ पक्कै […]

नेपाल एसोसिएसनको नामबाट एनआरएनए युएईमा दर्ता

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल एसोसिएसनको नामबाट एनआरएनए युएईमा दर्ता.

यूएई । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसीसी) यूएईमा नेपाल एसोसिएसनको नाम विधिवत दर्ता भएको छ । यूएई सरकारको निकाय कम्युनिटी डेभलपमेन्ट अथोरिटी अन्तर्गत दर्ता भएको हो । अबका दिनमा संस्थाले सामाजिक, साँस्कृतिक, खेलकुद, सेवा सहयोग र मनोरञ्जनको क्षेत्रमा कानुनी रुपले काम गर्ने सक्नेछ । रमेश श्रेष्ठ अध्यक्ष रहेको १० सदस्यीय कार्यसमितिमा […]

युएईमा डम्फु साँझ २०१९ को तयारी तीब्र

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, by . Leave a Comment on युएईमा डम्फु साँझ २०१९ को तयारी तीब्र.

दुबई । हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान भन्ने नाराका साथ तामाङ जातिको सांस्कृतिक चिनारी डम्फूको नामबाट ऐतिहासिक पहिलो डम्फू साँझ २०१९ गर्न लागिएको छ । युएइको देरादुबईस्थित कार्लटन टावर होटलमा आगामी १९ अप्रिलका दिन डम्फू साँझसहित बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू लोप हुन […]