Sajhamanch Archive

मलेसियामा नेपाली लुटिए ….

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on मलेसियामा नेपाली लुटिए …..

काठमाडौँ । गोरखाका रितेश गुरुङ कार्यस्थलबाट क्याम्पभित्र छिर्दा बेडहरू ठीक ठाउँमा थिएनन् । सबैका दराज फोरिएका थिए । ‘मेरो पर्समा ३ हजार रिंगेट थियो । मोबाइल थियो,’ उनले सुनाए, ‘नेपाली १० रुपैयाँ मात्रै छाडिदिएछन् । बाँकी सबै लगेछन् ।’ गुरुङले मध्यरातमा काम गरिरहेका ठाउँमा खबर पाएका थिए, ‘प्रहरीको एक टोली क्याम्पभित्र छिरेको छ । उनीहरूबाट खोजतलास भइरहेको छ । कसैको सामान पनि […]

विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता.

झापा । अष्ट्रेलियास्थित विश्वविद्यालयहरुमा अध्ययनका लागि विद्यार्थी पठाउने अग्रणी शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको जनाएको छ । सो प्रतिष्ठानले हिजो प्रेस विज्ञप्ती जारी गरेर खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन […]

युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on युएईस्थित नेपाली दूताबासको सक्रियतामा क्षतिपूर्ति पाउन थालियो.

युएई । वैदेशिक रोजगारीका शिलशिलामा युएईमा कार्यरत रहदा विभिन्न समयमा ज्यान गुमाएका नेपाली नागरिकहरुले पाउनुपर्ने क्षतिपूर्ति समयमा नै पाउन् भन्ने विषयमा युएईका लागि नेपाली दुतावासले चसो देखाएको छ । पछिल्लो ३ महिनामा दूतावासको सक्रियतामा ३५ जनाको क्षतिपूर्ति सम्बन्धी मुद्धा अदालती प्रक्रियामा रहेको सूचना जारी गर्दै दूताबासले जनाएको छ । गएको मंसीरदेखि माघ मसान्तसम्मको अवधिमा केही […]

पलायन म, पलायन कृष्ण धराबासी

Published: in परदेश (प्रवास), विचार/ब्लग, by . Leave a Comment on पलायन म, पलायन कृष्ण धराबासी.

के लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? यी प्रश्नहरुले लखेटिरहन्छन् । नेपालका विख्यात वनस्पति शास्त्री, साहित्य, समाज र संस्कृतिमा अद्भुत ज्ञान राख्ने विद्वान डा. तीर्थबहादुर श्रेष्ठको एउटा पुरानो भाषणको भिडियोमा रोकिन्छु । भन्छन्, “सबै नेपाली नेपालमा छैनन् । कोही प्रवासमा छन् । कोही गैर आवासीय नेपाली भनेर विदेशमा छन् । कोही श्रमिक […]

बंगलादेशको नयाँ प्रधानमन्त्री शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिने

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on बंगलादेशको नयाँ प्रधानमन्त्री शेख हसिनाले आज पद तथा गोपनीयताको सपथ लिने.

बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन्। गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री बन्न लागेकी हुन्। शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार नै सपथ हुनेछ। बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन्। प्रधानमन्त्रीका […]

युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on युएईमा नेपाली महिलाले चलाइन् अन्धाधुन्द चक्कु, एकको मृत्यु.

युएर्इ । मदिरा सेवन गरी युएईमा एक नेपाली महिलाले धन्धाधुन्द चक्कु लगाउँदा एकको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । युएर्इको शारहजा स्थित तान्जिफ्को किल्निङ् कम्पनीमा कार्यरत नुवाकोटकी सोनी भनिने सबिना तामाङ्ले गत शुक्रबार राती मदिरा सेवन गरि धारिलो हतियार चक्कु प्रहार गर्दा काठमाडौंकी सिर्जना बरालको उपचारको क्रममा मृत्यु भएको हो। झगडा छट्याउन […]

हङकङमा एउटा दर्दनाक प्रेमील अन्त्य

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by . Leave a Comment on हङकङमा एउटा दर्दनाक प्रेमील अन्त्य.

हङकङको सुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभूमि बनाएर निर्माण गरिएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । एचके ट्युव नेपाल अनलाइन टिभीको प्रोडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न पाइन्छ । ‘छाल बनी सागरले’ बोलको गीत सुमित खड्काले गाएका हुन् । उक्त […]

दुई नेपाली युवा भारतमा सम्मानित

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on दुई नेपाली युवा भारतमा सम्मानित.

मुम्बई (भारत) । राष्ट्रवादी विकासशील अभियान नेपाल (भारत) केन्द्रीय समितिले मुम्बईमा भारतीय चलचित्र निर्माणको क्रममा रहेका नेपाली युवा किरण खतिवडा र मार्सल आर्टका प्रशिक्षक हरि थापालाई सम्मान गरेको छ । एक विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई हालै समितिले सम्मान गरेको हो । झापा बिर्तामोडका किरण खतिवडा बलिउड चलचित्र निर्माणको क्रममा छन् । निर्देशक, लेखक, डाइरेक्टर […]

साउदी जाने कामदारको तलब नाै हजारले बढ्दै

Published: in परदेश (प्रवास) by . Leave a Comment on साउदी जाने कामदारको तलब नाै हजारले बढ्दै.

काठमाडौं ।  साउदी जाने नेपाली कामदारको न्यूनतम ज्याला कम्तीमा तीन सय रियाल (नाै हजार रुपैयाँ)ले बढ्ने भएको छ । न्यूनतम ज्याला ६ वर्ष पछि पुनरावलोकन गर्दै अर्धदक्ष कामदारको न्युनतम ज्याला एक हजार रियाल बनाउन लागिएको हो । खाना खर्च एक सय रियाल बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको न्युनतम ज्याला सम्बन्धी […]

एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on एनआरएनए मध्यपूर्व भेला अगष्ट २३ देखि, तयारी पूरा.

युएई । ‘सुरक्षित र मर्यादित वैदेशिक रोजगार हाम्रो सरोकारः ज्ञान, सीप, विप्रेषण र उद्यमशीलता समृद्धिको आधार’ भन्ने नाराका साथ अगष्ट २३ देखि २५ तारिखसम्म दुबईमा हुने छैटौं मध्यपूर्व क्षेत्रीय बैठकको तयारी पूरा भएको छ । नेपाल सरकारको तर्फबाट खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले भेलाको प्रमुख आतिथ्य गर्ने निश्चित भएको एनआरएनए युएईले प्रेस विज्ञप्तीमार्फत जानकारी […]