Sajhamanch Archive

कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा

Published: in टिप्स/जानकारी, परदेश (प्रवास) by . Leave a Comment on कोहलपुर एक्सप्रेस हेर्न केकी र रीमा कतारमा.

कतार । नेपाली चलचित्रलाई निरन्तर कतारसम्म पुर्याएर नेपाली दर्शकहरुको पहुँच सहज बनाएका कल्याण घिमिरेले कोहलपुर एक्प्रेसलाई पनि कतार प्रवेश गराउने भएका छन् । चलचित्र कोहलपुर एक्सप्रेससँगै नायिका केकी अधिकारी र रीमा विश्वकर्मासमेत कतार आउने तथा दर्शकहरुसँै बसेर फिल्म हेर्नेछन् । कोहलपुर एक्सप्रेसको मुख्य भूमिकामा प्रियंका, ऋचा, बुद्धी तामाङ लगायत छन् । राजनराज सिवाकोटी, कालीप्रसाद रिजाल […]

आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए

Published: in परदेश (प्रवास) by . Leave a Comment on आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए.

युएई ।  विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका छन् । बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् । ती मध्ये ९ जनाले नेपाली […]

नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोस्रो साधारण सभा सम्पन्न

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोस्रो साधारण सभा सम्पन्न.

युएई । नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ । युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली युवाहरुले आफ्नो आम्दकोी सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ दुई वर्ष अगाडि शुरुवात गरेको थियो । साधारण सभा झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । […]

यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, by . Leave a Comment on यूएईमा तनहुँबासी संगठित हुँदै, लामिछाने परिवारलाई डेढलाख रुपैयाँ सहयोग.

युएई । रोजगारीको शिलशिलामा युएईमा रहँदा सडक दुर्घटनामा ज्यान गुमाएका बन्दिपुर ५, थुम्का भन्ज्याङ्ग तनहुँका गणेश लामिछानेको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । गत असार १ गते सडक दुर्घटनामा परि मृत्यु भएका लामिछानेको परिवारलाई आर्थिक सहयोग गर्न तनहुँ जिल्लाबाट रोजगारीका लागि यूएईमा आएका नेपालीहरुको अगुवाईमा रकम संकलन गरिएको थियो । अभियानका संयोजक हिरालाल श्रेष्ठले दिएको […]

कोरियामा फेरि अर्को एक नेपालीको मृत्यु

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरियामा फेरि अर्को एक नेपालीको मृत्यु.

दक्षिण कोरिया । स्कूटर दुर्घटनामा परेर दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । मोरङ जिल्ला सुनवर्शी नगरपालिका अमरदह निवासी २५ वर्षीय सन्तोष बिष्टको स्कूटर दूर्घटनामा परेर निधन भएको हो । छन्जु सीमा कोरियन समय अनुसार बुधबार बेलुका ७ बजेर ३० मिनेट जाँदा काम सकेर घर फर्कने क्रममा पछाडिबाट आएको कारले स्कुटरमा ठक्कर दिदा दुर्घटना […]

नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार

Published: in परदेश (प्रवास) by . Leave a Comment on नेपाली युवालाई भारतमा अन्तर्राष्ट्रिय पुरस्कार.

नयाँदिल्ली । एक नेपाली युवाले भारतको राजधानी नयाँदिल्लीमा प्रतिष्ठित पुरस्कार प्राप्त गरेका छन् । सप्तरीका मानवअधिकारकर्मी प्रकाशमणि राउत भारतमा सम्मानित भएका हुन् । कन्स्टिट्युसन क्लबले आयोजना गरेको एक दिवसीय समारोहमा सम्मानित गरिएको छ । मानवअधिकारकर्मी राउतलाई गोल नामक संस्थाले सम्मानित गरेको हो । दी ग्लोरियस अर्गनाइजेसन फर एक्सेलेरेटेड टु लिटरेसीले राउतलाई राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मान […]

युएईबाट दुई महिलाको उद्धार, तस्करीमा महिलाकै प्रयोग

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on युएईबाट दुई महिलाको उद्धार, तस्करीमा महिलाकै प्रयोग.

युएई । भारतको बाटो हुँदै अरु देशमा बेच्न लागिएका दुई जना महिलाको युएईबाट उद्धार गरिएको छ । नेपालको पूर्वी नाका हुँदै भारत र भारतको बाटो हुँदै युएई ल्याएर अन्य देशमा बेच्न लागिएका बर्दियाकी रेनुका विक र उदयपुरकी भुपकुमारी कार्कीको उद्धार गरिएको हो । योसँगै मानव तस्करले अरु देशको बाटो हुँदै युएई, कुवेत, ओमान लगेर नेपाली महिला […]

२६ वर्षे युवा शिक्षामन्त्री

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on २६ वर्षे युवा शिक्षामन्त्री.

मलेसियामा २६ वर्षीय युवकलाई शिक्षामन्त्रीको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री डा. महाथिर मोहम्मदले सैयद साद्दिक अब्दुल रहमानलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका छन्। रहमानको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो। उनी मलेसियन युनाइटेड इन्डिजिनियस पार्टीका युवा प्रमुख पनि हुन्। मलेसियाको स्वतन्त्रतापछि सबैभन्दा कान्छो संघीय मन्त्रीको रूपमा उनले रेकर्ड बनाएका छन्। कानुनमा स्नातकोत्तर गरेका रहमान विद्यार्थीकालमा एसियन […]

मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड : सयौं पक्राउ

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on मलेसियामा गैरकानुनी आप्रवासीमाथि धरपकड : सयौं पक्राउ.

मलेसिया  । मलेसियाले गैरकानुनी आप्रवासी कामदारमाथि आइतबारदेखि थालेको धरपकड अभियानको पहिलो दिनै सयौं आप्रवासीहरु पक्राउ परेका छन् । गैरकानुनी आप्रवासी कामदारलाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि संचालन गरिएको ‘पुन: भर्ना एवं दर्ता कार्यक्रम’ को समयावधि शनिबार सकिएलगत्तै थालिएको धरपकडमा आइतबार राजधानी क्वालालम्पुर र आसपासका क्षेत्रबाट मात्रै २२९ जना आप्रवासीहरु पक्राउ परेका हुन् । देशका अन्य क्षेत्रमा समेत विदेशी कामदारहरु […]

अवैधानिक नेपालीलाई समयमै स्वदेश फर्किन दूतावासको आग्रह

Published: (Updated: ) in परदेश (प्रवास) by . Leave a Comment on अवैधानिक नेपालीलाई समयमै स्वदेश फर्किन दूतावासको आग्रह.

मलेसिया ।   अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो । मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ […]