Sajhamanch Archive

हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना

Published: in विज्ञापन, सहकारी by . Leave a Comment on हकदावी सम्बन्धी एनएमसी चारआली कार्यालयको १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०८/०२ जिल्ला झापा मेचीनगर– १३ बस्ने स्व. भिमकुमारी लिम्बू (सदस्य नं. १४४०३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल कात्तिक १५ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला मेचीनगर–१३ बस्ने […]

एनएमसी बिर्तामोड कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

Published: (Updated: ) in विज्ञापन, सहकारी by . Leave a Comment on एनएमसी बिर्तामोड कार्यालयको हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना.

असल संस्कार र समृद्धिका लागि एनएमसी नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा प्रथमपटक प्रकाशित मितिः २०७९/०७/२९ जिल्ला झापा बिर्तामोड–५ बस्ने स्व. मिना विश्वकर्मा (सदस्य नं. ४६३९) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०७९ साल भदौ २६ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बिर्तामोड–५ बस्ने निजका श्रीमान […]

सहकारीको अर्ब क्लवमा पुग्ने धौलागिरी पारिजातको लक्ष्य

Published: in अर्थतन्त्र, समाज, सहकारी by . Leave a Comment on सहकारीको अर्ब क्लवमा पुग्ने धौलागिरी पारिजातको लक्ष्य.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँको कारोबार पुर्याउने लक्ष्य सार्वजनिक गरेको छ । कात्तिक २५ गते शुक्रबार बिर्तामोडमा सम्पन्न १५औँ वार्षिक साधारण सभाको अवसरमा यस्तो लक्ष्य सुनाइएको हो । बजारमा देखिएको आर्थिक संकटका बीच पनि गत आर्थिक वर्षमा धौलागिरीले ४७ प्रतिशतभन्दा बढीले आफ्नो वित्तीय कारोबार बढाएको प्रतिवेदनमा उल्लेख […]

एनसिई नेपाल प्रदेश १ को संयोजकमा झापाका ओली सर्वसम्मत

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज, सहकारी, स्थानीय तह by . Leave a Comment on एनसिई नेपाल प्रदेश १ को संयोजकमा झापाका ओली सर्वसम्मत.

झापा । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) प्रदेश नम्बर १ को संयोजकमा झापाका निवर्तमान अध्यक्ष मोहनप्रसाद ओली सर्वसम्मत चयन भएका छन् । झापाको दमकमा शनिबार सम्पन्न प्रदेशस्तरीय भेलाबाट नयाँ नेतृत्व चयन गरिएको हो । एनसिई प्रदेश १ को सहसंयोजकमा मोरङका विनोद भण्डारी, सचिवमा मोरङकै पर्शुराम निरौला, कोषाध्यक्ष झापाका पुनम सुवेदी पोख्रेल सर्वसम्मत चयन भएका […]

चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, समाज, सहकारी by . Leave a Comment on चुनावअघि सहकारीलाई साधारणसभा गर्न रोक.

हेटौंडा । बागमती प्रदेश सरकारले मंसिर ४ गतेसम्म सहकारी संघ–संस्थालाई साधारणसभा गर्न रोक लगाएको छ । प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो । साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध […]

सतासी डिपार्टमेन्टमा लक्की ड्र : को को भए भाग्यशाली विजेता

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on सतासी डिपार्टमेन्टमा लक्की ड्र : को को भए भाग्यशाली विजेता.

बिर्तामोड । यहाँस्थित सतासी बहुउद्देश्यीय सहकारी संस्थाको सतासी डिपार्टमेन्ट स्टोरले ग्राहक आकर्षण गर्न दशैं तिहारमा वितरण गरेको कुपनको आज लक्की ड्र गरी विजेता छानिएको छ । नेपालीहरुको भर्खरै सकिएको महत्वपूर्ण चाडपर्वहरु दशैं, तिहार, छैठ तथा नेपाल सम्वतको अवसरमा सो डिपार्टमेन्टमा दुई हजार रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई एउटाका दरले कुपन वितरण गरेको थियो । उक्त […]

‘आत्मनिर्भर महिला साकोस बिर्तामोडकै नमूना सहकारी बन्नुपर्छ’ : जिसस प्रमुख बराल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, सहकारी by . Leave a Comment on ‘आत्मनिर्भर महिला साकोस बिर्तामोडकै नमूना सहकारी बन्नुपर्छ’ : जिसस प्रमुख बराल.

बिर्तामोड । झापामा महिलाहरुले मात्र सञ्चालन गरेको दोस्रो ठूलो सहकारी संस्था आत्मनिर्भर महिला साकोसको ११औं वार्षिक साधारणसभा शनिबार बिर्तामोडमा सम्पन्न गरिएको छ । हालसम्म बजार प्रतिनिधि (कलेक्टर) नराखीकन निक्षेप संकलन गर्दै आएको तथा वित्तीय कारोबारका लागि बाह्य कर्जा नलिएको संस्थाको पहिचान आत्मनिर्भरले स्थापित गरेको छ । बिर्तामोडका २५ जना महिलाहरुको अग्रसरतामा ५० हजार शेयर पुँजी […]

बिराट बहुउद्देश्यीय सहकारीको साधारणसभामा राजनीतिज्ञ सिटौलालाई समाजसेवा पुरस्कार प्रदान

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on बिराट बहुउद्देश्यीय सहकारीको साधारणसभामा राजनीतिज्ञ सिटौलालाई समाजसेवा पुरस्कार प्रदान.

बिर्तामोड । ज्येष्ठ राजनीतिज्ञ डिल्ली सिटौलालाई बिराट बहुउद्देश्यीय सहकारी संस्थाद्वारा स्थापित स्वर्गीय पर्शुराम सिटौला स्मृति पुरस्कार प्रदान गरिएको छ । संस्थाको १७औं वार्षिक साधारणसभा समारोहमा ११ हजार १११ रुपैयाँ राशिको उक्त पुरस्कार रकमसहित सिटौलालाई कदरपत्र प्रदान गरिएको हो । साधारणसभा समारोहका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईं, संस्थाका अध्यक्ष मोहन शिवाकोटी, सल्लाहकार संयोजक […]

बिराट बहुउद्देश्यीय सहकारीमा तरलताको अभाव छैन, शेयर बोनस १० प्रतिशत दिने

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on बिराट बहुउद्देश्यीय सहकारीमा तरलताको अभाव छैन, शेयर बोनस १० प्रतिशत दिने.

बिर्तामोड । यहाँस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था (बिएमसी)ले कोरोना संक्रमणको महामारी तथा वित्तीय बजारमा तरलता अभावजस्तो विषम परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई १० प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । कात्तिक ४ गतेका लागि निर्धारित संस्थाको १७औं वार्षिक साधारणसभाको पूर्व सन्ध्यामा आज पत्रकार सम्मेलनमार्फत् वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै बिएमसीले उक्त जानकारी दिएको हो । झापा […]

प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा

Published: in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, स्थानीय तह by . Leave a Comment on प्रदेश १ मा धेरै जिल्ला कार्यक्षेत्र हुनेमा सिम्रिक साकोस दोस्रोमा.

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सातवटा एकाइमा गरिएको माइन्युट प्रमाणीकरण गर्दै असोज २९ गते सम्पन्न भएको छ । झापामा २७, इलाममा १० र मोरङमा १० वटा सेवा केन्द्रबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको संस्थाले बिर्तामोडमा प्रतिनिधिमुलक साधारण सभा गरी माइन्यूट प्रमाणीकरण गरेको हो । साधारण सभामा १४० जना चुनिएका […]