काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी सदस्य सावित्रा भण्डारी साम्बाले इन्डियन वुमन्स लिग (आईडब्लुएल)मा चौथो ह्याट्रिक गरेकी छन् । साविधाको चार गोल मद्तमा साविक विजेता गोकुलम केरलाले मंगलबार माता रुक्मिनीलाई ९-० ले हरायो । अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा सावित्राले दुवै हाफमा समान दुई गोल गरिन् । उनले खेलको पहिलो हाफमा सातौं र १२औं […]
मोरङ । राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई बुधबार विराटनगरमा सम्मान गरिने भएको छ। काठमाडौंमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै नेपालले क्रिकेट खेलमा इतिहास रचेको थियो। नेपालले ऐतिहासिक जित निकाल्दै एसिया कपमा सहभागिता जनाउने भए पछि विराटनगरका तीन औद्योगिक संगठनले राष्ट्रिय टोलीका खेलाडीलाई संयुक्त रुपमा सम्मान गर्ने भएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, उद्योग संगठन […]
शिवसताक्षी । शिवसताक्षीको माइधारमा नगर स्तरीय भेट्रान फुटबल प्रतियोगिता र अन्डर १५ युथ फुटबल प्रतियोगिता हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित केनए स्पोर्टिङ्ग क्लबको आयोजनामा जेष्ठ ०६ गतेदेखि १५ गतेसम्म प्रतियोगिताको आयोजना गरिएको केनके स्पोर्टिङ्ग क्लबले जनाएको छ । प्रतियोगितामा शिवसताक्षीका ११ वटा वडाहरुले सहभागिता जनाउने छ । एकै दिन भेट्रान […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रंगशालामा भद्रपुर नगरपालिकाभित्रका १६ देखि १९ वर्ष उमेर समूहका खेलाडीको सहभागितामा छनोट खेलहरू शनिबार गरिएको छ । फागुनमा सम्पन्न प्रथम भद्रपुर झापा गोल्डकपको सफलतापछि भद्रपुरमा ‘भद्रपुर झापा गोल्डकप युवा फुटबल प्रशिक्षण परियोजना’लाई सार्थकता प्रदान गर्नेक्रममा मेची रंगशालामा छनोटका खेलहरु भएका हुन् । यसअघि अघिल्लो शनिबार १४ देखि १६ […]
उदयपुर। सातादिनयता सदरमुकाम गाईघाटमा जारी ‘प्रथम त्रियुगा उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिता ०८०’को अन्तिम सेमिफाईनलमा मोरङको पथरी शनिश्चरे महिला फुटबल क्लब (पिएसडब्लु) विजयी भएको छ। बिहीबार सम्पन्न खेलमा नमोबुद्ध युथ क्लब सप्तरीलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङ फाईनलमा पुगेको हो। खेल सुरु भएको ३२ औँ मिनटमा मोरङकी खेलाडी सुप्रिया मियाले गोल गरेर समूहलाई अघि […]
भद्रपुर । भद्रपुर झापा गोल्डकपको कार्यालय उद्घाटन भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच मेची रंगशाला परिसरमा रहेको भवनमा कार्यालय स्थापना गरेर उद्घाटन गरिएको हो । गत सिजनमा प्रथम संस्करणको प्रतियोगिता हुँदा गोल्डकप समितिले तेक्वान्दो संघको कार्यालय अस्थायी रुपमा प्रयोग गरेको थियो । साविक मेची अञ्चल खेलकुद विकास समितिको कार्यालयको रुपमा रहेको तर हाल जीर्ण […]
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]
काठमाडौं । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनलको बाँकी खेल आज हुँदैछ । सोमबार कीर्तिपुरस्थित टीयू मैदानमा वर्षाका कारण फाइनल खेल प्रभावित बनेको थियो । दुई पटक वर्षाले प्रभावित खेलमा यूएईले ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल स्थगित भएको थियो । आज त्यहीबाट खेल पुनस् सुरु हुनेछ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि […]
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ । ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, ‘ठाउँ बाँकी […]
बिर्तामोड । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो । निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि […]