शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय टि २० क्रिकेट प्रतियोगिताको उपाधि धुलाबारी टाइगर्स क्रिकेट क्लबले जितेको छ । झापा क्रिकेट क्लबल १८ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको तारगेट दिएको थियो । धुलाबारी टाइगर्स क्रिकेट क्लबले १४ आभर ४ बलमा ३ विकेट गुमाउँदै ११६ को तारगेट पुरा गरेको थियो । धुलाबारी क्रिकेट टिमले […]
शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले जितेको छ । मेची नगरपालिकालाई ४–३ गोल अन्तरले हराउँदै शिवसताक्षीले उपाधि जितेको हो । उपाधि जीतेसँगै शिवसताक्षीले नगद ६५ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । त्यस्तै उपविजेता बनेको मेची नगर नगरपालिकाले ४० हजारमा चित्त बुझाउनु पर्यो । खेलको […]
भद्रपुर । झापा जिल्ला खेलकुद विकास समितिको परिसरमा आज वृक्षारोपण गरिएको छ । अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवसको सन्दर्भ पारेर वृक्षारोपण गरिएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा राजमार्गबाट समितिको कार्यालयतर्फ जाने बाटोको पश्चिमतर्फ करिब सयवटा अशोका र धूपीका विरुवा रोपण गरिएको हो । स्वस्थ नागरिक, समृद्ध समाजको परिकल्पना भन्ने नारासहित आयोजित […]
काठमाडौं । सन् २०२४ को पेरिस ओलम्पिक महिला फुटबल एसिया छनोटअन्तर्गत नेपालविरुद्धको खेलमा भियतनामले सहज जित निकालेको छ । दशरथ रंगशालामा भर्खरै सकिएको खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गर्यो । भियतनामले ४ गोल पहिलो हाफमा नै गरेको थियो । दोस्रो हाफमा भियतनामले एक गोल थप्दा नेपालले एक सान्त्वना गोल गर्यो । नेपालका लागि एक […]
काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपालले फड्को मार्ने क्रम जारी छ । लिग टू को पछिल्लो १२ मध्ये ११ खेल जितेपछि नेपालले वरीयतामा लगातार सुधार गर्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले बुधबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४औं स्थानमा उक्लेको छ । आईसीसीको १२ फुल मेम्बरपछि नेपाल एसोसिएट […]
बिर्तामोड । सहारा हाफ म्याराथनको उपाधि सञ्जय श्रेष्ठ र पुष्पा भण्डारीले जितेका छन् । चारपानेमा आज बिहान सम्पन्न हाफ म्याराथनमा नेपाल आर्मीका श्रेष्ठले निर्धारित दूरी १ घन्टा ६ मिनेट २२ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, सशस्त्र प्रहरी बल नेपालकी भण्डारीले १ घण्टा २१ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ च्याम्पियन […]
बिर्तामोड । सहारा हाफ म्याराथनको महिलातर्फ झापामा दौडिन १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक विजेता पुष्पा भण्डारी आउने भएकी छन् । त्यस्तै, नवौँ राष्ट्रिय खेलकुद पोखराको महिलातर्फ म्याराथनका स्वर्णधारी बिन्द्रा श्रेष्ठले पनि सहारा हाफ म्याराथनमा भाग लिने भएकी छन् । सहारा हाफ म्याराथन भोलि चैत २१ गते बिर्तामोडको चारपानेमा हुँदैछ । सहारा नेपाल साकोसले […]
शिवसताक्षी । झापाको विर्तामोडमा जारी अन्तर पालिका फुटबल प्रतियोगितामा शिवसताक्षी नगरपालिका फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमीफाइनलमा झापा गाउँपालिकालाई १–० गोलअन्तरले हराउँदै शिवसताक्षी फाइलनमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिश्पर्धात्मक भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । त्यस्तै खेलको दोस्रो हाफको ५६ औं मिनेटमा शिवसताक्षीका तर्फबाट लागेको गोल नै निर्णायक […]
बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसका अवसरमा यही चैत २१ गते झापाको चारपानेमा हुन गइरहेको सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा सहभागी हुने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका […]
बिर्तामोड । शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गौरीगञ्ज गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिकाको कर्मचारीको टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन ९ औं […]