कमल । झापाको कमल गाउँपालिका ३ केर्खा स्थित श्री शहीद धर्मभक्त माध्यमिक विध्यालयले आफ्नो ५० औ स्वर्ण महोत्सव समारोह मनाउने कार्यक्रम अन्तरगत आज दोस्रो दिनको कार्यक्रम अन्र्तरगत भलिवल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ । प्रतियोगिताको फाईनल खेलमा छात्र र छात्रा तर्फका दुवै खेलमा संस्थागत विद्यालयले प्रथम भएका छन् । जसमा छात्रतर्फ लालिमा आवाशिय आवाशिय […]
सुनसरी । दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने उद्घाटन खेल झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाफिन्स फेमिली फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ। माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने तयारी भए पनि अन्तिममा रद्द भएको प्रतियोगिता […]
काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापा (एनएमसी) मेची युमा झापा जिल्ला स्तरीय खुला रेटिङ्ग बुद्धिचाल प्रतियोगिता २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । मेची युमा चेस एकाडेमी मेचीनगरको आयोजनामा माघ १७ देखि २० गतेसम्म एनएमसी प्रधान कार्यालय काँकरभिट्टाको हलमा हुने प्रतियोगितामा जिल्लाभरिका कुल ५० देखि ६० जना महिला तथा पुरुष रेडेट तथा […]
चीनलाई ३–० गोलअन्तरले पराजित गर्दै इरान एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । यूएईको आबुधावीस्थित मोहम्मद विन जायद स्टेडियममा भएको खेलमा इरानको जितमा मेहदी तारेमी, सरदार अज्मउन र करिम अन्सारिफार्दले एक–एक गोल गरे । सेमिफाइनलमा इरानको भेट जापानसँग हुनेछ । यसअघि भियतनामलाई १–० ले हराउँदै जापान पनि सेमिफाइनलमा पुगिसकेको छ ।
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ । नियमित कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी विनै कोपा डेल रे फुटबलको क्वारटफाइनलको पहिलो लेग खेल्न मैदानमा उत्रिएको बार्सिलोना सेभियासँग २–० गोलअन्तरले पराजित भएको हो । बार्सिलोना सेभियाको मैदानमा जित हात पार्नबाट चुकेको हो । बार्सिलोनामाथि महत्वपूर्ण जित निकाल्ने क्रममा सेभिएका पब्लो […]
भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने भएको छ । खेलकुद मन्त्रालयको नेतृत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयले रंगशाला बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएको हो । नेपालमा खेलकुदका ठूला कार्यक्रम गर्न काठमाडौँमा खुला ठाउँ अभाव भएका कारण खेलकुद मन्त्रालयले यस्तो रंंगशाला भक्तपुरमा निर्माण गर्न सकिने सहरी विकास मन्त्रालयसँग प्रस्ताव गरेको हो । यसमा […]
युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ। नेपाली टोली आज अपरान्ह ४: ३० फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्। आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो। नेपालले […]
साविक विजेता अस्ट्रेलियासँगै जापान र आयोजक युएई एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अस्ट्रेलियाले उज्वेकिस्तानलाई टाई ब्रकेरमा ४–२ ले हरायो । यसैगरी जापानले साउदी अरबियालाई १–० ले पराजित गर्दा युएईले कीर्गिस्तानमाथी ३–२ को जित निकाल्यो । एसियन कप फुटबलमा यसअघि नैं चीन, ईरान र भियतनाम क्वाटरफाईनलमा प्रवेश […]
एएफसी यूथ–२३ च्याम्पियनसिप फुटबलका लागि छनोट चरणको खेल तालिका सार्वजनिक भएको छ । कतारमा हुने छनोट चरणको पहिलो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी ओमानको सामना गर्नेछ । एसियन फुटबल महासंघ (एएफसी )ले हिजो सार्वजनिक गरेको खेल तालिका अनुसार समूह ‘ए’ को नेपालले पहिलो खेलमा मार्च २२ तारिखमा ओमानसँग खेल्ने भएको हो । यसैगरी २४ मार्चमा कतारसँग […]
भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा सोमबार हुने फाइनल खेलमा आयोजक वडा नम्बर ६ र ५ भिड्ने पक्का भएको छ । भद्रपुर माविको मैदानमा आयोजित आज भएको अन्तिम सेमीफाइनल खेलमा उपाधि दावेदार मानिएका वडा नम्बर ८ लाई ५ विकेटले पराजित गर्दै वडा नम्बर ५ फाइलनमा प्रवेश गरेको हो । यस […]