Sajhamanch Archive

फाल्गुनन्द गोल्डकप उपाधिका लागि आर्मी र झापा भिड्दै

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on फाल्गुनन्द गोल्डकप उपाधिका लागि आर्मी र झापा भिड्दै.

पाँचथर– दसौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुँदैछछ । त्रिभुवन आर्मी क्लब र झापा ११ सदरमुकाम फिदिममा जारी प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् । दुवै टिमले रणनीतिक खेल खेलेर उपाधि जित्ने दाबी गरेका छन् । आर्मीका प्रशिक्षक गंगाराम देउजाले टिममा उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडी रहेकाले फाल्गुनन्द गोल्डकपको उपाधि जित्ने दाबी गरे […]

भद्रपुरमा टी–२० क्रिकेटः वडा नम्बर ८ क्वाटरफाइनलमा

Published: in खेलकुद by . Leave a Comment on भद्रपुरमा टी–२० क्रिकेटः वडा नम्बर ८ क्वाटरफाइनलमा.

भद्रपुर । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा भइरहेको खेलमा वडा नम्बर १० लाई ७ रनले पराजित गर्दै वडा नम्बर ८ क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा […]

नेपालको लगातार दोस्रो जित, जितसँगै सेमिफाइनल नजिक

Published: in खेलकुद by . Leave a Comment on नेपालको लगातार दोस्रो जित, जितसँगै सेमिफाइनल नजिक.

काठमाडौं  । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले थाईल्यान्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार तेर्थाई क्रिकेट मैदानमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । प्रतियोगितामा जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ । थाइल्याण्ड क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर तीन बलमा ६१ […]

वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर १ सेमीफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा वडा नम्बर १ सेमीफाइनलमा प्रवेश.

भद्रपुर । वडा नम्बर १ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । भद्रपुर माविको मैदानमा आयोजित शनिवार भएको खेलमा वडा नम्बर ९ लाई पाँच विकेटले पराजित गर्दै वडा नम्बर १ सेमीफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ९ ले निर्धारित २० ओभरको खेलमा […]

झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने

Published: in खेलकुद by . Leave a Comment on झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने.

पाँचथर । पाँचथरको फिदिममा जारी १०औं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनल खेलमा झापा ११ र त्रिभुवन आर्मी क्लब फेरि आमनेसामने हुने भएका छन् । यी दुई टीम झापा गोल्डकपका चीर प्रतिद्वन्द्वी हुन् । आज भएको सेमीफाइनल खेलमा आर्मीले दार्जेलिङलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने हिजो सरस्वती युथ क्लबलाई हराउँदै झापा ११ फाइनलमा पुगेको थियो । […]

फिदिममा जारी फाल्गुनन्द फुटबल प्रतियोगिताः झापा ११ फाइनलमा प्रवेस

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on फिदिममा जारी फाल्गुनन्द फुटबल प्रतियोगिताः झापा ११ फाइनलमा प्रवेस.

पाँचथर । पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द फुटबल प्रतियोगितामा झापा ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफलाइनल खेलमा सरस्वती युथ क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै झापा ११ फाइनलमा प्रवेस गरेको हो । खेलको ५३ औं मिनेटमा झापाका तर्फबाट खेलाडी कर्ण लिम्बुले गरेको गोलले नै झापालाई फाइनलमा प्रवेश गरायो । विदशी खेलाडीका […]

भद्रपुरमा टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर ६ विजयी

Published: in खेलकुद by . Leave a Comment on भद्रपुरमा टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा वडा नम्बर ६ विजयी.

भद्रपुर । झापाको भद्रपुरमा शुक्रवारदेखि प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ६ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर […]

अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने टेनिस स्टार मुर्रेको प्रतिक्रिया

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने टेनिस स्टार मुर्रेको प्रतिक्रिया.

बेलायती टेनिस स्टार एन्डी मुर्रेले आसन्न अष्ट्रेलियन ओपन आफ्नो अन्तिम प्रतियोगिता हुने बताएका छन् । यो वर्षको पहिलो ग्राण्डस्लाम खेल्न मेलबर्न पुगेका मुर्रेले संचारकर्मीसँग भावुक भएर यस्तो कुरा बताए । मुर्रे कम्मरको शल्यक्रियापछि फिट हुन संघर्षरत छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन मुर्रेले कम्मरको दुखाईका कारण आउँदो चार पाँच महिनासम्म खेल्न नसक्ने प्रतिक्रिया दिए । […]

मनकामना कलेजमा भलिबलः छात्रहरुमा बिबिएस पहिलो वर्ष च्याम्पियन

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on मनकामना कलेजमा भलिबलः छात्रहरुमा बिबिएस पहिलो वर्ष च्याम्पियन.

बिर्तामोड । झापाको बिर्तामोडस्थित मनकामना कलेजमा एक सातादेखि जारी अन्तरकक्षा भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ । मानविकी, शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुने सो कलेजका कक्षा ११ देखि स्नातक तह चौथो वर्षसम्मका विद्यार्थीहरुले बनाएको ११ वटा कक्षागत समूहका बीचमा प्रतिष्पर्धा गराइएको सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईंले जानकारी दिए । आज बुधबार भएको छात्रतर्फको फाइनल […]

सन्दीपको खेल आज, कति विकेट लेलान्?

Published: in खेलकुद by . Leave a Comment on सन्दीपको खेल आज, कति विकेट लेलान्?.

काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा जारी प्रिमियर लिगमा दोस्रो खेल खेल्दैछन्। अष्ट्रेलियामा जारी बिग बासमा चार खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दीपले बुधबार आफ्नो टिम सिलेट सिक्सर्सको तर्फबाट खेल्न लागेका हुन्। २ बजे हुने टिम सिलेटले चटगाउँ भिकिंग्सविरुद्ध खेल्नेछ। मुस्फिकुर रहिमको कप्तानीमा रहेको सो टिममा माहेम्मद सहजाद, रोन्ची, सिकन्दर राजा सब्बिर […]