Sajhamanch Archive

मेलबर्न स्टार्स सिड्नी सँग खेल्दै सन्दीपको टिम

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मेलबर्न स्टार्स सिड्नी सँग खेल्दै सन्दीपको टिम.

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा लेगस्पिनर सन्दीप लामिछाने आबद्ध मेलबर्न स्टार बिग बासमा आज सिड्नी सिक्सरसँग खेल्दैछ । लगातार दोस्रो खेलमा पराजित भएको मेलबर्न स्टार तेस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा सिड्नी सिक्सरसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो २ बजे सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ । टोली पराजित भए पनि नेपाली […]

ए डिभिजन लिगस्ब्रिगेड ब्वाइजलाई ४–१ ले हराउँदै शेर्पा अंकतालिकाको पाँचौ स्थानमा

Published: in खेलकुद by . Leave a Comment on ए डिभिजन लिगस्ब्रिगेड ब्वाइजलाई ४–१ ले हराउँदै शेर्पा अंकतालिकाको पाँचौ स्थानमा.

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइजमाथि ४–१ को फराकिलो जित निकाल्न सफल भएको छ । जितसँगै तालिकामा शेर्पा १७ अंकसहित पाँचौ स्थानमा आएको छ । एन्फा मैदान सातदोबाटो ललितपुरमा बुधबार भएको पहिलो खेलमा पहिलो हाफ भने दुवै टिमले गोल रहित बराबरी खेलेका थिए । ११औं मिनेटमा हिमालयन शेर्पाका कर्ण […]

खेलकुद सचिव सापकोटाद्वारा झापाका पूर्वाधारस्थलको निरीक्षण

Published: in खेलकुद, by . Leave a Comment on खेलकुद सचिव सापकोटाद्वारा झापाका पूर्वाधारस्थलको निरीक्षण.

झापा । युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहन सापकोटाले मेची रङ्गशाला, लखनपुर रङ्गशाला र आधुनिक कभर्ड हल निर्माणस्थल दमकको आइतबार निरीक्षण गरेका छन् । सोमबार इलामको सूर्योदय नगरपालिकामा हुन लागेको खेलकुद सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा भाग लिन पूर्व आएका उनले जिल्लास्थित खेल पूर्वाधारको निरीक्षण गरेका हुन् । सचिव सापकोटा नेतृत्वको मन्त्रालयको टोलीले भद्रपुरस्थित मेची रङ्गशालामा निर्माणाधिन […]

अन्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिताका लागि शिवसताक्षीका युवा भारत प्रस्थान

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on अन्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागिताका लागि शिवसताक्षीका युवा भारत प्रस्थान.

दूधे । शिवसताक्षीका एक युवा नवौं अन्तराष्ट्रिय कराँते प्रतियोगितामा सहभागीका लागि सोमबार भारत प्रस्थान गरेका छन् । शिवसताक्षीमा रहेको नेपाल सितोरियो कराँते संघका खेलाडी सोनुहङ्ग योङ्या भारतको लखनौमा आयोजित कराँते प्रतियोगितामा सहभागी भारत प्रस्थान गरेका हुन् । उनलाई नेपाल सितोरियो कराँते संघ शिवसताक्षीले विदाई गरेको छ । उनलाई शिवसताक्षी वडा नं. ९ का वडाध्यक्ष छविलाल […]

मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ को पोल्टामा

Published: in खेलकुद by . Leave a Comment on मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ को पोल्टामा.

 भद्रपुर । अन्तर वडास्तरीय नकआउट मेची रिर्भर साईड बीच भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले चुमेको छ । भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयले नेपाल भारतको सीमास्थित मेची नदीको बालुवामा पहिलो पटक आयोजना गरेको शनिवार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई दुई अंकले स्तब्ध पार्दै वडा नम्बर ३ ले उपाधि चुमेको हो । […]

एन प्याप्सन झापाको खेलकुद तथा साँस्कृतिक कार्यक्रममा इस्टहोराईजन बोर्डिङ्ग प्रथम

Published: in खेलकुद by . Leave a Comment on एन प्याप्सन झापाको खेलकुद तथा साँस्कृतिक कार्यक्रममा इस्टहोराईजन बोर्डिङ्ग प्रथम.

कमल । राष्ट्रिय निजि तथा आवाशिय विद्यालय एशोसिएसन नेपाल (एन प्याप्सन) झापाको ९ औं वार्षिक खेलकुद तथा साँस्कृतिक कार्यक्रम अन्तरगत माध्यमिक तहको प्रथम पुरस्कार इस्टहोराईजन वोडिङ्ग स्कुल धुलावारीले हात पारेको छ । त्यसैगरी प्रतियोगिताको दोस्रो पुरस्कार स्मारिका वोडिङ्ग स्कुल कमल गाउँपालिका र अरुणादय वोडिङ्ग स्कुल काँकडभिट्टाले जितेको छ । त्यस्तै तेस्रो पुरस्कार पशुपति इङ्गलिस वोडिङ्ग […]

बिग ब्यास लिगः सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै

Published: in खेलकुद by . Leave a Comment on बिग ब्यास लिगः सन्दीपको टिम मेलबर्नले आज पहिलो खेल खेल्दै.

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ । आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्यु गर्ने सम्भावना […]

रिर्भर साइड बीच भलिबल प्रतियोगितामा आयोजकसहित वडा नं. २ र ३ विजयी

Published: in खेलकुद by . Leave a Comment on रिर्भर साइड बीच भलिबल प्रतियोगितामा आयोजकसहित वडा नं. २ र ३ विजयी.

भद्रपुर । भद्रपुरस्थित मेची नदीको बालुवामा रिर्भर साईड ‘बीच’ भलिबल खेलमा आयोजक वडासहित २ र ३ नम्बर वडा विजयी भएका छन् । विहीबारबाट शुरु भएको खेलमा वडा नम्बर ५ र १० बीचको पहिलो खेलमा आयोजक वडा विजयी भएको थियो । त्यसैगरी वडा नम्बर ३ र ९ को विचमा भएको दोस्रो खेलमा ३ नम्बर वडाले विजयी […]

शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल ५ र ६ गते हुने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल ५ र ६ गते हुने.

दूधे । शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल पौष ५ र ६ गते हुने भएको छ । शिवसताक्षी भरिका सामुदायिक तथा संस्थागतव विद्यालयबाट छनौट भएर आएका विद्यार्थीहरु बीच फाइनल खेल हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । शिवसताक्षी नगरपालिका शिक्षा शाखा अन्तर्गत दूधे स्रोतकेन्द्रको आयोजनामा भएको रनिङ शिल्ड प्रतियोगितामा […]

रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा.

दक्षिण अमेरिकी च्याम्पियन रिभर प्लेटलाई हराउँदै युएईको क्लब अल ऐन फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । आयोजकको देशको लिग च्याम्पियन नाताले क्लब विश्वकपमा स्थान बनाउन सफल अल ऐनले दक्षिण अमेरिकी च्याम्पियनलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । घरेलु मैदान हज्जा विन जायद स्टेडियममा भएको खेलको नियमित समय भने दुई–दुई गोलको बराबरीमा सकिएको थियो । तेस्रो […]