Sajhamanch Archive

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका

Published: in खेलकुद by . Leave a Comment on न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन संघर्षरत श्रीलंका.

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्ट जोगाउन श्रीलंका संघर्षरत रहेको छ । न्यूजिल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो । त्यसपछि पहिलो पारिमा २८२ रन बनाउँदै अल आउट भएपछि फ्लोअनमा परेको श्रीलंकाले दोस्रो पारि सुरु गरेको थियो । तेस्रो दिन व्याटिङ सुरु गरेको श्रीलंकाले चौथो दिनको खेल सकिँदा ३ विकेट गुमाएर २५९ रन बनाएको छ । १३ रन […]

वीर गणेशमान सिंह स्मृति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उपाधि झापालीको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वीर गणेशमान सिंह स्मृति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उपाधि झापालीको पोल्टामा.

मेचीनगर । वीर गणेशमान सिंह स्मृति प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उपाधि झापाली टोलीले जितेको छ । विराटनगरस्थित शहिद मैदान रंगशालामा आयोजित  प्रतियोगितामा झापा ८ स्वर्ण र ३ कास्य पदकसहित प्रदेश च्याम्पियन बनेको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेको झापाबाट पुरुषतर्फ ४९ केजी तौल समूहमा धर्मेन्द्र राई, ५२ केजीमा सुरेन्द्र राई, ६० केजीमा तेविन प्रधान, ६४ […]

सन्थाल समुदायका कराते खेलाडीलाई गी निशुल्क

Published: in खेलकुद, समाज by . Leave a Comment on सन्थाल समुदायका कराते खेलाडीलाई गी निशुल्क.

बिर्तामोड । महेन्द्र रत्न कराते डोजो बिर्ताबजारमा कराते प्रशिक्षण लिइरहेका लोपोन्मुख सन्थाल समुदायका खेलाडीहरुलाई शनिबार कराते पोशाक (गी) प्रदान गरिएको छ । खेलप्रमी तथा समाजसेवी युवा बिरबहादुर तामाङ, देवेन्द्र सिटैला, भुपाल बुढाथोकी, महेन्द्र शाह, कौशिला चौधरीलगायतको अग्रसरतामा उक्त डोजोका १९ जना खेलाडीहरुलाई निशुल्क गी प्रदान गरेका हुन् । कराते खेलको विकास तथा विस्तार भएसँगै बिपन्न […]

एन प्याब्सनको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु

Published: in खेलकुद by . Leave a Comment on एन प्याब्सनको खेलकुद तथा साँस्कृतिक कार्यक्रम सुरु.

कमल । एन प्याव्सन झापाले शनिबारबाट आफ्नो वार्षिक कार्यक्रम अन्तरगत ९ औं जिल्ला स्तरीय खेलकुद तथा विविध साँस्कृतिक कार्यक्रम सुरु गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थित फुलवारी खेल मैदानमा सुरु भएको पहिलो कार्यक्रममा विभिन्न विद्यालयबाट नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । त्यस्तै खेल प्रतियोगितामा फुटवल, भलिवल, रनिङ्ग, टेबल टेनिस, कवडी लगायतका खेल हुने […]

वडाध्यक्ष च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा जयपुर विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on वडाध्यक्ष च्यालेन्ज कप सुरु, उद्घाटन खेलमा जयपुर विजयी.

अर्जुनधारा । अर्जुनधारा–११ स्थित महारानीगञ्च माविको पाङ्गणमा वडाअध्यक्ष च्यालेन्ज कप झापा जिल्ला स्तरीय मावि फुटबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ पहिलो पटक हुन लागेको प्रथम वडा अध्यक्षकप फुटवल प्रतियोगिताको प्रदेश सासद बृख प्रधान र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका हुन् । उद्घाटन खेलमा […]

देश १ सरकारले पाँच वर्षसम्म दुईवटा फुटबल प्रतियोगिता गराउने, यसरी गर्यो एन्फाले सम्झौता

Published: in खेलकुद by . Leave a Comment on देश १ सरकारले पाँच वर्षसम्म दुईवटा फुटबल प्रतियोगिता गराउने, यसरी गर्यो एन्फाले सम्झौता.

विराटनगर । प्रदेश १ सरकारले पाँच वर्षसम्म दुईवटा फुटबल प्रतियोगिता गराउने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)मार्फत प्रदेश १ मा मुख्यमन्त्री कप र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजना गरिने भएको हो। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र एन्फाबीच पाँच वर्षसम्म सरकारको सहयोगमा फुटबल प्रतियोगिता गराउने सम्झौता शुक्रबार गरिएको छ। दुईवटा फुटबल प्रतियोगिताका लागि […]

बक्सिङ खेलाडीलाई विदाई

Published: in खेलकुद by . Leave a Comment on बक्सिङ खेलाडीलाई विदाई.

मेचीनगर । तेस्रो गणेशमान सिंह स्मृति कपमा भाग लिने बक्सिङ खेल विधाका झापाली खेल टोलीलाई बिहीबार विदाई गरिएको छ । शुक्रबारदेखि विराटनगरमा सुरु हुने प्रदेश १ स्तरीय बक्सिङ प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टोलीलाई विदाई गरिएको हो । जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शंकर थापा, प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, कार्यालय प्रमुख टहलदास मैनालीलगायतले […]

भद्रपुरमा प्रदेशस्तरीय कराते प्रतियोगिता

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on भद्रपुरमा प्रदेशस्तरीय कराते प्रतियोगिता.

भद्रपुर । कुनै समय सार्कस्तरीय प्रतियोगितामा नेपालका लागि मेडल प्राप्त मुख्य खेल बनिसकेको तर पछिल्लो समय सुस्ताउँदै गएको कराते खेललाई पुनः जगाउने प्रयास झापामा गरिएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी झापाको सदरमुकाम भद्रपुरमा प्रदेश १ स्तरीय सितेरियो कराते प्रतियोगिता बिहीबार शुरु भएको हो । भद्रपुर नगरपालिका वडा नं २ को संयोजन, […]

ए डिभिजन लिगः सरस्वतीले एनआरटीलाई हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिगः सरस्वतीले एनआरटीलाई हरायो.

काठमाडाैं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सरस्वती क्लबले एनआरटीविरुद्ध एक शून्यको जित निकाल्न सफल भएकाे छ । सातदोबाटोमा रहेकाे एन्फा मैदानमा भएको खेलमा सरस्वती एनआरटी माथि हावी भएपछि गोल गर्न भने निकै समय लगायो । खेलको नौ मिनेटमा नै सरस्वतीको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २५ औंं मिनेटमा सरस्वतीका स्ट्राइकर ओलुसुला इब्राहिमको प्रहारलाई एनआरटीका गोलकिपर […]

काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डीमा ४० टिम भिड्ने

Published: in खेलकुद by . Leave a Comment on काठमाडौँ जिल्लास्तरीय भिमेश्वर कप कबड्डीमा ४० टिम भिड्ने.

काठमाडौँ । काँडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले भोलिदेखि काठमाडौँ जिल्लास्तरीय कबड्डी प्रतियोगिता सुरु गर्ने भएको छ । छात्र र छात्रा दुवै तर्फको प्रतिष्पर्धा गराइने भिमेश्वर कपमा ४० टिमको सहभागिता रहने बताइएको छ । छात्रतर्फ १६ विद्यालय र छात्रातर्फ २४ विद्यालयको सहभागिता हुनेछ । विजयी टिम प्रथम, द्वितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान […]