Sajhamanch Archive

आईपीएल अक्सन आगामी साता, आधारमूल्य २ करोडसम्म

Published: in खेलकुद by . Leave a Comment on आईपीएल अक्सन आगामी साता, आधारमूल्य २ करोडसम्म.

 विश्वकै सबैभन्दा ठूलो ट्वान्टी–२० क्रिकेट प्रतियोतिगा इन्डियन प्रिमियर लिग (आईपीएल)को अक्सन अर्को साता जयपुरमा हुने भएको छ । १ हजार ३ खेलाडीले नाम दर्ता गरे पनि ३ सय ४६ खेलाडीमात्र अक्सनका लागि छानिएका छन् । तीमध्ये २ सय २६ खेलाडी भारतका छन् । उनीहरुमध्ये कसैको बेस प्राइस (आधार मूल्य) २ करोडसम्म पनि तोकिएको छ । […]

पानीघट्टामा जारी गोल्डकपको अन्तिम क्वाटर फाइनलमा न्यू स्टार क्लव काँकरभिट्टा विजयी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पानीघट्टामा जारी गोल्डकपको अन्तिम क्वाटर फाइनलमा न्यू स्टार क्लव काँकरभिट्टा विजयी.

काँकरभिट्टा । दार्जिलिङको पानीघट्टामा जारी गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा न्यू स्टार क्लव काँकरभिट्टा विजयी भएको छ । पानीघट्टा गेम्स एण्ड स्पोर्टस एशोसिएशनद्धारा आयोजित प्रतियोगिताको उक्त खेलमा एम.एम.एफसी निरपानीयाँ भारतलाई न्यू स्टारले सडन डेथमा पाखा लगाएको हो । कडा प्रतिस्पर्धा भएको सो खेलको पहिलो र दोस्रो हाफ अवधिभर गोल हुन नसकेपछि गोलरहित टुँगिएको थियो । […]

आयोजकलाई हराउँदै विर्तामोड युनाईटेड फाइनलमा

Published: in खेलकुद by . Leave a Comment on आयोजकलाई हराउँदै विर्तामोड युनाईटेड फाइनलमा.

मेचीनगर । झापाको मेचीनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता–२०७५ को सोमबारको खेलमा विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ट्राइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गरेको छ । मेची विद्योदय प्रा.वि (सेन्ट्री स्कुल) को खेल मैदानमा आयोजना भएको सोमबारको खेलमा न्यु विर्तामोड युनाईटेड विर्तामोडले आयोजक आदर्श धिमाल समाजलाई ४–१ को जित दर्ता ग¥यो । दर्शकको भरपुर […]

सन्दीपको उत्कृष्ट बलिङमा ललितपुरको पहिलो जित

Published: in खेलकुद by . Leave a Comment on सन्दीपको उत्कृष्ट बलिङमा ललितपुरको पहिलो जित.

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएल मा आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले चितवन टाइगर्समाथि ११ रनको जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मेदानमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीले चितवनको धरमराएको ब्याटिङ माथि उकास्ने प्रयास गरेपनि १८ औं ओभरमा ललितपुर प्याट्रियट्सका गौरव तोमरको बलमा ऐरी आउट भएपछि चितवनले १४४ रनको लक्ष्य पाएको थियो । तर, […]

आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आठौं राष्ट्रिय खेलकुदका लागि खेलाडी छनोट.

मेचीनगर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बास्केटबल, उसु र करातेको जिल्लास्तरीय छनोट शनिबार सम्पन्न भएको छ । विर्तामोडस्थित देवी माविको खेल मैदानमा आयोजित बास्केटबल पुरुषतर्फको छनोट प्रतियोगितामा २५ जनाले भाग लिए । प्रतिस्पर्धीमध्येबाट १० जना खेलाडी छानिएका बास्केटबल संघ झापाका अध्यक्ष तथा छनोट समिति संयोजक प्रकाश लिङदेनले जानकारी दिए । त्यसैगरी भद्रपुरस्थित […]

विराटनगरलाई दोस्रो सफलता

Published: in खेलकुद by . Leave a Comment on विराटनगरलाई दोस्रो सफलता.

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९ईपीएल० तेस्रो संस्करणको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध पहिलो व्याटिङ गरिरहेको ललितपुरले दोस्रो विकेटका रूपमा भारतीय क्रिकेटर गौरव तोमरलाई गुमाएको छ । खेलको पाँचौँ ओभरको पाँचौँ बलमा नेदरल्यान्ड्सका भान डेर मेरवेको बलमा सुमित महर्जनले क्याच आउट गरेका छन् । सुमितले विराटनगरका लागि पहिलो विकेटका रूपमा ओपनिङ व्याट्सम्यान जयकिसन कोल्सावालालाई पनि क्याच […]

न्यू स्टार क्लब खोपबाडी सेमीफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on न्यू स्टार क्लब खोपबाडी सेमीफाइनलमा प्रवेश.

मेचीनगर । झापाको मेचीनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा न्यू स्टार क्लब खोपबाडीले फिक्कल एफसी इलामलाई २–१ गोल अन्तरले पराजित गरेको छ । मेची विद्योदय प्रा.वि (सेन्ट्री स्कुल) को खेल मैदानमा आयोजना भएको शुक्रबारको खेलमा न्यू स्टार क्लब खोपबाडीले फिक्कल एफसी इलाम माथी २–१ को जीत दर्ता ग¥यो । दर्शकलाई भरपुर मनोरञ्जन प्रदान […]

कुकुर नै फुटबल खेल्दै, गाेल हुनबाट जाेगायाे

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on कुकुर नै फुटबल खेल्दै, गाेल हुनबाट जाेगायाे.

कुकुर मानिसको रक्षक मात्रै हैन साथी पनि हो। नेपालमा त कुकुरको पूजा नै गरिन्छ। हरेक अपराध पत्ता लगाउन कुकुरको महत्वपूर्ण भूमिका हुने गरेको छ। तर कुकुर पनि खेलमा सामेल भयो भन्दा तपाईंलाई अनौठो लाग्न सक्ला तर अनौठो नमान्नुस्। अर्जेटिनाको तेस्रो डिभिजनको खेल चलिरहँदा एक कुकुरले गोल हुनबाट बचाएको छ। अर्जेन्टिनाको डिफेन्सोरेस ड बेल्ग्राने र युभन्टस […]

काँकरभिट्टालाई पराजित गर्दै विर्तामोड विजयी

Published: in खेलकुद by . Leave a Comment on काँकरभिट्टालाई पराजित गर्दै विर्तामोड विजयी.

मेचीनगर । झापाको मेचीनगरमा जारी आदर्श नकआउट फुटबल प्रतियोगिता–२०७५ को बिहिबारको खेलमा विर्तामोड युनाईटेड विर्तामोडले काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको १७ औं मिनेटमा विर्तामोड युनाईटेड विर्तामोडका नगेन लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । काकँरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरका मिलन राईले २२ औं मिनेटमा गोल गर्दै […]

नवज्योति युथ क्लबलाई हराउँदै कुटिडाँडा फाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नवज्योति युथ क्लबलाई हराउँदै कुटिडाँडा फाइनलमा प्रवेश.

बुद्धशान्ति । झापाको बुद्धशान्तिमा जारी प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगितामा नवज्योति युथ क्लब जयपुरलाई हराउँदै कुटिडाँडा क्लब इलाम फाइनलमा प्रबेश गरेको छ । विहीबार भएको अन्तिम सेमीफाइनलमा नवज्योति युथ क्लबलाई ४–१ ले हराउँदै कुटिडाँडा इलामले उपाधिका लागी आयोजक भोटेटार सँगको भेट पक्का गरेको हो । शुक्रबारको पहिलो खेल सहप्रायोजक बुधबारे जेसीज र प्रायोजक […]