Sajhamanch Archive

क्रिकेटको विवाद समाधानमा : आर्इसीसी प्रतिनिधि आउने

Published: in खेलकुद by . Leave a Comment on क्रिकेटको विवाद समाधानमा : आर्इसीसी प्रतिनिधि आउने.

काठमाडौं ( नेपाली क्रिकेटको विवाद समाधानका लागि गठन गरिएको स्वतन्त्र समितिको मंसीरको अन्तिम साता बस्ने बैठकमा आर्इसीसीका प्रतिनिधि काठमाडौं आउने भएका छन्। स्वतन्त्र समितिको बैठक आउँदो मंसिर २१, २२ र २३ गतेका लागि तय गरिएको छ। स्वतन्त्र समितिमा आइसीसीका अमर शेख, नितिश कोथारी र मोहमद अली छन् भने नेपालबाट राष्ट्रिय खेलकुद परिषद्को तर्फबाट एलबी क्षेत्री […]

इरिक्सनको गोलमा टोटेनह्यामको आशा जीवित बार्सिलोनाको जित निरन्तर

Published: in खेलकुद by . Leave a Comment on इरिक्सनको गोलमा टोटेनह्यामको आशा जीवित बार्सिलोनाको जित निरन्तर.

क्रिस्टियन इरिक्सनले बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेर अन्तिम समयमा गोल ठोकेपछि टोटेनह्यामले वेम्बलीमा इन्टर मिलानमाथि १–० को जित निकाल्दै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने आशा जीवित राखेको छ । समूह ‘बी’ बाट बार्सिलोनाले यसअघि नै नकआउट चरणको टिकट काटिसकेको अवस्थामा दोस्रो टिमका रुपमा अगाडि बढ्ने आशा कायम राख्न पनि बुधबार टोटेनह्यामसामू जितको विकल्प थिएन […]

आदर्श नकाउट फुटबल प्रतियोगिता मंसीर १७ देखि

Published: in खेलकुद by . Leave a Comment on आदर्श नकाउट फुटबल प्रतियोगिता मंसीर १७ देखि.

मेचीनगर । मेचीनगर वडा नम्बर ८ स्थित आदर्श धिमाल समाजले मंसीर १७ गतेदेखि नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आदर्श धिमाल समाजले मेची विद्योदय प्राविको खेल मैदानमा आयोजना गर्ने प्रतियोगितामा मेचीनगर वडा नं. ८ को आर्थिक सहयोग रहने जितु धिमालले जानकारी दिएका छन् । मंसीर १७ गतेदेखि २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा झापा […]

जिल्ला खेलुकद विकास समितिले खेलाडी छनौटका लागि तोकियो खेल संयोजक

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जिल्ला खेलुकद विकास समितिले खेलाडी छनौटका लागि तोकियो खेल संयोजक.

झापा । जिल्ला खेलकुद विकास समितिको बैठक आसन्न आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र स्वयंसेवक प्रशिक्षकहरुका सम्बन्धमा विभिन्न निर्णयहरु गर्दै मंगलबार सम्पन्न भएको छ । समितिका अध्यक्ष शंकर थापाको अध्यक्षतामा समितिको सभा कक्षमा आयोजित बैठकले सो प्रतियोगितामा झापाबाट सहभागी विभिन्न खेलका खेलाडी छनौटका लागि संयोजक तोक्ने र जिल्लामा कार्यरत् स्वयंसेवक प्रशिक्षकलाई मासिक प्रोत्साहन स्वरुप भत्ता प्रदान […]

आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै

Published: in खेलकुद by . Leave a Comment on आठौँ राष्ट्रिय खेलकुदका लागि डेढ सय खेलाडी छनोट हुँदै.

तेह्रथुम । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि तेह्रथुमबाट झण्डै एक सय ५० जना खेलाडी छनोट हुने भएका छन् । प्रतियोगितामा जिल्लाबाट विभिन्न १५ वटा खेलका लागि डेढ सय बढी खेलाडीहरु छनोटको तयारी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशवकुमार भट्टराईले बताउनुभयो । जिल्लाबाट क्षेत्रीय तथा प्रदेश स्तरीय छनोट प्रतियोगितामा सहभागी गराउन मंसिर १४ गतेबाट […]

सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड

Published: in खेलकुद by . Leave a Comment on सन्दिप लामिछानेले राखे नयाँ रेकर्ड.

काठमाडाैं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि केरला किंग्सले राजपुत्ससँग अंक बाँडेको छ । युएईमा जारी टि–१० क्रिकेट लिगअन्तर्गत आफ्नो तेस्रो खेलमा वर्षा भएपछि केरलाले राजपुतसँग अंक बाँडेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजपुत्सले नौ ओभरमा पाँच विकेटको क्षतिमा ९५ रन बनाउँदा वर्षा भएको थियो । लौरिई इभान्सले राजपुत्सका […]

पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on पुष ५ गतेदेखि भद्रपुरमा बीच भलिबल प्रतियोगिता हुँदै.

भद्रपुर । स्थानीय सरकारको रचनात्मक कार्य अन्तरगत भद्रपुरको मेची बगरमा पहिलोपटक बीच भलिबल (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ । भद्रपुर ५ नम्बर वडाको आयोजनामा यही पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । पत्रकार सम्मेलनको आयोजना गरी वडा कार्यालयले भद्रपुर नगरको चलयमान स्वरूप स्थापित गर्न खेलकुदको माध्यमबाट पर्यटन […]

शिवगञ्जमा जारी फुटबल प्रतियोगिताको आजको खेल आयोजक शिव स्पोटिङ क्लब र सनराइज क्लबबीच हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवगञ्जमा जारी फुटबल प्रतियोगिताको आजको खेल आयोजक शिव स्पोटिङ क्लब र सनराइज क्लबबीच हुने.

दूधे । झापाको शिबगञ्जमा शनिबारदेखि अन्डर नाईन्टिन नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय शिव स्पोर्टिङ क्लबको आयोजनामा भएको फुटबल प्रतियोगितामा इलाम, मोरङ, सुनसरी र झापाका १५ टोलीको सहभागीता रहेको छ । शनिबार, शिबगञ्जस्थित जनआर्दश माध्यमिक बिद्यालयको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा ईलाम फुटबल क्लबले दधे फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गरेको […]

भद्रपुरमा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भद्रपुरमा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता सुरु.

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ९ स्थित ग्यालेक्सी अंग्रेजी आधारभूत विद्यालयको आयोजनामा अन्तर विद्यालय ग्यालेक्सी कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । भद्रपुर तथा मेचीनगरका संस्थागत आधारभूत विद्यालयले प्रतिष्पर्धा गर्नेगरी सुरु भएको प्रतियोगिताको उद्घाटन खेल आयोजक ग्यालेक्सीलाई हराउँदै भद्रपुर ५ को गुरुकुल अंग्रेजी आधारभूत विद्यालयले ३-२ को अन्तरमा जीत हात पारेको छ । […]

बिर्ताबजारका १० जना कराँते खेलाडीहरुलाई निशुल्क गी प्रदान

Published: in खेलकुद, समाज by . Leave a Comment on बिर्ताबजारका १० जना कराँते खेलाडीहरुलाई निशुल्क गी प्रदान.

बिर्तामोड । नेपाल करातेँ महासंघ, महेन्द्र रत्न डोजो बिर्ताबजारमा अभ्यासरत अतिविपन्न परिवारका १० जना खेलाडीहरुलाई आज स्थानीय एक सामाजिक व्यक्तिले करातेँ ड्रेस (गी) प्रदान गरेका छन् । बिर्तामोड नगरपालिका वडा नं. ३ निवासी समाजसेवी, व्यवसायी तथा खेलप्र्रेमी वीरबहादुर तामाङ (बीरु)ले कराँते खेलाडीहरुका लागि प्रोत्साहनस्वरुप १० थान गी प्रदान गरेको प्रशिक्षक दुर्गाराज निरैलाले जानकारी दिएका हुन् […]