Sajhamanch Archive

टि–१० लिगमा सन्दीपको सनसनिपुर्ण प्रदर्शन

Published: (Updated: ) in खेलकुद, by . Leave a Comment on टि–१० लिगमा सन्दीपको सनसनिपुर्ण प्रदर्शन.

युएईमा जारी टि–१० क्रिकेटमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले सनसनिपुर्ण प्रदर्शन गरेका छन्। केरेला किंग्सबाट १० ओभरको खेलमा युएइमा रहेका सन्दीपले आफ्नो पहिलो खेलमा सर्वाधिक ३ विकेट लिंदै सनसनि मच्चाएका हुन्। पाकटोन्सविरुद्धको पहिलो खेलमा केरलाको बलिङमा सन्दीपले एकछत्र राज गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए। म्यान अफ द म्याच घोषित भएपछि […]

एनएमसी बुद्धशान्ति कपको उपाधि आयोजकको पोल्टामा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एनएमसी बुद्धशान्ति कपको उपाधि आयोजकको पोल्टामा.

बुधबारे । झापाको बुधबारेमा सम्पन्न एनएमसी बुद्धशान्ति प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिताको उपाधि आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्तिले उचालेको छ । प्रदेश नम्बर एकको नेपाल प्रहरीलाई ३–२ को सेटमा ( २१–२५, २५–२०, २५–२२, २२–२५ र १९–१७) पाखा लगाउँदै आयोजकले उपाधि उचालेको हो । उपाधि सँगै आयोजकले एकलाख नगद र ट्रफि प्राप्त गरेको छ भने […]

एभरेष्ट प्रिमियर लिगमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने

Published: in खेलकुद by . Leave a Comment on एभरेष्ट प्रिमियर लिगमा पोखराबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने.

मंसिर २२ गतेबाट हुने एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजबाट स्कटल्याण्डका केइल कोट्जर खेल्ने भएका छन् । ६ वटा फ्रेन्चचाइज टिमको सहभागिता हरेको प्रतियोगिताका लागि पोखराले केलीलाई विदेशी खेलाडीको कोटामा ल्याउन लागेको हो । यसअघि उसले पाकिस्तानका तेज गतिका बलर ताज वालीलाई अनुबन्ध गरिसकेको छ । यस्तै दक्षिण अफ्रिकाबाट पनि एक जना ब्याट्सम्यान ल्याउने भएको छ […]

एनएमसी कप प्रदेश नं एक स्तरीय नकाउट भलिबल प्रतियोगितामा बुद्धशान्ति, संखुवासभा र भोजपुर विजयी

Published: in खेलकुद by . Leave a Comment on एनएमसी कप प्रदेश नं एक स्तरीय नकाउट भलिबल प्रतियोगितामा बुद्धशान्ति, संखुवासभा र भोजपुर विजयी.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारेमा आयोजित एनएमसी बुद्धशान्ति कप प्रदेश १ स्तरीय नकआउट भलिवल प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति, संखुवासभा र भोजपुरले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा धनकुटालाई २५–१८, २५–२२, ९–२५ र २५–१६ ले हराउँदै संखुवासभा विजयी भएको छ । जसमा धनकुटाका […]

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा दृष्टिविहीन महिला टोली : आर्थिक समस्याले सहभागिता धरापमा

Published: in खेलकुद by . Leave a Comment on अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा दृष्टिविहीन महिला टोली : आर्थिक समस्याले सहभागिता धरापमा.

काठमाडौं । पाकिस्तानमा दुई महिनापछि हुने अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने नेपाली नेत्रहीन महिला क्रिकेट टोलीको तयारी आर्थिक समस्याले धरापमा परेको छ । माघ १२ देखि २१ गतेसम्म पाकिस्तानका विभिन्न तीन शहरमा हुने प्रतियोगितामा सहभागिता जनाउन नेपाल नेत्रहीन क्रिकेट संघले निर्णय गरिसकेको छ । तर नेत्रहीन महिला टिमलाई पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी […]

काँकरभिट्टा गोल्डकपको आय व्यय सार्वजनिक, सात लाख बढी घाटा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on काँकरभिट्टा गोल्डकपको आय व्यय सार्वजनिक, सात लाख बढी घाटा.

काँकरभिट्टा । दाताले बोलेको रकम उपलब्ध नगराउँदा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर—६ ले सातलाख रुपैयाँ भन्दा बढी घाटा व्यहोर्नु परेको छ । सेन्टरले प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन मार्फत आय—व्याय सार्वजनिक गरेको छ । गएको मंसिर ६ देखि १५ गतेसम्म काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको थियो । […]

खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न.

बिर्तामोड । झापाको बिर्तामोडमा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ । विर्ता ब्याडमिन्टन क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्ला भरिका भेट्रान र खुल्ला गरी ३० टिम सहभागी रहेको प्रतियोगितामा भेट्रान तर्फ विर्ता ब्याडमिन्टन क्लबका सञ्जय भक्तराज र कुल बहादुर गुरुङ्गले २१–१०, २१–१५ सेटमा विर्ता ब्याडमिन्टन क्लबकै गंगा फेदामे र कुमार गिरीलाई पाखा लगाएर बिजेता […]

बुद्धशान्तिमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बुद्धशान्तिमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने.

बुद्धशान्ति । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । शनिबार रेडक्रस भवनमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश स्तरीय भलिबल खेल खेलाइने जानकारी गराइएको हो । राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) को मुख्य प्रायोजनमा हुने भलिवल प्रतियोगितामा झापा जिल्ला भलिवल […]

युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स नेदरल्यान्ड्सँग पराजित

Published: in खेलकुद by . Leave a Comment on युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स नेदरल्यान्ड्सँग पराजित.

काठमाडौं । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स पराजित भएको छ । गएराति भएको खेलमा गत विश्वकपका लागि छनोट नै हुन नसकेको नेदरल्यान्ड्सँग विश्वविजेता फ्रान्स २–० ले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्डस्लाई जिताउन जर्जिन्हो वाइनाल्डम र मेम्फिस डिपेयीले एक–एक गोल गरे । खेलको ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै […]

आइपीएलको नयाँ सिजनमा पनि सन्दीप दिल्लीबाटै खेल्ने

Published: in खेलकुद by . Leave a Comment on आइपीएलको नयाँ सिजनमा पनि सन्दीप दिल्लीबाटै खेल्ने.

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले नयाँ सिजनका लागि पनि ‘रिटेन’ गरेको छ । गत सिजनमा दिल्लीले सन्दीपलाई २० लाख भारतीय रुपैयाँमा आइपीएलका लागि भित्र्याएको थियो । लिग चरणका ११ औं खेलसम्म पनि बेन्चमै रहेका उनलाई दिल्लीले आफ्नो १२ औं म्याचमा मैदानमा उतारेको थियो । सन्दीपले […]