Sajhamanch Archive

विर्ताबजारलाई पाखा लगाउँदै रेड स्टार सेमीफाइलनमा

Published: in खेलकुद by . Leave a Comment on विर्ताबजारलाई पाखा लगाउँदै रेड स्टार सेमीफाइलनमा.

भद्रपुर । रेड स्टार फुटबल क्लव बिर्तामोड झापाको भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइलनमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा सोमबार भएको खेलमा सैनिक ११ बिर्ताबजारलाई शुन्यको विरुद्ध दुई गोलको अन्तरले पराजित गर्दै रेड स्टार सेमीफाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफ्को १२ आंै मिनेटमा जर्सी नम्बर ७ का रोशन बोहराले […]

पीपीएल : विराटनगरकाे तेस्राे हार

Published: in खेलकुद by . Leave a Comment on पीपीएल : विराटनगरकाे तेस्राे हार.

पोखरा प्रिमियर लिग अन्तर्गत साेमबारको पहिलो खेलमा विराटनगरले लगातार तेस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा काठमाडौंसंग ५ विकेटले पराजित भएपछि विरानगरको प्लेअफमा पुग्ने संभावना कठिन भएको छ । पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउदै एक सय ४९ रन बनायो । बलियो सुरुवात गरेको विराटनगरले पहिलो […]

मुनाल क्लव सेमीफाइलनमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मुनाल क्लव सेमीफाइलनमा प्रवेश.

भद्रपुर । मुनाल क्लव चन्द्रगढी झापाको भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमीफाइलनमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा आइतबार भएको खेलमा काकँडभिट्टा फुटबल टे«निङ सेन्टरलाई शुन्यको विरुद्ध तीन गोलको अन्तरले पराजित गर्दै मुनाल क्लव सेमीफाइलनको यात्रा तय गरेको हो । उपाधिका दावेदार मानिएका काकँडभिट्टा पहिलो खेलमै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो हाफ्को […]

पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिदै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पीपीएल क्रिकेटमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिदै.

पोखरा । प्रिमियर लिग क्रिकेट अन्तर्गत तेस्रो दिनको खेलमा धनगढी ब्लुजले विराटनगरलाई एक सय ८३ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले २० ओभरमा १८२ रनमा अलआउट भयो । टिमको स्कोर ८ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १३ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका दुवै ओपनर सन्दीप […]

भद्रपुरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु,रोयल क्लव सेमीफाइलनमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भद्रपुरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु,रोयल क्लव सेमीफाइलनमा प्रवेश.

भद्रपुर । झापाको भद्रपुरमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रोयल क्लव भद्रपुरले आयोजना गरेको शनिवार भएको उद्घाटन खेलमा आयोजक टिम रोयल क्लव सेमीफाइलनमा प्रवेश गरेको छ । भद्रपुर माविको खेल मैदानमा रोयल क्लवले कचनकवलस्थित बगान फुटबल क्वललाई एकको विरुद्ध पाँच गोलको भारी अन्तरले पराजित गर्दै […]

भारतमाथि नेपालको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on भारतमाथि नेपालको शानदार जित.

थाइल्याण्ड । थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ। शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्। रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर […]

पीपीएलमा पोखराले विराटनगरलाई ५८ रनले हरायो

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पीपीएलमा पोखराले विराटनगरलाई ५८ रनले हरायो.

कास्की ।  पोखरा प्रिमियर लिगमा घरेलु टिम पोखरा पल्टनले विजयका साथ प्रतियोगिता सुरु गरेको छ । आज भएको उद्घाटन खेलमा पोखराले विराटनगर टाइटन्सलाई ५८ रनले हरायो । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ३ विकेट एक सय ९७ गुमाएर एक सय रन बनायो । निकै आक्रामक सुरुवात गरेको पोखराले पहिलो विकेटका लागि […]

मिनी म्याराथुनमा राई र गिरी प्रथम

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मिनी म्याराथुनमा राई र गिरी प्रथम.

भद्रपुर। प्रथम भद्रपुर दौडको उपाधी भद्रपुर २ की सुस्मिता राई तथा भद्रपुर १० का शरण गिरीले प्रथम स्थानका साथ नगद २५ हजार प्राप्त गर्न सफल भएका छन् । सुस्त स्वरूपमा पुगेको ऐतिहासिक नगर भद्रपुरको चलायमान रूप स्थापित गर्ने लक्ष्य लिएर भद्रपुर ८ नम्बर वडाले आयोजना गरेको मिनी म्याराथुन प्रतियोगिता महिला तर्फ सुस्मिता तथा पुरुष तर्फ […]

कार्तिक तेस्रो साता झापा मिडिया कप हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कार्तिक तेस्रो साता झापा मिडिया कप हुने.

बिर्तामोड । झापाको पुरानो पत्रिका विवेचना दैनिकको वार्षिकोत्सवमा आयोजना गरिँदै आएको झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता हुने भएको छ । मिडिया कपको खेल समितिले आइतबार पत्रकार सम्मेलन गरी कात्तिक १५, १६ र १७ गते अर्जुनधारा ११ स्थित खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो । विवेचनाका समाचार सम्पादक तथा खेल संयोजक रमेश […]

एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै

Published: in खेलकुद by . Leave a Comment on एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै.

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ । नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए । नेपालले छनोट प्रतियोगितामा ६ खेलमध्ये पाँच खेलमा फराकिलो अन्तरले जित निकालेको थियो भने अन्तिम खेलमा सिंगापुरसँग पानी परेपछि बराबरीमा […]