काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर […]
काठमाडौं । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलमा तेस्रो भएको छ । यसअघि दुईपल्ट काभाको प्रतियोगिता जितेको नेपालले घरेलु माहोल र कोर्टको फाइदा लिँदै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य लिएको थियो । तर, सेमिफाइनलमा एसियाकै बलियो टिम कानाकस्तानसँग ३–२ को सेटमा पराजित भएपछि नेपालको लक्ष्य चकनाचुर बन्यो । उपाधि जित्न नसक्नुमा […]
काठमाडौं । काभा वुमन्स च्यालेन्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक भने कास्यमा सीमित बनेको हो । नेपालले उज्वेकिस्तानलाई २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ए को सेमिफाइनलमा काजकसेतानसँग पराजित भएको उज्वेकिस्तान र समूह ए बाट भारतसँग […]
काठमाडौं । विश्वक क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात जायन्टसबीच फाइनल खेल हुँदैछ । साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने चेन्नाइ मुम्बइ इन्डियन्स समान सर्वाधिक पाँचौ उपाधि जित्ने लक्ष्यमा छ । यस सिजन गुजरातलाई पहिलो क्वालिफायरमा पराजित गर्दै चेन्नाइले १०औं […]
शिवसताक्षी । शिवसताक्षीको माइधारमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा शनिबार भएको सेमी फाइलन खेलमा भेट्रान तर्फ वडा नं. ९ फाइनलमा प्रवेश गरेको । वडा नं. ८ लाई २ – ० गोल अन्तरले हराउँदै वडा नं. ९ फाइनलमा प्रवेश गरेको हो । वडा नं ९ ले आयोजक सँग फाइनल खेल खेल्ने पक्का भएको छ […]
शिवसताक्षी । शिवसताक्षीको केएनके स्पोटिङ्ग क्लबको खेल मैदानमा जारी नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा शुक्रबार भएको खेलमा आयोजक केएनके भेट्रान क्लब फाइनलमा प्रवेश गरेको छ । भेट्रान खेल तर्फ वडा नं. ४ लाई २– ० गोल अन्तरले हराउँदै वडा नं. १० आयोजक फाइनलमा प्रवेश गरेको हो । खेलमा वडा नं. १० का प्रेम थापा […]
काठमाडौँ । राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले काजकिस्तान प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज यी दुईबीचको खेल ५ बजे शुरु हुनेछ। नेपाल बंगलादेश र किर्किस्तानलाई हराउँदै समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको तीन खेलमा नेपाल भारतसंग मात्र पराजित भएको हो । काजकस्तान समूह […]
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समय अनुसार आज साँझ ७:४५ बजे दोस्रो क्वालिफायर खेलमा पाँच पटकको उपाधिधारी मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ। मुम्बई एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै दोस्रो क्वालिफायर खेलमा पुगेको हो। त्यसैगरी […]
काठमाडौँ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता अन्तर्गत आज नेपालले काजकिस्तानसँग खेल्दैछ। प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत नेपालले काजकस्तानको सामना गर्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने नेपाल र काजकिस्तानबीचको खेल साँझ ५ बजे शुरु हुनेछ। नेपाल आज काजकिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ। नेपाल समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको […]
भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आत्मरक्षा तालिम प्रदान गरिएको हो । नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा आजदेखि […]