Sajhamanch Archive

दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा एमाले समूहका अध्यक्ष सहित १३ सदस्य निर्वाचित

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा एमाले समूहका अध्यक्ष सहित १३ सदस्य निर्वाचित.

शिवसताक्षी । झापाको पर्यकीय क्षेत्र दोमुखामा रहेको दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थामा अध्यक्ष सहित नेकपा एमाले समूहतर्फका १३ सदस्य निर्वाचित भएका छन् । स्वतन्त्र लोकतान्त्रिक समूहबाट सचिव र कोषाध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षमा नेकपा एमाले समूहतर्फका धनप्रसाद लावती निर्वाचित भएका हुन् । स्वतन्त्र लोकतान्त्रिक समूहतर्फका इन्द्रबहादुर लिम्बु (अशोक)लाई ११३ मत अन्तरले पछि पार्दै […]

सम्वादबाट निकास खोज्न प्रतिष्ठानको आग्रह

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सम्वादबाट निकास खोज्न प्रतिष्ठानको आग्रह.

झापा । राजवंशी विकास प्रतिष्ठानले आन्तरिक समस्यालाई विकराल नबनाई वार्ता र सम्वादका माध्यमबाट सहमति र सद्भाव कायम गर्न आव्हान गरेको छ । राजवंशी समाज विकास समितिको छैटौं केन्द्रीय महाधिवेशनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रतिष्ठानले विवादलाई नचर्काउन आग्रह गरेको हो । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी नेतृत्व लिने होडबाजीमा समग्र जातिको साझा संस्था रासविसको अस्तित्व […]

बहुदलीय व्यवस्था अनुसार एमाले प्रतिस्पर्धा गर्न तयार छ, तर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on बहुदलीय व्यवस्था अनुसार एमाले प्रतिस्पर्धा गर्न तयार छ, तर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छः अध्यक्ष ओली.

बिर्तामोड । आगामी निर्वाचन स्वस्थ प्रतिश्पर्धाको रुपमा हुने पर्ने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्। लोकतान्त्रिक शेर्पा सङ्घको दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले लोकतान्त्रिक अभ्यासमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिएका हन्। एमाले बहुदलीय व्यवस्थाअनुसार प्रतिस्पर्धा गर्न तयार रहेको उनको भनाई छ । “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, दलबीच प्रतिस्पर्धा गरौँ, शत्रुता होइन”, उनले भने, । […]

इँटा बोकेको ट्रक त्रिशुली नदीमा खस्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on इँटा बोकेको ट्रक त्रिशुली नदीमा खस्यो.

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा इँटा बोकेको ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट आज बिहान ९ बजे ट्रक त्रिशूली नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ९एसपी० नवराज अधिकारीका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भागमात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको […]

डिकमान पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार सम्मानित

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on डिकमान पत्रकारिता पुरस्कारबाट झापाका तीन पत्रकार सम्मानित.

झापा । झापामा शुक्रबार तीन पत्रकारलाई सम्मानित भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले तीन जना पत्रकारलाई सम्मान गरेको हो । फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघालाई सम्मान गरेको छ । डिकमान […]

भद्रपुरमा सामुहिक रुपमा जनै पूर्णिमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on भद्रपुरमा सामुहिक रुपमा जनै पूर्णिमा मनाइयो.

भद्रपुर । भद्रपुर नगर क्षेत्रका क्षेत्री व्रामण समुदायका पुरूषहरूले जनै पूर्णिमा अन्र्तगत सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरेका छन् । भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न गरिएको हो । भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा […]

गाउँ नै शोकमा डुब्यो, कनकाई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on गाउँ नै शोकमा डुब्यो, कनकाई नहरमा डुबेर दुई बालबालिकाको मृत्यु.

शिवसताक्षी । झापा शिवसताक्षीमा रहेको कनकाई माइको नहरमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ९ आइतबारेका दुई बालिका बिहीबार साँझ पौडी खेल्न क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाृे । मत्यु हुनेमा स्थानीय १२ वर्षीय सिकुन् राई र ११ वर्षीया एन्जिला सुन्दास रहेका छन् । मृतक राई माईधार स्थित […]

एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on एमालेले भदौ २० गते १६५ वटै निर्वाचन क्षेत्रका उम्मेद्वारहरु टुंगो लगाउने.

काठमाडौ । नेकपा एमालेले भदौ २० गते देशका १६५ वटै संघीय निर्वाचन क्षेत्रका उम्मेद्वार सिफारिस गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले सो अनुसारको तयारी गर्न सबै क्षेत्रीय कमिटीहरुलाई निर्देशन दिने निर्णय गरेको सचिव पद्मा अर्यालले जानकारी दिए क्षेत्रीय कमिटीले गरेको सिफारिस जिल्ला र प्रदेशले राय सहित केन्द्रमा पठाउनु पर्नेछ । एमालेको यो निर्णयसँगै […]

कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on कोसी अस्पताल कोरोना उपचार केन्द्रबाट भागे कैदी.

विराटनगर । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले जनाएको छ । दासलाई लेनदेन […]

निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on निर्वाचन तयारीका लागि आज एमाले सचिवालय बैठक बस्दै.

काठमाडौँ । निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको हो । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १२ बजे बस्ने बैठकमा निर्वाचनको तयारीका विषयमा केन्द्रीत रहेर छलफल हुने केन्द्रीय प्रचार विभागका सचिव गगन बिष्टले […]