काठमाडौं । प्रदेश र प्रतिनिधि सभा सदस्यका लागि आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आजदेखि दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताएका छन् । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि […]
झापा । नेकपा एमाले निकट पेशागत महासंघ झापाको अध्यक्षमा तुलसीप्रसाद भण्डारी चयन भएका छन् । महासंघको आज बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले भण्डारीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । सबै पद सर्वसम्मत भएको समितिको उपाध्यक्षमा उमानाथ प्याकुरेल, महिला उपाध्यक्षमा सीता भण्डारी, सचिवमा नेत्रप्रसाद पोखरेल, सहसचिवमा भीमप्रसाद भट्टराई र कोषध्यक्षमा डिकेन्सन पाण्डे चयन भएका छन् […]
काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताएका छन् । कानुनमा निर्वाचनको मिति तोक्दा उम्मेदवारहरु बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न सहज हुने उनको भनाई छ । सेन्टर फर मिडिया रिसर्च नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त […]
भद्रपुर । झापा सदरमुकाम भद्रपुरको खस्कँदो व्यापार–व्यवसायलाई चलायमान गराउने उद्देश्यले ‘भद्रपुर महोत्सव’ शुरु भएको छ । संस्थाको अक्षयकोष स्थापना गर्ने, स्थानीय पर्यटन प्रवद्र्धन गर्ने, साँस्कृतिक क्षेत्रको संरक्षण र विकास, सामाजिक विकृति–विसंगति न्यूनीकरण, भद्रपुरको पहिचान विस्तार, कला–संस्कृतिको संरक्षण–सम्बद्र्धन लगायतका उद्देश्य राखी भद्रपुर युवा परिवारको आयोजनामा ‘भद्रपुर महोत्सव’ सञ्चालन गरिएको हो । खेलकुद लगायत सामाजिक गतिविधिमा सक्रिय […]
कमल । झापाको कमल गाउँपालिकाका संस्थागत विध्यालयलाई पछि पार्दै यसवर्षको एसईई परीक्षाको नतिजा निकाल्न सामुदायिक विध्यालय सफल भएको छ । गत साउन ११ गते बुधबार प्रकाशित एसईई परीक्षाको अन्तिम नतिजा अनुसार कमल गाउँपालिकाबाट सामुदायिक विध्यालयमा अध्ययनरत संस्कृति अधिकारी प्रथम भएकी हुन् । कमल गाउँपालिकाका १० वटा सामुदायिक माध्यमिक विध्यालयमध्ये वडा नम्बर ५ मा रहेको मंगलमय […]
काठमाडौं । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो । आयोगले गत असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । निर्वाचनको मिति घोषणा भएकाले अब त्यो काम स्थगित गरिएको […]
बिर्तामोड । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा आएको छ । बिर्तामोड नगरपालिका ४ बिर्ताबजार चोकदेखि पूर्वपट्टी मण्डाचोकमा डाईग्नोष्टिक सेन्टर आज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । प्रसुति, स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डा.ममता घिराइया राजवंशी र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. रणधिर राजवंशीले भाग्य फर्टिलिटी एण्ड डाइग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याएका हुन् […]
काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।
सुनसरी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित […]
काठमाडौं । ८ वर्षपछि हुने विश्वकप फुटबलका लागि दक्षिण अमेरिकाका चार राष्ट्रले संयुक्त प्रस्ताव पेश गरेका छन्। सन् २०३० को फिफा विश्वकप आयोजनाका लागि अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रुपमा विश्वकप आयोजनाका लागि दाबी पेश गरेका हुन्। उरुग्वेले सन् १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो। एक शताब्दीपछि उरुग्वे पुन विश्वकप आयोजनाका लागि […]