Sajhamanch Archive

आज ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ६५१ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार १९५ जनाको एन्टिजेन परीक्षण गर्दा […]

शर्मा अर्थमन्त्रीमा दोहोरिँदै

Published: in अर्थतन्त्र, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on शर्मा अर्थमन्त्रीमा दोहोरिँदै.

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ । अर्थमन्त्रीका रुपमा शर्माको शपथको कार्यक्रम प्रधानमन्त्री तथा राष्ट्रपतिको कार्यालयले तय गर्ने उनले बताएका छन् । जेठ १४ गते राति अनाधिकृत व्यक्तिको […]

मेची सामुदायिक सिकाइ केन्द्रमा नयाँ नेतृत्व चयन

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on मेची सामुदायिक सिकाइ केन्द्रमा नयाँ नेतृत्व चयन.

कमल । कमल गाउँपालिका वडा न. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रको चौथो साधारणसभाले मातृकाप्रसाद नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । पूर्वकै प्रसिद्ध पर्यटकीयस्थल इलामको माई नगरपालिका वडा न. २, चेप्टीस्थित हयाप्पी ड्रिम्समा शनिबार सम्पन्न साधारणसभाले नेपालसहित चार सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिका सदस्यहरुमा शरणकुमार पराजुली, दुर्गाप्रसाद नेपाल र विष्णु […]

हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, समाज, सहकारी by . Leave a Comment on हाम्रो नेपाल साकोसः १० वर्षमा उल्लेखनीय प्रगति.

झापा । प्रदेश १ सरकारका कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर दर्लामी मगरले सहकारीको माध्यमबाट कृषि क्षेत्रमा लगानी गरी उत्पादन बढाउनु पर्ने सुझाव दिएका छन् । झापाको बिर्तामोड–४ मा अवस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रहेका कृषिमन्त्री दर्लामीले उक्त सुझाव दिएका हुन् । राज्यले आयात प्रतिास्थापनको पहल गरिरहेको सन्दर्भमा […]

मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या.

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मानव बेचबिखन तथा ओसारपसार देशको गम्भीर समस्या बन्दै गइरहेको बताएका छन् । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा शनिबार आयोजित मानव बेचबिखन तथा ओसारपसार बिरूद्ध अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारका घटना दिनप्रतिदिन बढ्दै गइरहेको अवगत गराउदैँ यस क्षेत्रलाई निरूत्साहीत बनाउन सबै लागि […]

भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भद्रपुर भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन.

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल भएको छ । मूल भन्सारका रूपमा स्तरीकृत भएयता लगातार कोरोना महामारीको प्रभाव खेपिरहेको कार्यालयले यसवर्ष पनि लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशतमात्र राजस्व असुली गर्न सकेको हो । सूचना अधिकारी प्रभुनारायण मेहताले एक वर्षको अवधिमा भन्सारले ४२ करोड ५८ लाख […]

‘समाजवादी केन्द्र होइन, षड्यन्त्रकारी केन्द्र बनाउन उद्यत छन्’ एमाले अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ‘समाजवादी केन्द्र होइन, षड्यन्त्रकारी केन्द्र बनाउन उद्यत छन्’ एमाले अध्यक्ष ओली.

झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेकपा शक्तिका रुपमा उदय भएपछि’ प्रतिक्रियावादीहरूले गेरूबस्त्र फालेर गठबन्धनका नाममा एक ठाउँमा उभिएको प्रतिक्रिया दिएका छन् । झण्डै दुई तिहाईको नेकपाको सरकार गिराउन प्रतिक्रियावादीहरु जसरी सक्रिया भए त्यसरी नै अहिले एमाले सिध्याउने, केपी ओली बिनाको एमाले बनाउने, एमाले बिनाको नेपाल बनाउने सोचाईमा गठबन्धनका मान्छेहरु लागिरहेको […]

सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र.

काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो । तर, अमेरिकालाई औपचारिक पत्र नपठाएको भन्दै सरकारको आलोचना भएको थियो । शुक्रबार संसदमा परराष्ट्रमन्त्री […]

कार्यकर्तालाई चुनावको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कार्यकर्तालाई चुनावको तयारीमा जुट्न एमाले अध्यक्ष ओलीको निर्देशन.

कमल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई आज बिहीबार सम्बोधन गर्दै उनले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । झापाको क्षेत्र–५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन […]

अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई ओलीको निर्देशन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on अरुलाई जिताएर आफैं अपमानित र लज्जित हुने काम नगर्न कार्यकर्तालाई ओलीको निर्देशन.

दमक। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनाव हराएर जनताले एक वर्ष नपुग्दै पछुतो मानेको जिकिर गरेका छन् । पार्टीको दमक नगर कमिटी कार्यालयमा आज अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले २०६४ को निर्वाचनको सन्दर्भ उठाएका हुन् । त्यसबेला आफूलाई हराएर यहाँका जनताले एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर पछुतो मानेको अध्यक्ष ओलीको तर्क […]