बिर्तामोड । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल संघले आज स्थापनाको २५औं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रको आयोजना गरी रजत वर्ष समापन गरेको छ । अस्पताल परिसरमा आयोजना गरिएको रजत वर्ष समापन समारोहमा चारजना संस्थापकहरु र दाता संस्थाका एकजनालाई विशेष सम्मान गरिएको छ भने दर्जनौं चिकित्सक एवम् कर्मचारीहरु पनि सम्मानित भएका छन् । मेची आँखा […]
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एकजना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस […]
भक्तपुर । असार मसान्तभित्रै माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा निकाल्ने तयारी गरेपनि यो वर्ष परीक्षा नियन्त्रण कार्यलयले सफलता प्राप्त गरेन । माध्यामिक शिक्षा परीक्षा (एसईई)का अनुसार अब साउन पहिलो हप्तामात्र परीक्षाफल सार्वजनिक हुने भएको छ । सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रण कार्यालयको तर्क […]
काठमाडौं । अमेरिकी डलरको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ । शुक्रबार असार ३१ गते (१५ जुलाई २०२२) मा डलरको मूलय पुनः नयाँ उचाइमा पुगेको हो । शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रहेको छ । अमेरिकी […]
बिर्तामोड । साहित्य चौतारी झापा आजदेखि २४औँ वर्षमा प्रवेश गरेको छ । झापाली साहित्यको विकास र प्रवद्र्धनमा अग्रणी र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको चौतारीले २३ वर्ष बिताएको हो । शुक्रवार चौतारीले २३औँ वार्षिकोत्सव मनाउँदैछ । झापाको साहित्यिक अभियानको दुई दशकभन्दा लामो यो दौरानमा साहित्य चौतारी कोसेढुंगा सावित भएको संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ बताउँछन् । […]
विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना फैलिएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको हो । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । १८ जना उपचाररत छन् । अस्पताल पुर्याइएका मध्ये १६ […]
सोलुखुम्बु । सोलुखुम्बुमै अक्सिजन उत्पादन सुरु गरिएको छ । १ करोड २८ लाख रुपैयाँको लागतमा अक्सिजन प्लान्ट जडान गरेपछि जिल्ला अस्पताल फाप्लुमै अक्सिजन उत्पादन गर्न थालिएको हो । अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट २४ घण्टामा ४० वटा खाली सिलिन्डर भर्न सकिने छ । एक पटकमा ५ वटा सिलिन्डर ३ घण्टामा भरिने छ । अब अक्सिजन […]
मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर मोरङ र इलाममा पनि कार्यक्षेत्र बिस्तार गरेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषमा आवद्ध सदस्यहरु लाभान्वित हुनेक्रम बढेको छ । संस्थाले यस्तो कोषको शुल्क एकपटक पाँच हजार रुपैयाँ बुझाएर वर्षेनी नविकरण गर्ने सदस्यहरुलाई १० लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने नीति बनाएको छ । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत शिक्षक, कर्मचारी तथा उत्कृष्ट शिक्षकलाई आज रकमसहित पुरस्कार र सम्मान गरेको छ । नगरपालिकाको सभाहलमा विशेष कार्यक्रमको आयोजना गरी नगरपालिकाले शिक्षक कर्मचारी सम्मान र पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट शिक्षकको रुपमा मोहनमाया माध्यमिक विद्यालयका माध्यमिक तहका शिक्षक शेरबहादुर श्रेष्ठ, साङ्गवेद संस्कृत माध्यमिक विद्यालयका आधारभूत तहका शिक्षक श्यामप्रसाद दाहाल […]
काठमाडौं । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पदको भोलि हुने निर्वाचनमा नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । आज ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयनको समयमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन दलहरुले कांग्रेस नेतृ पुष्पा भुसाललाई उम्मेदवार बनाएर मनोनयन दर्ता गरिसकेको छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ […]