झापा । मानव अधिकार एलाइन्स नेपालको २३औं स्थापना दिवसको अवसरमा “मानव अधिकारको प्रवर्द्धनमा नागरिक, संघ–संस्था, एलाइन्स र पार्टीको भूमिका” विषयक अन्तरसम्वाद गरिएको छ । मानव अधिकार एलाइन्स झापाका अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षतामा बुधबार बिर्तामोड ३ को सैनिकमोडमा आयोजित अन्तरसम्वादमा सचिव अर्जुन पाठकले कार्यत्रप प्रस्तुत गरेका थिए । मानव अधिकारका क्षेत्रमा कार्यरत नागरिक संस्थाहरुले भोग्नु परेका […]
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको छ । प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे देश छाडेर भागेका छन् । उनी भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेका हुन् […]
झापा । नेपाल कुचो संघका साधारण सदस्यहरुलाई सदस्यता प्रमाणपत्र वितरण गरिने भएको छ । असार ३२ गते संघले काठमाडौंमा कार्यक्रमको आयोजना गरी सदस्यलाई प्रमाणपत्र वितरण गरिने भएको हो। नेपाल उद्योग वाणिज्य महासंघका सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यमा ३२ गते सदस्यता वितरण कार्यक्रम गर्ने तयारी भएको संघका अध्यक्ष राजकुमार कार्कीले जानकारी दिए । संघको राष्ट्रिय महाधिवेशन […]
झापा । आर्थिक उपार्जनका लागि केही न केही गर्न अग्रसर झापाबासीहरुका ३८ हजार ७८९ वटा उद्योग, व्यापार र सेवा प्रतिष्ठान स्थापना भएकोमा आधाउधी जति नियामक निकायको स्वीकृति बिना नै सञ्चालनमा रहेको एक प्रतिवेदनमा उल्लेख छ । तथ्याङ्क विभागले गरेको प्रथम आर्थिक सर्वेक्षण २०७५ को तथ्याङ्क अनुसार झापामा सञ्चालनमा रहेका उद्योग, व्यापार र सेवा प्रतिष्ठानमध्ये आधाजति […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित एकजना विपन्न परिवारको घर निर्माणमा मनकामना कलेज बिर्तामोडका विद्यार्थीहरुले योगदान गरेका छन् । सो कलेजमा सामाजिक कार्य विभाग (बिएसडब्लु)मा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा वविता पाँचकोटीको निर्माणाधिन घर बस्नयोग्य बनाइएको हो । निर्माणकार्य थालिएको, पिल्लर र बेसलेभल उठाइएको घरको संरचनामा जस्तापाता लगाउने, घेराबारा गर्ने र बस्नयोग्य घर विद्यार्थीले बनाइदिएका […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार २२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको […]
झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा निर्माणाधिन १० मेघावाट क्षमताको सौर्य उर्जा परियोजना सम्पन्न गर्नका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको छ । झापा इनर्जी लिमिटेडले वि.सं. २०८० को वैशाख महिनाभित्रै विद्युत् उत्पादन गरिसक्ने लक्ष्यका साथ सञ्चालन गरिरहेको परियोजना पूर्णताका लागि दुईवटा बैंकसँग लगानी सम्झौता गरिएको हो । झापा इनर्जीका प्रबन्ध सञ्चालक […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको साहित्य चौतारीले आफ्नो २३औं स्थापना दिवस तथा २०९औँ भानु जयन्तीको अवसरमा शास्त्रीय संगीतका विद्वान प्रशिक्षक कुशेश्वर राईलाई विशिष्ट संगीत सम्मान अर्पण गर्ने भएको छ । आफ्नो स्थापना दिवसको सन्दर्भमा संगीत वर्षको रुपमा मनाउने र संगीत साधकलाई विशिष्ट सम्मान गर्ने तय गरिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । साहित्य चौतारी […]
विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय बिना विकास सम्भव नभएको बताएका छन् । आज सोमबार विराटनगरमा आयोजित ‘सङ्घ, प्रदेश र स्थानीय तह बीचको अन्तर सम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता’ विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकासको काममा तीनै तहको समन्वय आवश्यक रहेको बताएका […]
झापा । सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गरी कार्यान्वयनमा ल्याउन कर्मचारी सङ्गठनहरूले माग गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र आधिकारिक ट्रेड युनियनले निजामती सेवा ऐन तत्काल कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय झापामार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापनपत्र पठाएको छ । […]