झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका पालिका र वडा कार्यालयहरुसँग कृषि तथा पशुपालन प्रवद्र्धनमा छलफल गरी साझेदारी गर्न इच्छा ब्यक्त गरेको छ । पशुपालनका निम्ति गोठ व्यवस्थापनमा लगानी गर्दै प्राथमिक उपचार, घाँस तथा दाना उत्पादनमा तालिम दिन वडा कार्यालयहरुले चाहना ब्यक्त गरेकाले कर्णालीले पनि कृषि तथा पशुपालनमा सेवा वृद्धि गर्ने […]
झापा । गत साता अघिसम्म नेपालमा परीक्षणको आधारमा कोरोना भाइरसको सङ्क्रमण दर १ प्रतिशतभन्दा कम रहेको थियो । तर पछिल्लो हप्तादेखि भने सङ्क्रमणको दर बढेर २ प्रतिशतको हाराहारीमा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो […]
मेचीनगर । हरेक बर्खामा डुवानमा पर्ने मेचीनगरका विभिन्न क्षेत्रमा यो बर्खामा पनि उही दशा दोहोरिएको छ । असारको तेस्रो सातासम्म मेची, निन्दा, हडिया र टिमाई खोलामा आएको बाढीले नदी कटान हुँदा स्थानीयको खेतीबाली र घरहरुमा क्षति पुर्याएर दशाको पुनरावृत्ति गराएको हो । मेचीनगरको अधिकांश क्षेत्र हरेक वर्ष बाढीको चपेटामा परिरहेको छ । तर, मेचीनगर नगरपालिका […]
काठमाडौं । संघीय सरकारमा हालैमात्र मन्त्रीहरु हेरफेर गर्न फलामको चिउरा चपाएको नेकपा एकीकृत समाजवादीका अघिल्तिर प्रदेशका मुख्यमन्त्री हेरफेर अर्को सकस आइलागेको छ । बागमती प्रदेशका मुख्यमन्त्री रहेका एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई हटाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदले हस्ताक्षर अभियान नै चलाएको घटनाले सो पार्टीमा फेरि अर्को पहिरो जाने संकेत देखिएको हो । […]
विराटनगर । प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए । ‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो […]
कमल । मदन भण्डारीको ७१औं जन्मजयन्तीको अवसरमा झापाको कमल गाउँपालिका ३ केरखामा हुने राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले आज प्रतियोगितास्थल केरखाको सहिद धर्मभक्त माविमा पत्रकार सम्मलन गरेर कार्यक्रमको तयारी पूरा भएको जानकारी दिएको हो । एकेडेमीका महासचिव पुरेन्द्रविक्रम लाखेले राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत ७१औँ मदन जयन्तीका अवसरमा […]
बिर्तामोड । बिर्तामोड नगरपालिका अब पूर्ण खोपयुक्त नगरपालिका घोषणा हुने भएको छ । शुक्रबार नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले बिर्तामोडलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने निर्णय गरेको हो । खोप समन्वय समितिको आज शुक्रबार बिहान बसेको बैठकले बिर्तामोडका १० वटै वडाहरुमा सम्पूर्ण प्रक्रिया पूरागरी पूर्ण खोपयुक्त वडा घोषणा भइसकेको जनाउँदै नगरपालिकालाई पूर्ण […]
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको पुष्टि भएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार उपत्यकाका धेरै ठाउँमा हैजा फैलिसकेको छ । तर, नआत्तिन उहाँको […]
सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद हुनपूर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङ्कनको काम अन्तिम चरणमा पुर्याएको बताएका छन् । बिहीबार सुनसरीको चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका बाढी पीडितहरु पानीको बहाव घटेसँगै आफ्नो घर फर्किन थालेका छन् । गएको मंगलबार बेलुकीदेखि विहीबारसम्म आएको अविरल वर्षाले शिवसताक्षीका दक्षिणी भेगका ८७ परिवार विस्थापित भएका थिए । विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाले तत्कालि राहत तथा आवश्यक सामाग्री वितरण गरेको थियो । उनीहरुको जीउ धनको सुरक्षाका लागि तत्काल उद्धार र राहत उपलब्ध गराउन […]