काठमाडौं । नेपाली उत्पादनहरुको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिंदै पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” आयोजना गरिने भएको छ । नेपाल चेम्बर अफ कमर्शद्वारा वाणिज्य मन्त्रालय एवं व्यापार तथा निकासी प्रवर्धन केन्द्रको सहकार्यमा आगामी असार २ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डप प्रदर्शनी कक्षमा एक्स्पो आयोजना गर्न लागिएको हो । विगतका राजनीतिक […]
झापा । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख परशुराम खापुङले बुधबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गर्ने उल्लेख छ । यस्तै दिगो कृषि विकासका […]
दमक । प्रदेश १ का विभिन्न जिल्लामा दृष्टिदोष भएका विद्यार्थीहरुका लागि स्रोत कक्षा संचालन भएका विद्यालयहरुमा उनीहरुको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले टिआरआईएफसी (TRIFC) नामक एक अमेरिकी संस्थाको आर्थिक सहयोगमा स्पर्शशिल शिक्षण सिकाईका सामग्रीहरु वितरण गरिएको छ । रोट्याक्ट क्लब अफ दमकले व्यवस्थापन गरेको तथा Ability development Society of Nepal (ADSoN)को आयोजनामा प्रदेश १ का १० […]
काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिड विरुद्धको खोप लगाउन पाउने भएका छन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ । ‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडि नै खोप उपलब्ध गराइदिनुहोस् भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ’ स्वास्थ्य […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा १३ सिट रहेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई पनि सत्ता गठबन्धनमा जोड्ने गृहकार्य थालेका छन् । एमाले अध्यक्ष केपी ओलीले संघ र प्रदेश निर्वाचनमा लोसपासँग सहकार्यको प्रस्ताव अघि सारेपछि देउवाले पनि सक्रियता बढाएका हुन् । ‘गठबन्धन गर्ने प्रस्ताव ओली र देउवा दुवै पक्षबाट आएको छ । पहिला […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका तर हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई काममा नलगाउन निर्देशन दिएको छ । अख्तियारले मंगलबार सरकारलाई निर्देशनसहितको पत्र पठाउँदै २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई निलम्बनकै अवस्थामा राख्न निर्देशन दिएको हो । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार कैलालीको […]
झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेले जिल्ला समन्वय समिति झापाको प्रमुखमा दमकका विश्वनाथ बराल र उपप्रमुखमा बिर्तामोडका शान्ता रोकालाई उम्मेदवार लाई बनाउने भएको छ । नेकपा एमोले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठकले झापा, मोरङ र धनकुटामा जिल्ला समन्वय समितिमा पार्टीको तर्फबाट तय गरिएको उम्मेदवारको नाम फेसबुक स्टाटस बनाउँदै सार्वजनिक गरेका हुन् । प्रमुखमा उम्मेदवार […]
नेपाली किसानले किन उत्पादनमा रुचि देखाएनन् ? नेपालमा नै सहजै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको आयातमा निरन्तर वृद्धि भएको छ । यस बारेमा अब पनि नसोच्ने हो भने हाम्रो अधोगति र यसबाट हुने दुर्घटनाको अवस्थाबाट देशलाई कसैले बचाउन सक्दैन । हाम्रो ढिकुटीमा भएको विदेशी मुद्राको संचितिमा परेको दबाव अझै बढ्दै गएमा दैनिकरुपमा चाहिने कुनै पनि […]
बिर्तामोड । सार्वजनिक शौचालयलाई चुनावी एजेण्डा बनाउँदै आएका व्यवसायी तथा राजनीतिक दलहरुलाई झापाको बिर्तामोडका केही व्यवसायीहरुले मुख बन्द गरिदिन थालेका छन् । हिजोसम्म सर्वसाधारणलाई शौचको आपत पर्दा पनि आफ्नो पसल, होटल वा अफिसको निजी शौचालयमा छिर्न नदिने बिर्तामोडका केही व्यवसायीहरुको सोचमा परिवर्तन आएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नगरभित्र पायक पर्ने ठाउँहरुमा व्यवसायीलाई […]
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरबासीलाई खानेपानीको अभाव हुन नदिन छुट्टै नीति तर्जुमा गरी अघि बढ्ने बताएका छन् । आज सोमबार पाथीभरा खानेपानी तथा सरसफाई उपभोक्ता समूह मेचीनगर– ११ र १२ स्थित धाइजनको आठौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन् । ‘विकास भनेको मानवीय चेतनामा सकारात्मक परिवर्तन हुनु हो, विकास […]