Sajhamanch Archive

तारा एयरको विमान दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on तारा एयरको विमान दुर्घटनाः मृतकका परिवारलाई शव हस्तान्तरण.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट आज (बिहीबार) मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो । पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय […]

उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू

Published: in अर्थतन्त्र, मुख्य समाचार by . Leave a Comment on उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू.

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा […]

भद्रपुरको महेन्द्र पार्कमा सालिक पुर्नस्थापनाको बारेमा विवाद, अन्नतः प्रशासनले लगायो रोक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on भद्रपुरको महेन्द्र पार्कमा सालिक पुर्नस्थापनाको बारेमा विवाद, अन्नतः प्रशासनले लगायो रोक.

विर्तामोड । झापाको भद्रपुर–८ स्थित महेन्द्र पार्क चन्द्रगढीमा पूर्व राजा महेन्द्र शाहको अर्धकदको सालिक पुर्नस्थापना गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले बिना अनुमति अनधिकृत रुपमा त्यहाँ पूर्व राजा महेन्द्रको सालिक पुर्नस्थापना गर्न नदिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको उपस्थितिमा भएको सर्वदलीय बैठकले भद्रपुर नगर क्षेत्रमा […]

अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, विचार/ब्लग, by . Leave a Comment on अलोकतान्त्रिक अभ्यास : सरकारमा कांग्रेस, लेखा समितिमा कांग्रेस.

लोकतन्त्रको ‘हिमायती’ नेपाली कांग्रेस संसदीय अभ्यासमा चुक्दै मात्रै आएको छैन, अलोकतान्त्रिक कदमलाई पनि सघाउँदै आएको छ। २०७४ सालको प्रतिनिधि सभानिर्वाचनपछि नेपाली कांग्रेसका सांसद भरतकुमार शाह संसद्को सार्वजनिक लेखा समिति सभापति चुनिए। संसद्का सबै समितिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले भागबण्डा गरेको भए पनि लेखा समिति प्रमुख प्रतिपक्षी दलको नाताले कांग्रेसको भागमा पर्‍यो। लेखा समिति गठन […]

प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : निर्वाचन आयोग.

काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ भन्ने राजनीतिक वृत्तमा चर्चा चलिरहेका बेला निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म रहेको अवगत गराउँदै सरकारलाई सुझाव दिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रतिनिधिसभा चुनावको विषयमा सरकारले परामर्श गर्दा मंसिर २२ सम्म रहेको जानकारी गराउने तयारी भएको बताए। ‘संविधानमा ५ वर्ष भनेर लेखेको छ । […]

इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on इन्डक्सन चुल्हो जनतालाई ललिपपः सांसद लिङ्देन.

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङ्देनले अहिलेको बजेटले जनताको जीवनमा परिवर्तन गर्न नसक्ने बताएका छन् । यो बजेट देशमा अहिले देखिएको आर्थिक संकट तथा मूल्यवृद्धिलाई रोक्नेतर्फ उन्मुख नरहेको लिङ्देनको दावी छ । ‘बजेट केवल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर यो बजेट ल्याइएको छ,’ आर्थिक वर्ष २०७९÷८० को बजेट […]

बिर्तामोडमा किसान सूचिकरण सम्बन्धी तालिम

Published: in मुख्य समाचार, शिक्षा, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोडमा किसान सूचिकरण सम्बन्धी तालिम.

बिर्तामोड । बिर्तामोड नगरपालिका, कृषि पशुपन्छी तथा मत्स्य विकास शाखाले मंगलबारदेखि सञ्चालन गरेको किसान सूचिकरण सहजकर्ता तालिम आज सम्पन्न भएको छ । तालिममा १० जनाको सहभागिता रहेको थियो । तालिम लिएकाहरुले बिहीबारदेखि कृषकको घरघरमा गएर तथ्याङ्क संकलन गर्ने कृषि शाखा प्रमुख राजेन्द्रप्रसाद कडरियाले जानकारी दिएका छन् । बिर्तामोडमा पहिलो चरणमा वडा नम्बर ३ र ७ […]

तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा, समाज by . Leave a Comment on तारा एयरको जहाज दुर्घटनामा मृत्यु हुनेहरुको शव एकैपटक बुझाइने.

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने […]

सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गयो

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गयो.

झापा । सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ । चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।

आन्तरिक उडानमा नयाँ नियम : कार्यान्वयनमा समन्वय नहुँदा ढिलाइ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on आन्तरिक उडानमा नयाँ नियम : कार्यान्वयनमा समन्वय नहुँदा ढिलाइ.

काठमाण्डौ । सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका आन्तरिक उडानमा ढिलाइ भएको छ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा […]