Sajhamanch Archive

परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी झापाका पत्रकारसँग अन्तरक्रिया

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज by . Leave a Comment on परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी झापाका पत्रकारसँग अन्तरक्रिया.

विर्तामोड । वुद्ध हेल्थ प्रोमोशन एण्ड एजुकेशन सेन्टर राजविराज सप्तरीले स्वास्थ्य कार्यालय झापाको सहयोगमा परिवार नियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशु सम्बन्धी अन्तरक्रिया कार्यक्रम विर्तामोडमा सम्पन्न गरेको छ । सञ्चार माध्यमहरु मार्फत जनचेतना अभिबृद्धि गर्न सरोकारवालाहरुसँग समन्वय गर्दै उपलब्ध स्वास्थ्य सेवा प्रयोग गरी परिवार नियोजन सुरक्षित मातृत्व तथा नवजात शिशु मातृ, मुत्युदर, शिशु मृत्युदर, बालमृत्युदर […]

सिम्रिक साकोसले बाह्रदशीमा विपन्न समुदायका ११५ जना विद्यार्थीलाई दियो स्कूल पोशाक

Published: in अर्थतन्त्र, मुख्य समाचार, शिक्षा, समाज, सहकारी by . Leave a Comment on सिम्रिक साकोसले बाह्रदशीमा विपन्न समुदायका ११५ जना विद्यार्थीलाई दियो स्कूल पोशाक.

बाह्रदशी । झापाको बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बाह्रदशी गाउँपालिका वडा नं. १ र २ का तीनवटा विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । बाह्रदशी १ को अमृत माविमा आयोजित विशेष कार्यक्रममार्फत सो विद्यालयका ५९ जना, साधुपति आधारभूत विद्यालयका ३० जना र भगवती आधारभूत विद्यालयका २६ जना […]

शैक्षिक सत्र सुरु भएको ३ हप्ता पुग्न लाग्यो, अझै ३३ लाख पुस्तक छाप्न बाँकी

Published: in मुख्य समाचार, शिक्षा by . Leave a Comment on शैक्षिक सत्र सुरु भएको ३ हप्ता पुग्न लाग्यो, अझै ३३ लाख पुस्तक छाप्न बाँकी.

झापा । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बित्नैलाग्दा पनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन । विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवम् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले सबै पुस्तक समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर किताब अभाव भएको हो । सरकारले कक्षा १ […]

बिउवा संघको १६ बुँदे नीति तथा कार्यक्रमः पत्रकार भट्टराई र पाण्डे पुरस्कृत

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by . Leave a Comment on बिउवा संघको १६ बुँदे नीति तथा कार्यक्रमः पत्रकार भट्टराई र पाण्डे पुरस्कृत.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिर्तामोड कार्यक्षेत्र बनाएका झापाका दुईजना पत्रकारलाई नगद पुरस्कारसहित आज सम्मान गरेको छ । संघको पाँचौं वार्षिक साधारणसभा उद्घाटन समारोहमा पत्रकारहरु केशव भट्टराई र बिनोद पाण्डे सम्मानित भएका हुन् । सम्मानित हुने पत्रकारहरु मध्ये भट्टराई कञ्चनजङ्घा एफएमका समाचार प्रमुख हुन् भने पाण्डे आमसञ्चार डटकमका समाचार प्रमुख तथा सञ्चालक हुन् । […]

तारा एयर दुर्घटनाको कारण ‘ह्युमन इरर’ : प्रारम्भिक अनुमान

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तारा एयर दुर्घटनाको कारण ‘ह्युमन इरर’ : प्रारम्भिक अनुमान.

२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना : हालसम्म ९७ जनाले ज्यान गुमाए काठमाडौँ । जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा […]

तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला.

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन्। जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा जहाज सोमबार बिहान फेला परेको थियो। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको केहीबेरमा जहाज सम्पर्कविहीन भएको थियो। […]

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर.

काठमाडौं । तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । प्रतिकूल मौसम […]

बजेटमा झापाः यस्ता छन् योजनाहरु

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on बजेटमा झापाः यस्ता छन् योजनाहरु.

बिर्तामोड । सरकारले आर्थिक वर्ष २०७९/२०८० का लागि घोषणा गरेको बजेटमा झापासँग जोडिएका विभिन्न योजना परेका छन् । सरकारले घोषणा गरेको बजेट वक्तव्यमा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थ आपूर्तिका लागि पाइपलाइन निर्माण गर्ने, बिर्तामोड–जलेश्वर–जनकपुर रेल यातायातको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । त्यस्तै, झापाको जोखिमयुक्त नदी कन्काई, कमल, रतुवा, मावा नदी नियन्त्रण, बाँध निर्माणको […]

प्रदेश १ को बजेट अधिवेशन आजदेखि

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज by . Leave a Comment on प्रदेश १ को बजेट अधिवेशन आजदेखि.

झापा । प्रदेश १ को प्रदेशसभा बैठकको दशौं अधिवेशन (बजेट अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको आजको बैठकमा बजेट अधिवेशनसम्बन्धी प्रदेश प्रमुखको पत्र पढेर सुनाएपछि संसदीय दलका नेताहरुले आफ्ना कुरा राख्नेछन् । आजै बस्ने प्रदेशसभाको दोस्रो सेसनमा बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्रीले संसदमा प्रस्तुत गर्ने कार्यक्रम छ । ‘आजकै संसद […]

तारा एयर सानुसरे भीरमा दुर्घटना, धनुषाका एकै परिवारका ७ जना रहेको पुुष्टि

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on तारा एयर सानुसरे भीरमा दुर्घटना, धनुषाका एकै परिवारका ७ जना रहेको पुुष्टि.

काठमाडौं । हिजो देखि हराइरहेको तारा एयर दुर्घटना भएको अवस्थामा फेला परेको छ । तारा एयरले आइतबारदेखि बेपत्ता जना १४ हजार ५०० मिटर माथि दुर्घटनामा परेको जनाएको छ । तारा एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मिति २०७९ जेठ १५ तदअनुसार २९ मे २०२२ आइतबार बिहान पोखराबाट जोमसोमतर्फ ९ः५५ बजे उडेको तारा एयरको ९ […]