Sajhamanch Archive

पुष्प अष्ट्रेलियामा, वर्षा सुटिङमा

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on पुष्प अष्ट्रेलियामा, वर्षा सुटिङमा.

चलचित्र ‘चालबाज’को छायांकनमा जोडिएको केही दिनमै नायक पुष्प खड्का अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा आयोजना हुन लागेको चलचित्र ‘मारुनी’को विशेष शोमा सहभागी हुन उनी निर्मात्री पूनम गौतमसँग अष्ट्रेलिया हानिएका हुन् । चलचित्र ‘चालबाज’को छायांकनमा कलाकारको हेरफेरले समस्या पारिरहेको छ । अब, पुष्प भने अष्ट्रेलिया उडेपछि पक्कै निर्माणटिम झनै समस्यामा पर्नेछ । नायक पुष्प अष्ट्रेलिया उड्दा […]

अनौठो मन्दिर, जहाँ देउतालाई चाउचाउ चढाइन्छ

Published: in लोकप्रिय, विविधा, समाज by . Leave a Comment on अनौठो मन्दिर, जहाँ देउतालाई चाउचाउ चढाइन्छ.

काठमाडौं । मन्दिरमा प्रसादको रुपमा दूध, मिठाई, फलफूल आदि चढाइन्छ । तर भारतको पश्चिम बंगालमा एउटा यस्तो मन्दिर पनि छ जहाँ प्रसादको रुपमा चाउचाउ चढाइन्छ । उक्त मन्दिरलाई चाइनिज काली मन्दिर भनिन्छ । उक्त मन्दिरमा हिन्दूसँगै ठूलो संख्यामा चिनियाँ र बौद्ध धर्माबलम्बीसमेत पूजा आराधनाका लागि आउँदछन् । रोचक त के भने काली मातालाई प्रसादको रुपमा […]

सार्वजनिक विदा नपाए पनि हर्षोल्लाषपूर्वक मनाइयो ख्रिष्टमस

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on सार्वजनिक विदा नपाए पनि हर्षोल्लाषपूर्वक मनाइयो ख्रिष्टमस.

बिर्तामोड । इसाई धर्मावलम्बीहरुले आज डिसेम्बर २५ का दिन विश्वभर हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाइरहेका छन् । नेपालमा पनि राजधानी काठमाडौं लगायत देशभर रहेका गिर्जाघर तथा पर्यटकीय बजारहरुमा ख्रिष्टमसको रमझम देखिएका छन् । २००० वर्षभन्दा पहिले इजरायलको बेथलियमको एउटा गोठमा प्रभु येशु ख्रिष्टको जन्म भएको खुशियालीमा हरेक वर्ष डिसेम्बर २५ मा इसाई धर्मावलम्बीहरुले ख्रिस्टमस पर्व मनाउने […]

दीपिकाको ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on दीपिकाको ‘छपाक’ लाई स्क्रिप्ट चोरीको आरोप.

अभिनेत्री दीपिका पादुकोणको बहुप्रतिक्षीत फिल्म ‘छपाक’ रिलिज अगावै कानुनी झमेलामा फस्ने देखिएको छ । लेखक राकेश भारतीले ‘छपाक’ लाई लिएर बम्बे हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले यो फिल्मको कहानी आफूले लेखेको दाबी गरेका छन् । सबैभन्दा अगाडि यो फिल्मको स्क्रिप्टको बारेमा आफूले सोचेको र जसको नाम ‘काला दिन’ राखिएको उनी बताउँछन् । […]

अर्जुनधारामा नदीजन्य सामग्री उत्खनन् विषयमा अन्तरक्रिया

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारामा नदीजन्य सामग्री उत्खनन् विषयमा अन्तरक्रिया.

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले ‘नदीजन्य सामग्रीको उत्खनन्, व्यवस्थापन र ओसारपसार सम्बन्धी सर्वपक्षीय छलफल/अन्तरक्रिया कार्यक्रम’ आज सम्पन्न गरेको छ । नगरक्षेत्रमा रहेका विरिङ, टाङ्टिङलगायतका खोला तथा नदीबाट नदीजन्य सामग्रीको जथाभावी उत्खनन् हुन थालेपछि नगरपालिकाले सर्वपक्षीय छलफल गरेको हो । नदी किनारको जग्गाको धनीपूर्जाका आधारमा जथाभावी नदीजन्य सामग्रीको उत्खनन् हुन थालेपछि त्यसको नियन्त्रण गर्ने उद्देश्यले छलफल […]

सातमहिने बालक कसरी बन्यो सहरको मेयर?

Published: in लोकप्रिय, विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on सातमहिने बालक कसरी बन्यो सहरको मेयर?.

हामीकहाँ मेयर बन्नका लागि चुनावमा कस्तो रस्साकस्सी हुन्छ भन्ने कुरा देखिएकै छ । तर अमेरिकाको ह्वाइटहल सहरमा भने एकजना ७ महिनाको बच्चालाई मेयर बनाइएको छ । विलियम चार्ल्स म्याकमिलन उर्फ चार्ली नामको बच्चा उक्त सहरको मेयर बनेको हो । योसँगै चार्ली विश्वकै सबैभन्दा कम उमेरको मेयर बन्न सफल भएको छ । गतहप्ता ह्वाइटहल सामुदायिक केन्द्रमा […]

‘संझना विर्सना’मा पूजा र आकाशको यस्तो गेटअप

Published: in टिप्स/जानकारी, लोकप्रिय by . Leave a Comment on ‘संझना विर्सना’मा पूजा र आकाशको यस्तो गेटअप.

चलचित्र ‘संझना विर्सना’मा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा पाको उमेरको भूमिकामा देखिएका छन् । योसँगै चलचित्रको दृश्यको छायांकन सकिएको छ । अब गीतको मात्र छायांकन बाँकी रहेको नायिका पूजा शर्माले जानकारी दिइन् । यो चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका छ । चलचित्रको क्लाइमेक्समा पूजा र आकाशलाई […]

कपालमा चाँया छ ? यसरी हटाउनुहोस्

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on कपालमा चाँया छ ? यसरी हटाउनुहोस्.

१. एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ निको हुँदै जान्छ । २. कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँने गर्नाले पनि चाँया हटाउन मद्दत गर्छ । ३.अमला र रिट्ठा मिसाएर कपालको जरासम्म लगाउने र यसको दुई घन्टापछि सफा […]

संघीय लिम्बुवान मञ्चको निर्णयः प्रदेश १ को नाम लिम्बुवान–किरात–खम्बुवान

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on संघीय लिम्बुवान मञ्चको निर्णयः प्रदेश १ को नाम लिम्बुवान–किरात–खम्बुवान.

झापा । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान मञ्चले प्रदेश नम्बर १ लाई ‘लिम्बुवान किरात खम्बुवान’ नामकरण गराउन सशक्त आन्दोलन शुरु गर्ने बताएको छ । गत मंसीर २९ र ३० गते सुनसरीको धरानमा सम्पन्न बैठकले प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन दबाब दिनका लागि सशक्त आन्दोलन थाल्ने निर्णय गरेको महासचिव अशोक चेम्जोङले जनाएका […]

सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम ?

Published: in रोचक कुरा / टिप्स, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on सुत्नका लागि कुन रङ्गको प्रकाश उत्तम ?.

मोबाइल र कम्प्युटरको स्क्रीनबाट निस्कने नीलो प्रकाश निद्राका लागि खराब हुन्छ भन्ने कुरा असत्य हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। निद्राका लागि कस्तो रङ्गको प्रकाश उत्तम हुन्छ भनेर अध्ययन गरिरहेका म्यान्चेस्टर विश्वविद्यालयका वैज्ञानिकहरूले नीलो प्रकाश अनिद्राको प्रमुख कारक नभएको बताएका छन्। उनीहरूले मुसालाई विभिन्न रङ्गका प्रकाशहरूमा राखेर अध्ययन गरेका हुन्। करेन्ट बायोलजी नामक जर्नलमा प्रकाशित विवादास्पद […]